"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२: पङ्क्ति २२:
==उल्लेखनीय व्यक्तित्वहरू==
==उल्लेखनीय व्यक्तित्वहरू==
*[[गणेश पाण्डे]]
*[[गणेश पाण्डे]]
*[[कालु पाण्डे]]
*[[कालु पाण्डे]]<ref>http://www.historynepal.com/2010/03/unification-campaign-of-prithvi-narayan.html?m=1</ref>
*[[वंशराज पाण्डे]]
*[[वंशराज पाण्डे]]
*[[दामोदर पाण्डे]]
*[[दामोदर पाण्डे]]

०८:०७, १२ मार्च २०१७ जस्तै गरी पुनरावलोकन

पाण्डे/पाँडे
जम्मा जनसङ्ख्या
२,७४,०८९ नेपाली [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल, भारत
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म र मष्टो धर्म
सम्बन्धित जातीय समूह
बस्नेत, थापा, कुँवर, बिष्ट

पाण्डे वा पाँडे थर ब्राह्मण तथा क्षेत्रीको हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू नेपालको पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।

क्षेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी काजी थरहरू मध्ये एक हो । अन्य चार थरहरू बिष्ट, बस्नेत, कुँवरथापा हुन् ।

ब्राह्मण पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस् र ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

उत्पत्ति

पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी (priest) वा 'विद्वान' हुन्छ ।

इतिहासकारहरू पाण्डे जुम्ला जिल्लाको पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।

उल्लेखनीय व्यक्तित्वहरू

यो पनि हेर्नुहोला

स्रोत