"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९: पङ्क्ति १९:
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको भगवती मन्दिर उनले नै बनाएका हुन् । अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको भगवती मन्दिर उनले नै बनाएका हुन् । अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।
==परिवार==
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]]का जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो<ref>https://www.kantipur.ekantipur.com/ampnews/2014-03-01/384965.html</ref> उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन्।
उनको जन्म काजी [[नयनसिंह थापा]]का जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो<ref>https://www.kantipur.ekantipur.com/2014-03-01/384965.html</ref> उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन्।


==कार्य==
==कार्य==

११:१४, ३ जुलाई २०१७ जस्तै गरी पुनरावलोकन

श्री कर्णेल
उजीर सिंह थापा
उजीरसिंहको हस्तलिखित पत्रमा उनको मोहरछाप लगाइएको
पाल्पाका बडाहाकिम
कार्यकाल
वि.सं. १८७१ कार्तिक- ???
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२
नेपाल
नातानैनसिंह थापा (बुवा), भीमसेन थापा (ठूलोबुवा)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अंग्रेज युद्ध (पाल्पा-बुटबल)

उजीर सिंह थापा पाल्पाका बडाहाकिम थिए। उनले नेपाल अंग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको भगवती मन्दिर उनले नै बनाएका हुन् । अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।

परिवार

उनको जन्म काजी नयनसिंह थापाका जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो[१] उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने माथवरसिंह थापा हुन्।

कार्य

निष्कासित पाल्पाली राजाको मदतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।

अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । [२]

स्रोत

यो पनि हेर्नुहोला



  1. https://www.kantipur.ekantipur.com/2014-03-01/384965.html
  2. http://nepalarmy.mil.np/history.php?page=two