"मत्स्यनारायाण मेला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}

[[चित्र:Mg temple.jpg|thumb|200px|right| मच्छेगाउँको प्रशिद्ध मच्छेनारायण मन्दिर]]
[[चित्र:Mg temple.jpg|thumb|200px|right| मच्छेगाउँको प्रशिद्ध मच्छेनारायण मन्दिर]]
'''मत्स्यनारायाण मेला''' [[काठमाडौं जिल्ला]]मा [[कीर्तिपुर नगरपालिका|कीर्तिपुर]]को नजीकै रहेको [[मच्छेगाउँ]]मा लाग्छ । हरेक मलमासमा यहाँको [[मच्छेनारायण मन्दिर]]मा वैशाख २ गतेदेखि मेला सुरु हुन्छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ । काठमाडौं उपत्यका वरपरका ग्रामीण भेगका भक्तजनको बढी घुइँचो हुने गर्दछ । मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन भएको छ । समितिले बस स्टपदेखि मन्दिरसम्म जाने गोरेटो बाटो निर्माण गरेको छ । मन्दिरको दुवैतर्फ बस पार्किङको व्यवस्था मिलाईएको छ । पानी अभाव टार्न ढाक्से मूलबाट डिप बोरिङमार्फत पानी ल्याएर भक्तालुलाई नुहाउने व्यवस्था समेत गरिएको छ ।
'''मत्स्यनारायाण मेला''' [[काठमाडौं जिल्ला]]मा [[कीर्तिपुर नगरपालिका|कीर्तिपुर]]को नजीकै रहेको [[मच्छेगाउँ]]मा लाग्छ । हरेक मलमासमा यहाँको [[मत्स्यनारायण मन्दिर]]मा वैशाख २ गतेदेखि मेला सुरु हुन्छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ । काठमाडौं उपत्यका वरपरका ग्रामीण भेगका भक्तजनको बढी घुइँचो हुने गर्दछ । मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन भएको छ । समितिले बस स्टपदेखि मन्दिरसम्म जाने गोरेटो बाटो निर्माण गरेको छ । मन्दिरको दुवैतर्फ बस पार्किङको व्यवस्था मिलाईएको छ । पानी अभाव टार्न ढाक्से मूलबाट डिप बोरिङमार्फत पानी ल्याएर भक्तालुलाई नुहाउने व्यवस्था समेत गरिएको छ ।
==पौराणिक कथा==

पौराणिक कथनअनुसार भगवान [[विष्णु]]ले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो [[मत्स्य अवतार]] ग्रहण गरेको मान्यता छ । पौराणिक राजा [[सत्यव्रत]]ले कुवा खनाएको र पछि भगवान् विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।
पौराणिक कथनअनुसार भगवान [[विष्णु]]ले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो [[मत्स्य अवतार]] ग्रहण गरेको मान्यता छ । पौराणिक राजा [[सत्यव्रत]]ले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==


[[श्रेणी:समाज]]
[[श्रेणी:समाज]]
[[श्रेणी:पर्व]]
[[श्रेणी:पर्व]]
[[श्रेणी:मेला]]
[[श्रेणी:मेला]]


{{stub}}

१४:३९, १९ अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन

मच्छेगाउँको प्रशिद्ध मच्छेनारायण मन्दिर

मत्स्यनारायाण मेला काठमाडौं जिल्लामा कीर्तिपुरको नजीकै रहेको मच्छेगाउँमा लाग्छ । हरेक मलमासमा यहाँको मत्स्यनारायण मन्दिरमा वैशाख २ गतेदेखि मेला सुरु हुन्छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ । काठमाडौं उपत्यका वरपरका ग्रामीण भेगका भक्तजनको बढी घुइँचो हुने गर्दछ । मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन भएको छ । समितिले बस स्टपदेखि मन्दिरसम्म जाने गोरेटो बाटो निर्माण गरेको छ । मन्दिरको दुवैतर्फ बस पार्किङको व्यवस्था मिलाईएको छ । पानी अभाव टार्न ढाक्से मूलबाट डिप बोरिङमार्फत पानी ल्याएर भक्तालुलाई नुहाउने व्यवस्था समेत गरिएको छ ।

पौराणिक कथा

पौराणिक कथनअनुसार भगवान विष्णुले मच्छेगाउँमा दस अवतारमध्ये पहिलो मत्स्य अवतार ग्रहण गरेको मान्यता छ । पौराणिक राजा सत्यव्रतले कुवा खनाएको र पछि भगवान विष्णुले त्यही कुवामा मत्स्यावतार धारण गरेको तथ्य विभिन्न पुराणमा उल्लेखित छ । गोपालवंशका पालामा मात्रै कुवाको अस्तित्व सार्वजनिक भएको र मन्दिर लिच्छविकालमा निर्माण भएको विश्वास गरिन्छ ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाह्य लिङ्कहरू