"सत्य युग" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:


==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==
{{हिन्दू कालगणना}}
{{हिन्दू काल गणना}}


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

१०:२५, १७ मार्च २०१७ जस्तै गरी पुनरावलोकन


सत्य युग मानवको पहिलो स्वर्ण युग थियो। हिन्दू धर्मका अनुसार धर्मका चारवटा चरण (पाउ)हरू हुन्छन्:-

  1. दया
  2. सत्य
  3. पवित्रता
  4. तप

सत्य युगमा धर्मका उपर्युक्त चारवटै पाउहरू कायम रहेका थिए तर सत्य युगको समाप्ती सँगै धर्मको एक पाउ टुटेको प्रमाण गरिएको छ। सत्य युगको समाप्ती पछि त्रेता युगको सुरुवात भएको थियो।

बिस्तार

ब्रह्माको एक दिनमा सम्पुर्ण चार युग(सत्य,त्रेता,द्वापर,कलि) सकिन्छ र त्यतिनै लामो रात पनि छ । पौराणिक कथानुसार सत्ययुग बैशाख शुक्ल अक्षय तृतीया आइतवार सुरु भएको मानिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू