"सुनुवार भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १५: पङ्क्ति १५:


'''सुनुवार भाषा''' नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी ।
'''सुनुवार भाषा''' नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी ।
विशेष गरि नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्,ईलाम जनकपुर्, सुनसारी, सिरहा, सिन्धुली, भुटान र भारतको सिक्किम, दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने [[सुनुवार जाति|सुनुवार]] र किरात जातिहरूले बोल्ने भाषा लाई [[सुनुवार जाति|सुनुवार]] भाषा अथवा कोइचा-लो भनिन्छ ।
विशेष गरि नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, ईलाम जनकपुर्, सुनसारी, सिरहा, सिन्धुलीका साथै [[भुटान]][[भारत]]को सिक्किम दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने [[सुनुवार जाति|सुनुवार]] र किरात जातिहरूले बोल्ने भाषा लाई [[सुनुवार जाति|सुनुवार]] भाषा अथवा कोइचा-लो भनिन्छ ।


==अभिवादन==
==अभिवादन==
पङ्क्ति ७९: पङ्क्ति ७९:


==कोइँचा==
==कोइँचा==
मुक्दुम
मुक्दुम
==सन्दर्भ सामग्रीहरू==
[[category:भाषा]]
{{reflist}}
[[category:नेपालमा बोलिने भाषा]]


==बाह्य लिङ्कहरू==

[[श्रेणी:भाषा]]
[[श्रेणी:नेपालमा बोलिने भाषा]]

११:०८, ५ जुलाई २०१७ जस्तै गरी पुनरावलोकन

सुनुवार भाषा
सुनुवार भाषा (कोइच लो)
मूलभाषी नेपाल, भारत, भुटान
क्षेत्रदक्षिण एसिया
मातृभाषी वक्ता3०,०००
Sino-Tibetan
आञ्चलिक भाषाहरू
  • खिजी ओखल्ढुङ्गा, काठमाडौं ललितपुर, सिक्किम
देवनागरी, कृप्ती
भाषा सङ्केतहरू
आइएसओ ६३९-३639-3, सुज्

सुनुवार भाषा नेपालमा बोलिने एक प्रमुख जातिय भाषा हो । अर्थत: सुनुवारी, कोइचा, मारपचे, मारपचा-दोपचा कुराकानी । विशेष गरि नेपालको पुर्वी पहाड रामेछाप, दोलखा, ओखल्ढुङ्गा, खोटाङ, तपलेजुङ्, ईलाम जनकपुर्, सुनसारी, सिरहा, सिन्धुलीका साथै भुटानभारतको सिक्किम र दार्जेलिङ क्षेत्रमा बसोबास गर्ने सुनुवार र किरात जातिहरूले बोल्ने भाषा लाई सुनुवार भाषा अथवा कोइचा-लो भनिन्छ ।

अभिवादन

नमसेउ, सेउ, नमसेवल(ला)
सेउ, नमसेउ = नमस्ते (पहिलो भेट्घाट)
नमसेवल/ला = नमस्ते+जने वा बिदावारी (ला+ भन्नाले जान्छु वा गए)

सुनुवार शब्दहरु र अवाज

सुनुवार शब्दावली (लो = भाषा)

सुनुवार लो नेपाली भाषा सुनुवार लो नेपाली भाषा सुनुवार लो नेपाली भाषा
मार के दोह्पचा कसोगर्नु दोह्शोव् कति..
गो गे तिमी गोइ तपाईं
दार्शोव राम्रो मादर्शोव नराम्रो दानु* मनपर्छ*
दुमबा सकारात्मक मा नकारात्मक चा हो, हुन्छ, गर्नु
खमे भात खाइ तरकारी लाम्जा खाजा
जाचा खानु तुचा पिउनु दानु* निलनु*
बुर धान मकाइ मकै चिर्स कोदो
पद खोल्नु पिद बन्दगर्नु नुप्थ सकिनु
ओवक कु(क्खु) पानी ग्लुम्चा भेट्नु (भेट्हुनु) लाईनु जान्छु(लैजान्छु)
गो खमे जाइनु म भात खान्छु गे बाने तिमी बस्छौ मापचा षाअ* नगर्नु है

सुनुवारकोइचा लो: जापानी, कोरियान, थाई, कारीयन, युनान्, कोच, हायु सँग कुनै-कुनै शब्दहरु मिलन जानन्छ

अंक

सुनुवार नम्बर गणना

1 2 3 4 5 6 7 8 9 10
इची/का नि/निशि शा/शाम्/शङ् ले नङ रुकु/रोकु चनि ससि वन् गौ
१०


सुनुवार नम्बर २ भागमा बिभजन गरिएको छ :- गन्न सकिने र गन्न नसकिने
का:गन्न सकिने र इची: गन्न नसकिने
कसै कसैले(इची नि शा वा का निशि शा) प्रयोक गर्ने गरिन्छ ।
सुनुवार अंक, जापानी ४०%, कोरियान, थाई मिलन जानन्छ
यस्मा क्लिक गर्नुहोला - English Sunuwar Language

बोलिने स्थान

खिजीचन्डेश्वरी ओखल्ढुङ्गा, काठमाडौं ललितपुर, सिक्किम
खिजी, [[रामेछाप-भुजी, काती, प्रेच्ची, प्राप्चा, रष्नलु, खिम्ति, हाबा, कुबुकास्तेलि, सैपु आदि।

कोइँचा

मुक्दुम

सन्दर्भ सामग्रीहरू


बाह्य लिङ्कहरू