"महारानी सुवर्णप्रभा देवी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox Monarch | image = | name = महारानी सुवर्णप्रभा | full name = सुवर्णप्रभा...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २१: पङ्क्ति २१:
'''सुवर्णप्रभा देवी''' (१७७९–?) नेपालको राजमाता एवम् नायब हुन् । उनी [[गीर्वाणयुद्ध विक्रम शाह]]को नायब तथा राजा [[रणबहादुर शाह]]को दोस्रो महारानी हुन् । उनी रणोद्यत विक्रम शाह, समरशेर शाह र एक राजकुमारीकी माता हुन् । उनी सुबुद्धि खड्का बस्न्यातकी छोरी हुन् ।<ref name=''royalark''>http://www.royalark.net/Nepal/nepal6.htm</ref>
'''सुवर्णप्रभा देवी''' (१७७९–?) नेपालको राजमाता एवम् नायब हुन् । उनी [[गीर्वाणयुद्ध विक्रम शाह]]को नायब तथा राजा [[रणबहादुर शाह]]को दोस्रो महारानी हुन् । उनी रणोद्यत विक्रम शाह, समरशेर शाह र एक राजकुमारीकी माता हुन् । उनी सुबुद्धि खड्का बस्न्यातकी छोरी हुन् ।<ref name=''royalark''>http://www.royalark.net/Nepal/nepal6.htm</ref>
==जीवनी==
==जीवनी==
राजा [[रणबहादुर शाह]]ले सत्ता परित्याग गरेर [[महारानी राज राजेश्वरी]] र [[भीमसेन थापा]] सँगै बनारस गएपछि उनी राजमाता भएकी थिइन् ।{{sfn|Acharya|2012|p=32}} पछि [[महारानी राज राजेश्वरी]]को फिर्ती सवारी हुँदा उनका भरपर्दा भारदार मूलकाजी [[कीर्तिमान् सिँह बस्न्यात]]को सन् १८०१, अक्टोबरमा हत्या भएको थियो ।{{sfn|Acharya|2012|p=34}}
राजा [[रणबहादुर शाह]]ले सत्ता परित्याग गरेर [[महारानी राज राजेश्वरी]] र [[भीमसेन थापा]] सँगै बनारस गएपछि उनी राजमाता भएकी थिइन् ।{{sfn|Acharya|2012|p=32}} पछि [[महारानी राज राजेश्वरी]]को फिर्ती सवारी हुँदा उनका भरपर्दा भारदार मूलकाजी [[कीर्तिमान् सिँह बस्न्यात]]को सन् १८०१, २८ सेप्टेम्बरमा हत्या भएको थियो ।{{sfn|Acharya|2012|p=34}} कप्तान नक्सको भारत प्रस्थानले उनी तथा उनका भारदारहरूलाई बन्दी बनाइयो ।{{sfn|Acharya|2012|p=43}} पछि राजा [[रणबहादुर शाह]]को नेपाल फिर्तीसवारी हुँदा उनी तथा उनका भारदारहरूलाई जेलमुक्त गराइयो ।{{sfn|Acharya|2012|pp=49–55}} उनका पतिको हत्या भएपश्चात [[ललित त्रिपुरा सुन्दरी]] र उनी बाहेक सम्पूर्ण रानीहरू एवम् नाजयज श्रीमतीहरू र तिनका सुसारेहरूलाई समेत सती पठाइयो ।{{sfn|Nepal|2007|p=64}}{{sfn|Acharya|2012|p=163}}{{sfn|Karmacharya|2005|p=80}}

==स्रोत==
==स्रोत==
{{Reflist}}
{{Reflist}}

२०:४०, १६ मे २०१७ जस्तै गरी पुनरावलोकन

महारानी सुवर्णप्रभा
नेपालको राजमाता एवम् नायब
जन्म१७७९
जीवनसाथीरणबहादुर शाह
सन्तानरणोद्यत विक्रम शाह
समरशेर शाह
एक राजकुमारी
नाम
सुवर्णप्रभा देवी
वंशशाह वंश (विवाहद्वारा)
आमासुबुद्धि खड्का बस्न्यातउद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
धर्महिन्दु

सुवर्णप्रभा देवी (१७७९–?) नेपालको राजमाता एवम् नायब हुन् । उनी गीर्वाणयुद्ध विक्रम शाहको नायब तथा राजा रणबहादुर शाहको दोस्रो महारानी हुन् । उनी रणोद्यत विक्रम शाह, समरशेर शाह र एक राजकुमारीकी माता हुन् । उनी सुबुद्धि खड्का बस्न्यातकी छोरी हुन् ।[१]

जीवनी

राजा रणबहादुर शाहले सत्ता परित्याग गरेर महारानी राज राजेश्वरीभीमसेन थापा सँगै बनारस गएपछि उनी राजमाता भएकी थिइन् ।[२] पछि महारानी राज राजेश्वरीको फिर्ती सवारी हुँदा उनका भरपर्दा भारदार मूलकाजी कीर्तिमान् सिँह बस्न्यातको सन् १८०१, २८ सेप्टेम्बरमा हत्या भएको थियो ।[३] कप्तान नक्सको भारत प्रस्थानले उनी तथा उनका भारदारहरूलाई बन्दी बनाइयो ।[४] पछि राजा रणबहादुर शाहको नेपाल फिर्तीसवारी हुँदा उनी तथा उनका भारदारहरूलाई जेलमुक्त गराइयो ।[५] उनका पतिको हत्या भएपश्चात ललित त्रिपुरा सुन्दरी र उनी बाहेक सम्पूर्ण रानीहरू एवम् नाजयज श्रीमतीहरू र तिनका सुसारेहरूलाई समेत सती पठाइयो ।[६][७][८]

स्रोत

  1. http://www.royalark.net/Nepal/nepal6.htm
  2. Acharya 2012, पृष्ठ 32.
  3. Acharya 2012, पृष्ठ 34.
  4. Acharya 2012, पृष्ठ 43.
  5. Acharya 2012, पृष्ठ. 49–55.
  6. Nepal 2007, पृष्ठ 64.
  7. Acharya 2012, पृष्ठ 163.
  8. Karmacharya 2005, पृष्ठ 80.

पुस्तकहरू