"ट्रान्सफर्मर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
पङ्क्ति १: पङ्क्ति १:
[[File:Polemount-singlephase-closeup.jpg|thumb|309x309px|ट्रान्सफर्मर]]
[[File:Polemount-singlephase-closeup.jpg|thumb|309x309px|ट्रान्सफर्मर]]
ट्रान्सफर्मर एक किसिमको पावर सिस्टममा प्रयोग गरिने बिद्युतिय उपकरण हो जसले अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/[[एसि बिधुत]] अर्थात [[भोल्टेज]]को मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ । यो दुई प्रकारको हुन्छ :

ट्रान्सफर्मर एक किसिमको पावर सिस्टममा प्रयोग गरिने बिद्युतिय उपकरण हो जसले अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/[[एसि बिधुत]] अर्थात [[भोल्टेज]]को मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ ।
==कार्यसिद्धान्त==
ट्रान्सफर्मर एक [[Electromagnetic_induction|बिद्युतचुम्बकिय उपपादन]]को सिद्धान्तको अाधारमा काम गर्ने उपकरण हो । समयानुरूप परिवर्तन हुने करेण्ट जब ट्रान्सफर्मरको प्रार्इमरी वार्इन्डिङ्गमा प्रदान गरिन्छ, तब फराडेको बिद्युतचुम्बकिय उपपादनको असरबाट ट्रान्सफर्मर सेकेन्डरीमा समयानुरूप परिवर्तन हुने करेण्ट उत्पादन हुन्छ ।
==प्रकार==
ट्रान्सफर्मर कार्यसम्पादनको अाधारमा बिशेषतः दुई प्रकारको हुन्छ :

१. स्टेपअप ट्रान्सफर्मर

१. स्टेपअप ट्रान्सफर्मर

२. स्टेपडाउन ट्रान्सफर्मर

२. स्टेपडाउन ट्रान्सफर्मर

==प्रकार==
===१. स्टेप अप ट्रान्सफर्मर===
==='''''१. स्टेप अप ट्रान्सफर्मर'''''===
यो एक यस्तो किसिमको ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज बढि हुन्छ । [[Electric_power_system|पावर सिस्टम]]मा भोल्टेज बढाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।

===२. स्टेप डाउन भोल्टेज:===
==='''''२. स्टेप डाउन भोल्टेज:'''''===
यो एक यस्तो ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज कम हुन्छ । पावर सिस्टममा भोल्टेज घटाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।
यो एक यस्तो ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज कम हुन्छ । पावर सिस्टममा भोल्टेज घटाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।
[[श्रेणी:विज्ञान]]
[[श्रेणी:विज्ञान]]

१०:३०, ३ फेब्रुअरी २०१७ जस्तै गरी पुनरावलोकन

ट्रान्सफर्मर

ट्रान्सफर्मर एक किसिमको पावर सिस्टममा प्रयोग गरिने बिद्युतिय उपकरण हो जसले अल्टरनेटिङ इलेक्ट्रोमोटिभ फोर्स/एसि बिधुत अर्थात भोल्टेजको मात्रालाई फ्रिक्वेन्सि परिवर्तन नगराई बढाउन वा घटाउन प्रयोग गरिने विधुतिय उपकरणलाई ट्रान्सफर्मर भनिन्छ ।

कार्यसिद्धान्त

ट्रान्सफर्मर एक बिद्युतचुम्बकिय उपपादनको सिद्धान्तको अाधारमा काम गर्ने उपकरण हो । समयानुरूप परिवर्तन हुने करेण्ट जब ट्रान्सफर्मरको प्रार्इमरी वार्इन्डिङ्गमा प्रदान गरिन्छ, तब फराडेको बिद्युतचुम्बकिय उपपादनको असरबाट ट्रान्सफर्मर सेकेन्डरीमा समयानुरूप परिवर्तन हुने करेण्ट उत्पादन हुन्छ ।

प्रकार

ट्रान्सफर्मर कार्यसम्पादनको अाधारमा बिशेषतः दुई प्रकारको हुन्छ :
१. स्टेपअप ट्रान्सफर्मर
२. स्टेपडाउन ट्रान्सफर्मर

१. स्टेप अप ट्रान्सफर्मर

यो एक यस्तो किसिमको ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज बढि हुन्छ । पावर सिस्टममा भोल्टेज बढाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।

२. स्टेप डाउन भोल्टेज:

यो एक यस्तो ट्रान्सफर्मर हो जसमा भित्रने एसि भोल्टेज भन्दा बाहिरिने एसि भोल्टेज कम हुन्छ । पावर सिस्टममा भोल्टेज घटाउनका लागि यस किसिमको ट्रान्सफर्मरको प्रयोग गरिन्छ ।