"पाण्डे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६: पङ्क्ति १६:
[[ब्राह्मण]] पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस् र ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।
[[ब्राह्मण]] पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस् र ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।


==भारदारी परिवार==
[[गणेश पाण्डे]] पाण्डे परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा [[द्रव्य शाह]]लाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी [[कालु पाण्डे|वंशीधर कालु पाण्डे]] गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी [[वंशराज पाण्डे]] पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी [[दामोदर पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको पहिलो प्रधानमन्त्री]] हुन् । उनले नेपाल-तिब्बत युद्धमा कीर्ति हासिल गरेका थिए । उनले मूलकाजी भै शासन चलाउँदा राजा [[रणबहादुर शाह]]को फिर्ता सवारीमा [[भीमसेन थापा]]को आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार [[रणजङ्ग पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको तेस्रो प्रधानमन्त्री]] हुन् । मुख्तियार [[भीमसेन थापा]]को पतनमा यिनको ठूलो भूमिका थियो ।
==उत्पत्ति==
==उत्पत्ति==
पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द [[संस्कृत]] शब्द ''पण्डित'' बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी ([[:en:priest|priest]]) वा 'विद्वान' हुन्छ ।
पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द [[संस्कृत]] शब्द ''पण्डित'' बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी ([[:en:priest|priest]]) वा 'विद्वान' हुन्छ ।


इतिहासकारहरू पाण्डे [[जुम्ला जिल्ला]]को पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।
इतिहासकारहरू पाण्डे [[जुम्ला जिल्ला]]को पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।

==उल्लेखनीय व्यक्तित्वहरू==
==उल्लेखनीय व्यक्तित्वहरू==
*[[गणेश पाण्डे]]
*[[गणेश पाण्डे]]

१९:१२, १४ मार्च २०१७ जस्तै गरी पुनरावलोकन

पाण्डे/पाँडे
जम्मा जनसङ्ख्या
२,७४,०८९ नेपाली [१]
उल्लेखीय जनसङ्ख्या भएका क्षेत्रहरू
 नेपाल, भारत
भाषाहरू
नेपाली भाषा
धर्महरू
हिन्दु धर्म र मष्टो धर्म
सम्बन्धित जातीय समूह
बस्नेत, थापा, कुँवर, बिष्ट

पाण्डे वा पाँडे थर ब्राह्मण तथा क्षेत्रीको हुन्छ । प्राय गरेर पाण्डे थर भएका मान्छेहरू नेपालको पश्चिम भेग, गुल्मी ,बागलुङ तिर मुलघर वा पहाडघर भएका हुने गर्दछन् ।

क्षेत्री पाण्डेहरु को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । ऐतिहासिक कथन अनुसार पाण्डे पाँच पुस्त्यौनी काजी थरहरू मध्ये एक हो । अन्य चार थरहरू बिष्ट, बस्नेत, कुँवरथापा हुन् ।[२] बस्नेत परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको थापा ऐतिहासिक दुस्ममनी छ ।[३]

ब्राह्मण पाण्डे थर नेपाल र भारतमा पाइन्छन् । गुयाना, फिजी, मरीसस् र ट्रीनीडाड र टोब्यागोमा पाइनेहरू भारतिय उपमहादेशबाट बाहिरिएका भारतिय र नेपाली प्रवासी समुदायले लगेका हुन् ।

भारदारी परिवार

गणेश पाण्डे पाण्डे परिवारका पहिलो भारदार देखिन्छन् । उनी राजा द्रव्य शाहलाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी वंशीधर कालु पाण्डे गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी वंशराज पाण्डे पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी दामोदर पाण्डे नेपालको पहिलो प्रधानमन्त्री हुन् । उनले नेपाल-तिब्बत युद्धमा कीर्ति हासिल गरेका थिए । उनले मूलकाजी भै शासन चलाउँदा राजा रणबहादुर शाहको फिर्ता सवारीमा भीमसेन थापाको आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार रणजङ्ग पाण्डे नेपालको तेस्रो प्रधानमन्त्री हुन् । मुख्तियार भीमसेन थापाको पतनमा यिनको ठूलो भूमिका थियो ।

उत्पत्ति

पाण्डेको उत्पत्तिको बारेमा केही प्रस्ट छैन । केही भन्छन् कि यो शब्द संस्कृत शब्द पण्डित बाट उत्पत्ति भएको हो । पण्डितको माने पुजारी (priest) वा 'विद्वान' हुन्छ ।

इतिहासकारहरू पाण्डे जुम्ला जिल्लाको पाण्डुसेरा गाउँबाट उत्पत्ति भएको मान्छन् ।

उल्लेखनीय व्यक्तित्वहरू

यो पनि हेर्नुहोला

स्रोत