"सत्य युग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति ६: पङ्क्ति ६:
#[[तप]]
#[[तप]]
सत्य युगमा धर्मका उपर्युक्त चारवटै पाउहरू कायम रहेका थिए तर सत्य युगको समाप्ती सँगै धर्मको एक पाउ टुटेको प्रमाण गरिएको छ। सत्य युगको समाप्ती पछि [[त्रेता युग]]को सुरुवात भएको थियो।
सत्य युगमा धर्मका उपर्युक्त चारवटै पाउहरू कायम रहेका थिए तर सत्य युगको समाप्ती सँगै धर्मको एक पाउ टुटेको प्रमाण गरिएको छ। सत्य युगको समाप्ती पछि [[त्रेता युग]]को सुरुवात भएको थियो।

==बिस्तार==
[[ब्राह्म]]को एक दिनमा सम्पुर्ण चार युग([[सत्य युग|सत्य]],[[त्रेता युग|त्रेता]],[[द्वापर युग|द्वापर]],[[कलि युग|कलि]]) सकिन्छ र त्यतिनै लामो रात पनि छ।
पौराणिक कथानुसार सत्ययुग [[वैशाख]] [[शुक्ल पक्ष|शुक्ल]] [[अक्षय तृतीया]] [[आईतवार]] सुुरु भएको मानिन्छ ।


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

१८:१५, १६ मार्च २०१७ जस्तै गरी पुनरावलोकन


सत्य युग मानवको पहिलो स्वर्ण युग थियो। हिन्दू धर्मका अनुसार धर्मका चारवटा चरण (पाउ)हरू हुन्छन्:-

  1. दया
  2. सत्य
  3. पवित्रता
  4. तप

सत्य युगमा धर्मका उपर्युक्त चारवटै पाउहरू कायम रहेका थिए तर सत्य युगको समाप्ती सँगै धर्मको एक पाउ टुटेको प्रमाण गरिएको छ। सत्य युगको समाप्ती पछि त्रेता युगको सुरुवात भएको थियो।

बिस्तार

ब्राह्मको एक दिनमा सम्पुर्ण चार युग(सत्य,त्रेता,द्वापर,कलि) सकिन्छ र त्यतिनै लामो रात पनि छ। पौराणिक कथानुसार सत्ययुग वैशाख शुक्ल अक्षय तृतीया आईतवार सुुरु भएको मानिन्छ ।

यो पनि हेर्नुहोस्

चार युग
४ चरण (१,७२८,००० वर्ष)सत्य युग
३ चरण (१,२९६,००० वर्ष) त्रेता युग
२ चरण (८६४,००० वर्ष)द्वापर युग
१ चरण (४३२,००० वर्ष)कलि युग

सन्दर्भ सामग्रीहरू