"लियोनार्दो दा भिञ्ची" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Adding: am:ሊዮናርዶ ዳቬንቺ
पङ्क्ति ११३: पङ्क्ति ११३:
[[pl:Leonardo da Vinci]]
[[pl:Leonardo da Vinci]]
[[pms:Leonard da Vinci]]
[[pms:Leonard da Vinci]]
[[pnb:لیونارڈو ڈی ونچی]]
[[pt:Leonardo da Vinci]]
[[pt:Leonardo da Vinci]]
[[qu:Leonardo da Vinci]]
[[qu:Leonardo da Vinci]]

१३:३५, ११ जुलाई २०१० जस्तै गरी पुनरावलोकन

सम्भवत: लेओनार्दोको आत्म-चित्र

लेओनार्दो दा भिञ्ची (एप्रिल १५, १४५२ - मे २, १५१९) इटालीको फ्लोरेन्समा जन्मेका थिए। उनी इटालियन चित्रकार, मूर्तिकार, निर्माणकर्ता, आविस्कारकइन्जिनियर थिए।

लेओनार्दोले बनाएको प्रख्यात चित्र मोना लिसा

लेओनार्दोका सबैभन्दा प्रमुख चित्रहरूमा अन्तिम रात्रीभोजमोना लिसा पर्दछन्।

लेओनार्दो दा भिञ्चीले एक नयाँ चित्रकला शैली विकाश गरे। त्यतिबेलाका चित्रकारहरूले चित्र बनाउन सामान्यतया सेतो पृष्ठभूमि प्रयोग गर्दथे। तर उनी गाढा रङ्गको पृष्ठभूमि प्रयोग गर्दथे। यसले गर्दा प्रमुख वस्तुमा त्रिआयामी प्रभाव पर्न जान्थ्यो। उनी आफ्ना चित्रहरू गाढा शैलीमा बनाउने कारणले प्रशिद्ध थिए, जसमा धेरै छाँयाहरू हुनेगर्दथ्यो।

लेओनार्दो दा भिञ्ची पुनर्जागरण कालका गुरुहरूमध्येका एक थिए। उनि यति हुबहू चित्र बनाउन चाहन्थे कि शरीरले कसरी काम गर्छ भनेर जान्न उनले मानव शरीर चिरेर हेरे।

पनि हेर्नुहोस्

पुनर्जागरण कालका यी चित्रकारहरूलाई पनि दा भिञ्चीसङ्ग जोडिने गरिन्छ:

ळेओनर्दो वस् बोर्न् ोन् आप्रिल् १५, १४५३ इन् थे लोवेर् भल्लेय् ओफ् थे आर्नो ऋभेर् इन् थे तेर्‍इतोर्य् ओफ् फ्लोरेन्चे.