"वसन्त" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
definition चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन |
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन विकी शुन्य सम्पादन |
||
पङ्क्ति १५: | पङ्क्ति १५: | ||
[[श्रेणी:समय]] |
[[श्रेणी:समय]] |
||
[[श्रेणी:ऋतु]] |
[[श्रेणी:ऋतु]] |
||
शरद ॠतु |
२३:२०, २ मार्च २०१७ जस्तै गरी पुनरावलोकन
(प्रकृति सम्बन्धी लेखको भाग) |
मौसम |
---|
वसन्त ऋतु शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने तथा ६ वटा ( पश्चिमी सभ्यतामा ४ वटा) ऋतुहरूमा मनमोहक ऋतु हो । वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ । वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ । हिन्दू धर्मको महान ग्रन्थ गीतामा भगवान श्री कृष्णले अर्जुनलाई "म ऋतुहरूमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरूले बसन्त ऋतु माथी सयौँ कविताहरू लेखेका पाइन्छन । बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ । हिन्दू महिनाहरूको २ महिना चैत्र र बैसाख महिना बसन्त ऋतु भित्र पर्दछन । बसन्त ऋतु सबैभन्दा राम्रो, रमाइला र मनमोहक ऋतु हो। बसन्त ऋतुमा सबै बोटबिरुवाहरुको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ। बसन्त ऋतिमा जतात्यतै हरियाली हुन्छ। यो ऋतुलाई सबैले मन पराउँछ।त्यसैले यस ऋतुलाई ऋतुराज पनि भनिन्छ।
सन्दर्भ सूचीहरू
बाह्य लिङ्कहरू
विकिमिडिया कमन्समा वसन्त सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यि पनि हेर्नुहोस्
शरद ॠतु