"तिजी पर्व" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: नेपालका चाड पर्वहरू श्रेणलाई नेपालका चाडपर्वहरूसंग साट्दै |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
⚫ | '''तिजी पर्व''' अर्थात '''(तेन्जी)''' माथिल्लो [[मुस्ताङ जिल्ला|मुस्ताङ]]मा वसोवास गर्ने [[गुरुङ जाति|गुरुङ]], विष्टहरूको मुख्य पर्व हो । सामान्यतया अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन् ।<ref>{{cite web|url=http://ddcmustang.gov.np/infopage.php?pagename=Brief_Introduction|title=मुस्ताङ जिल्लाको संक्षिप्त परिचय| publisher='''जिविस मुस्ताङ'''}}</ref> |
||
{{Orphan|date=मार्च २०१२}} |
|||
⚫ | '''तिजी पर्व''' अर्थात '''(तेन्जी)''' माथिल्लो [[मुस्ताङ जिल्ला|मुस्ताङ]]मा वसोवास गर्ने [[गुरुङ जाति|गुरुङ]], विष्टहरूको मुख्य पर्व |
||
[[लोमान्थाङ]] लगायत उपल्लो मुस्ताङका [[छुसाङ]],[[चराङ]],[[घमी]],[[सुर्खाङ]] र [[छोसेर]] गाविसका बासिन्दाको यो मुख्य पर्व हो। दोर्जी सुनुको पुनर्जन्मसँग सम्बन्धित छ। सुनुले पुनजन्म लिई पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको विश्वासमा तिजी मनाउने गरिन्छ।<ref>{{cite web|url=http://benionline.com.np/10794.html|title=तेन्जी अर्थात तिजी पर्व, हरिकृष्ण गौतम| publisher='''benionline.com.np'''}}</ref><ref>{{cite web|url=http://174.120.89.170/nepal/article/?id=1104|title=हिमालपारि राजकीय तामझाम,प्रदीप पोखरेल, [[नेपाल साप्ताहिक]]| publisher='''[[नेपाल साप्ताहिक]]'''}}</ref> |

==यो पनि हेर्नुहोस्== |
|||
{{नेपाली चाड पर्वहरू}} |
|||
==सन्दर्भ सामाग्री== |
==सन्दर्भ सामाग्री== |
१३:१३, १५ अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन
तिजी पर्व अर्थात (तेन्जी) माथिल्लो मुस्ताङमा वसोवास गर्ने गुरुङ, विष्टहरूको मुख्य पर्व हो । सामान्यतया अन्य पर्वहरूमा जस्तै यस पर्वमा पनि मानिसहरू आफनो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा गहना लगाउने, गुम्वा, छोर्तेनमा सामूहिक पूजा आजा र नाचगान गर्ने गर्दछन् ।[१] लोमान्थाङ लगायत उपल्लो मुस्ताङका छुसाङ,चराङ,घमी,सुर्खाङ र छोसेर गाविसका बासिन्दाको यो मुख्य पर्व हो। दोर्जी सुनुको पुनर्जन्मसँग सम्बन्धित छ। सुनुले पुनजन्म लिई पृथ्वीमा राक्षसको भय र हिंसा हटाएर शान्ति र सुव्यवस्था कायम गरेको विश्वासमा तिजी मनाउने गरिन्छ।[२][३]
यो पनि हेर्नुहोस्
सन्दर्भ सामाग्री
- ↑ "मुस्ताङ जिल्लाको संक्षिप्त परिचय", जिविस मुस्ताङ।
- ↑ "तेन्जी अर्थात तिजी पर्व, हरिकृष्ण गौतम", benionline.com.np।
- ↑ "हिमालपारि राजकीय तामझाम,प्रदीप पोखरेल, [[नेपाल साप्ताहिक]]", नेपाल साप्ताहिक। ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)