"महिनावारी चक्र" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १३: पङ्क्ति १३:
==चित्र==
==चित्र==
[[File:Gray589.png|thumb|]]
[[File:Gray589.png|thumb|]]
==समाजमा==
नेपाली समाजमा [[महिनावारी]] लाई [[महिनावारी|नछुने भएको]] भनिन्छ ।
यस बेला आफुभन्दा ठुला (सम्वन्धमा)सबैलाई र साना भएपनि [[बर्तमन]] गरिसकेको केटा मान्छेलाइ '''छुन,खान दिन''' नहुने भनिन्छ।
अझ कुनै कुनै ठाउमा बेग्लै [[छाउपडि|झुपडिमा]] राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ।
[[श्रेणी:स्वास्थ्य]]
[[श्रेणी:स्वास्थ्य]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१७ मा बनाइएका वा सुधारिएका लेखहरू]]
[[श्रेणी:विकी विमिन एडिटाथन २०१७ मा बनाइएका वा सुधारिएका लेखहरू]]

१२:२१, १० मार्च २०१७ जस्तै गरी पुनरावलोकन

महिनावारी चक्र भन्नाले महिलामा हुने मासिक प्राकृतिक परिवर्तन हो ।

प्रकृति

साधारण त यो हरेक महिना हुने गर्छ । पाठेघर सङै जोडिएर रहेका २ अण्डासयले हरेक महिनामा पालो पालो अण्ड उत्पादन गर्छ । अण्ड उत्पादन पछि पाठेघरमा बच्चालाई चाहिने बाताबरण बन्न थाल्छ । कमसल झिल्ली र रगत मिलेर तह बस्न थाल्छ। सहि समयमा यो अण्ड पुरुषको सुक्रकिट सङ मेल हुन नपाएपछि उत्पादन भएको अण्ड तथा पाठेघरको रगत योनिमार्ग हुँदै योनि बाहिरिन्छ जसलाई महिनावारी वा रजस्वला भनिन्छ।यश बेला महिलामा दिकदारि , तनाव निर्बल हुने जस्ता लक्षण देखिन्छ।

समय

साधारण त महिनावारी बाह्र बर्ष देखि पन्ध्र बर्ष सम्ममा सुरु हुन्छ। एउटा भएको सुरु दिनदेखि २१ - ३५ दिनसम्ममा भएको महिनावारी साधारण मानिन्छ । तरपनि समग्रमा यसको अवधि २८ दिन मानिन्छ । महिलाको उमेर ४५ देखि ५५ हुदा यो प्रकृया बन्द हुन्छ।

चित्र

समाजमा

नेपाली समाजमा महिनावारी लाई नछुने भएको भनिन्छ । यस बेला आफुभन्दा ठुला (सम्वन्धमा)सबैलाई र साना भएपनि बर्तमन गरिसकेको केटा मान्छेलाइ छुन,खान दिन नहुने भनिन्छ। अझ कुनै कुनै ठाउमा बेग्लै झुपडिमा राखिन्छ । त्यहि भित्रमात्र बस्न लगाईन्छ।