"यमबुद्ध" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३: पङ्क्ति २३:
| notable_instruments =
| notable_instruments =
}}
}}
'''अनिल अधिकारी''' (१९८७ मे ३० - २०१७ जनवरी १४, चर्चित नाम: '''यमबुद्ध''') नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए । ''साथी'' नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार हुन् । विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित थिए ।<ref>{{cite web|url=http://www.reverbnation.com/yamabuddha/bio|title=Reverbnation - Yama Buddha|accessdate=24 January 2014|publisher=Reverbnation.com}}</ref><ref name=ekantipur>{{ne icon}}{{cite web|url=http://www.ekantipur.com/saptahik/article/?id=13507|title=Two Celebrities of Nephop - Yama Buddha and Laure|publisher=Ekantipur|accessdate=January 24, 2014}}</ref>
'''अनिल अधिकारी''' (१९८७ मे ३० - २०१७ जनवरी १४, चर्चित नाम: '''यमबुद्ध''') नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए । ''साथी'' नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए । विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित छन् ।<ref>{{cite web|url=http://www.reverbnation.com/yamabuddha/bio|title=Reverbnation - Yama Buddha|accessdate=24 January 2014|publisher=Reverbnation.com}}</ref><ref name=ekantipur>{{ne icon}}{{cite web|url=http://www.ekantipur.com/saptahik/article/?id=13507|title=Two Celebrities of Nephop - Yama Buddha and Laure|publisher=Ekantipur|accessdate=January 24, 2014}}</ref>


==जन्म==
==जन्म==

१७:४८, १७ जनवरी २०१७ जस्तै गरी पुनरावलोकन

यमबुद्ध
सन् २०१६ मा यमबुद्ध
व्यक्तिगत विवरण
वास्तविक नामअनिल अधिकारी
उपनामयमबुद्ध
जन्म(१९८७-०५-३०)मे ३०, १९८७
लेगुवा, धनकुटा जिल्ला
उत्पत्तिघट्टेकुलो, काठमाण्डौ जिल्ला
मृत्यु१४ जनवरी २०१७(2017-01-14) (उमेर २९)
लन्डन, बेलायत
विधार्याप, हिपहप संगीत नेपहप
पेशार्यापर, गीतलेखक
सक्रिय वर्ष२००७-२०१७
सहयोगीएकादेश

अनिल अधिकारी (१९८७ मे ३० - २०१७ जनवरी १४, चर्चित नाम: यमबुद्ध) नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए । साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए । विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित छन् ।[१][२]

जन्म

उनको जन्म ३० मे १९८७ ३० मे १९८७ लेगुवा, धनकुटा जिल्लामा भएको हो ।

मृत्यु

उनको मृत्यु १४ जनवरी २०१७ मा बेलायतको राजधानी लन्डन भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू

  1. "Reverbnation - Yama Buddha", Reverbnation.com, अन्तिम पहुँच २४ जनवरी २०१४ 
  2. (Nepali)"Two Celebrities of Nephop - Yama Buddha and Laure", Ekantipur, अन्तिम पहुँच जनवरी २४, २०१४ 
  3. http://www.nagariknews.com/news/12580 चर्चित गायक यमबुद्धको निधन