"यमबुद्ध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: २०१७ स्रोत सम्पादन विकी शुन्य सम्पादन
चिनोहरू: २०१७ स्रोत सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति २५: पङ्क्ति २५:
'''अनिल अधिकारी''' जसलाई यमबुद्धको नामले चिनिन्छ नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार हुन्। ''साथी'' नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार हुन्। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित हुन्। <ref>{{cite web|url=http://www.reverbnation.com/yamabuddha/bio|title=Reverbnation - Yama Buddha|accessdate=24 January 2014|publisher=Reverbnation.com}}</ref><ref name=ekantipur>{{ne icon}}{{cite web|url=http://www.ekantipur.com/saptahik/article/?id=13507|title=Two Celebrities of Nephop - Yama Buddha and Laure|publisher=Ekantipur|accessdate=January 24, 2014}}</ref>

==जन्म==
==जन्म==
जन्म उनको ३० मे १९८७ ३० मे १९८७ लेगुवा, धनकुटा जिल्लामा भएको हो ।
उनको जन्म ३० मे १९८७ ३० मे १९८७ लेगुवा, धनकुटा जिल्लामा भएको हो ।

==मृत्यु==
==मृत्यु==

००:२२, १५ जनवरी २०१७ जस्तै गरी पुनरावलोकन

यमबुद्ध
सन् २०१६ मा यमबुद्ध
व्यक्तिगत विवरण
वास्तविक नामअनिल अधिकारी
उपनामयमबुद्ध
जन्म (1987-05-30) ३० मे १९८७ (उमेर ३६)
लेगुवा, धनकुटा जिल्ला
उत्पत्तिघट्टेकुलो, काठमाण्डौ जिल्ला
मृत्यु१४ जनवरी २०१७
लन्डन, बेलायत
विधार्याप, हिपहप संगीत नेपहप
पेशार्यापर, गीतलेखक
सक्रिय वर्ष२००७-२०१७
सहयोगीएकादेश

अनिल अधिकारी जसलाई यमबुद्धको नामले चिनिन्छ नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार हुन्। साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार हुन्। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित हुन्। [१][२]

जन्म

उनको जन्म ३० मे १९८७ ३० मे १९८७ लेगुवा, धनकुटा जिल्लामा भएको हो ।

मृत्यु

उनको मृत्यु १४ जनवरी २०१७ मा बेलायतको राजधानी लन्डन भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू

  1. "Reverbnation - Yama Buddha", Reverbnation.com, अन्तिम पहुँच २४ जनवरी २०१४ 
  2. (Nepali)"Two Celebrities of Nephop - Yama Buddha and Laure", Ekantipur, अन्तिम पहुँच जनवरी २४, २०१४ 
  3. http://www.nagariknews.com/news/12580 चर्चित गायक यमबुद्धको निधन