"रोपाईं जात्रा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २: | पङ्क्ति २: | ||
==रोपाइँजात्र मनाउने तरिका== |
==रोपाइँजात्र मनाउने तरिका== |
||
रोपाइँ जात्रालाई [[कर्णाली अञ्चल]]का जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाइँजात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर [[जुम्ला जिल्ला]]मा रोपाइँजात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जस्को घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाइँजात्रा गरिन्छ । चोपाइ गराउने व्याक्तीले आफ्नो [[खेत]]को रोपाइँको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]मा रोपाइँ गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाइँजात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाइँ गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछी नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । त्यसपछी तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछी पुल्ती राख्ने चेलीले दुबैहातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागी नव विवाहीत दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् । चोपाइको आमन्त्रण गर्ने बेलामा असारेगित गाउँछन् । यसरी चोपाइको आमन्त्रण पायपछी गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन् । प्राय रोपाइँजात्रमा रोपाइँको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाइँजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ । |

==यो पनि हेर्नुहोस्== |
|||
{{ठुटो}} |
|||
{{नेपाली चाड पर्वहरू}} |
|||
==सन्दर्भ सामग्रीहरू== |
|||
{{reflist}} |
|||
==बाह्य लिङ्कहरू== |
|||
[[श्रेणी:संस्कृति]] |
[[श्रेणी:संस्कृति]] |
१८:५७, २२ अप्रिल २०१७ जस्तै गरी पुनरावलोकन
रोपाइ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ)मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दछन्।
रोपाइँजात्र मनाउने तरिका
रोपाइँ जात्रालाई कर्णाली अञ्चलका जिल्लाहरूमा चोपाइ भनिन्छ । यहाँको चलन अनुशार चोपाइ एक प्रथा हो । चोपाइ प्रथामा रोपाइँजात्रा जस्तै जात्रा गरिन्छ । खास गरेर जुम्ला जिल्लामा रोपाइँजात्रालाई चोपाइ भनिन्छ । यहाँको भाषामा चोपाइ भन्नाले चोप्ने (डुबाउने) भन्ने बुझिन्छ । जस्को घरमा विवाह भएको छ अथवा जसको घरमा छोरा जन्मिएको छ त्यसको घरमा चोपाइ अथवा रोपाइँजात्रा गरिन्छ । चोपाइ गराउने व्याक्तीले आफ्नो खेतको रोपाइँको दिन गाउँका सबै मान्छेलाई बोलाउनु पर्छ । नेपालको मध्य पश्चिम र सुदूर पश्चिममा रोपाइँ गर्दा खेतको वीच गरामा पुल्ती राखिन्छ । पुल्तीलाई कतै कोठा भनिन्छ, कतै भकारी भनिन्छ र कतै पोको भनेको पनि सुनिन्छ । रोपाइँजात्रामा पुल्तीको ठुलो महत्व हुन्छ । खास गरेर पुल्ती रोपाइँ गर्नेका चेलीहरूले राख्ने प्रचलन छ । जुम्लामा चोपाइ गर्नेको खेतमा पुल्ती राखे पछी नव विवाहीत वर वधु तथा नवजात शिशुलाई पुल्तीको परिक्रमा गराइन्छ । त्यसपछी तिनलाई अक्षेता र दुबो लगाएर बाहिर पठाइन्छ । त्यसपछी पुल्ती राख्ने चेलीले दुबैहातमा बिउ लगेर पुल्ती वरीपरि नगराको तालसँगै नाचेर चोपाइको लागी नव विवाहीत दुलाहाको बुवा अथवा नवजात शिशुको बाबुलाई आमन्त्रण गर्छन् । चोपाइको आमन्त्रण गर्ने बेलामा असारेगित गाउँछन् । यसरी चोपाइको आमन्त्रण पायपछी गाउँका तन्नेरीहरूले दुलहाको बाबु अथवा नवजात शिशुको बाबुलाई हिलोमा डुबाउछन् । प्राय रोपाइँजात्रमा रोपाइँको मालिकलाई हिलोमा डुबाउनु पर्छ भन्ने सबै तिर प्रचलन छ । रोपाइँजात्रा नेपालका सबै पश्चिमी जिल्लाहरूमा मनाइन्छ तर मनाउने तरिका फरक फरक पाइएको छ ।