"आर्य भाषा परिवार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox language family |name = इन्डो-आर्यन |altname = हिन्द समुह |region = दक्षिण एसिया; ९...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १६: पङ्क्ति १६:
|iso5=inc
|iso5=inc
|glotto=indo1321
|glotto=indo1321
|glottorefname = Indo-Aryan
|lingua = ७५-(phylozone)
|map = Major Indo-Aryan languages.png
|map = Major Indo-Aryan languages.png
|mapcaption= दक्षिण एसिया भर रहेका इन्डो-आर्यन भाषाहरूको फैलावट:
|mapcaption= सन् १९७८ को नक्सामा दक्षिण एसिया भर रहेका इन्डो-आर्यन भाषाहरूको फैलावट देखाइएको छ। थोप्लो वा धर्को भएको क्षेत्र बहुभाषीय छ।
{{legend|#000080|}}
{{div col|2}}
{{legend|#fe933c|[[केन्द्रिय इन्डो-आर्यन भाषाहरू|केन्द्रिय क्षेत्र]]}}
{{legend|#fd15ac|[[दारदार भाषाहरू|दारदार क्षेत्र]]}}
{{legend|#effe27|[[पूर्वी इन्डो-आर्यन भाषाहरू|पूर्वी क्षेत्र]]}}
{{legend|#ad27fe|[[पहाडी भाषाहरू|उत्तरी क्षेत्र (पहाडी)]]}}
{{legend|#274ffe|[[उत्तरपश्चिम इन्डो-आर्यन भाषाहरू|उत्तरपश्चिम क्षेत्र]]}}
{{legend|#3bed69|[[दक्षिण इन्डो-आर्यन भाषाहरू|दक्षिण क्षेत्र]]}}
{{legend|#fe1e1e|[[पश्चिमी इन्डो-आर्यन भाषाहरू|पश्चिमी क्षेत्र]]}}
}}
}}
'''इन्डो-आर्यन भाषा परिवार''' ({{lang-en|Indo-Aryan language family}}) [[इन्डो-ईरानीयन भाषा परिवार]]को शाखा हो जो आफैंमा वृहद [[भारोपेली भाषा परिवार]]को शाखा हो । यस भाषा परिवारका मातृभाषीको जनसङ्ख्या सम्पूर्ण भारोपेली भाषा परिवारको मातृभाषीको आधा जनसङ्ख्या रहेको छ । त्यस्तै इन्डो-आर्यन भाषाहरू सम्पूर्ण [[भारोपेली भाषाहरू]]को आधाभन्दा बढी सङ्ख्यामा छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- '''[[मूल इन्डो-आर्यन भाषा]]''' (Proto-Indo-Aryan language) ।

यस भाषा परिवारको मुख्य भाषा [[हिन्दुस्तानी भाषा]] (हिन्दी-उर्दू भाषा) (३२ करोड), [[बङ्गाली भाषा]] (२३ करोड), [[पञ्जाबी भाषा]] (१० करोड), आदि रहेको छ।
यस भाषा परिवारको मुख्य भाषा [[हिन्दुस्तानी भाषा]] (हिन्दी-उर्दू भाषा) (३२ करोड), [[बङ्गाली भाषा]] (२३ करोड), [[पञ्जाबी भाषा]] (१० करोड), आदि रहेको छ।

==इतिहास==
==इतिहास==
यस भाषाको उत्पत्ति एक प्राचिन निर्मित मूलभाषाबाट भएको हो। वैदिक संस्कृत भाषा सबैभन्दा पुरानो इन्डो-आर्यन भाषा हो।
यस भाषाको उत्पत्ति एक प्राचिन निर्मित मूलभाषाबाट भएको हो। वैदिक संस्कृत भाषा सबैभन्दा पुरानो इन्डो-आर्यन भाषा हो।

१६:२२, ५ जुलाई २०१७ जस्तै गरी पुनरावलोकन

इन्डो-आर्यन
हिन्द समुह
भौगोलिक
वितरण
दक्षिण एसिया; ९० करोड मातृभाषी
भाषिक वर्गीकरणIndo-European
  • इन्डो-ईरानीयन
    • इन्डो-आर्यन
मूल-भाषामूल इन्डो-आर्यन
उपखण्डहरू
आइएसओ ६३९-२ / inc
प्रयोगशाला७५-(phylozone)
ग्लोटोलगindo1321[१]
सन् १९७८ को नक्सामा दक्षिण एसिया भर रहेका इन्डो-आर्यन भाषाहरूको फैलावट देखाइएको छ। थोप्लो वा धर्को भएको क्षेत्र बहुभाषीय छ।

इन्डो-आर्यन भाषा परिवार (अङ्ग्रेजी: Indo-Aryan language family) इन्डो-ईरानीयन भाषा परिवारको शाखा हो जो आफैंमा वृहद भारोपेली भाषा परिवारको शाखा हो । यस भाषा परिवारका मातृभाषीको जनसङ्ख्या सम्पूर्ण भारोपेली भाषा परिवारको मातृभाषीको आधा जनसङ्ख्या रहेको छ । त्यस्तै इन्डो-आर्यन भाषाहरू सम्पूर्ण भारोपेली भाषाहरूको आधाभन्दा बढी सङ्ख्यामा छन्। यस भाषा परिवारका भाषाहरू एउटै मूल भाषाबाट निस्केका हुन् -- मूल इन्डो-आर्यन भाषा (Proto-Indo-Aryan language) ।

यस भाषा परिवारको मुख्य भाषा हिन्दुस्तानी भाषा (हिन्दी-उर्दू भाषा) (३२ करोड), बङ्गाली भाषा (२३ करोड), पञ्जाबी भाषा (१० करोड), आदि रहेको छ।

इतिहास

यस भाषाको उत्पत्ति एक प्राचिन निर्मित मूलभाषाबाट भएको हो। वैदिक संस्कृत भाषा सबैभन्दा पुरानो इन्डो-आर्यन भाषा हो।

भाषाहरू

यस भाषा परिवारलाई ७ क्षेत्रिय शाखामा विभाजन गरिन्छ।

दारदार भाषाहरू

दारदार भाषाहरू

पहाडी भाषाहरू (उत्तरी क्षेत्र)

पहाडी भाषाहरूमा निम्न:

  • पश्चिमी पहाडी भाषामा डोग्री भाषा पर्दछ।
  • केन्द्रिय पहाडी भाषामा कुमाउँनी भाषा, गढवाली भाषा पर्दछ।
  • पूर्वी पहाडी भाषामा नेपाली भाषा र त्यसको जुम्ली र पाल्पाली बोली पर्दछ।

उत्तरपश्चिमी क्षेत्र

पश्चिमी क्षेत्र

केन्द्रिय क्षेत्र

पूर्वी क्षेत्र

दक्षिणी क्षेत्र

स्रोतहरू

  1. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Indo-Aryan", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।