"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सुधार
पङ्क्ति १७: पङ्क्ति १७:
|relations = [[नैनसिंह थापा]] (बुवा), [[भीमसेन थापा]] (ठूलोबुवा)
|relations = [[नैनसिंह थापा]] (बुवा), [[भीमसेन थापा]] (ठूलोबुवा)
}}
}}
'''उजीर सिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ।<ref name="annapurnapost">http://annapurnapost.com/news/70416</ref> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ।
'''उजीर सिंह थापा''' (कहीं कहीं '''वजीर सिंह थापा''' भनिएका) [[पाल्पा]]का बडाहाकिम थिए । उनले [[नेपाल अंग्रेज युद्ध]]मा [[बुटवल उपमहानगरपालिका|बुटबल]]-[[पाल्पा जिल्ला|पाल्पा]]को मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र [[पाल्पा जिल्ला|पाल्पा]]को [[रणउजीश्वरी भगवती मन्दिर|रणउजेश्वरी भगवती मन्दिर]] उनले नै बनाएका हुन् । [[पाल्पा जिल्ला|पाल्पा]]मा [[भगवतीजात्रा]]को प्रचलन रहेको छ ।<ref name="annapurnapost">http://annapurnapost.com/news/70416</ref> अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।


==परिवार==
==परिवार==
उनको जन्म काजी [[नयनसिंह थापा]]का जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो<ref>https://www.ekantipur.com/2014-03-01/384965.html</ref> उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन्।
उनको जन्म काजी [[नयनसिंह थापा]]का जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो<ref>https://www.ekantipur.com/2014-03-01/384965.html</ref> उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने [[माथवरसिंह थापा]] हुन् ।


==कार्य==
==कार्य==
[[File: Ujir Singh Thapa letter.gif|thumb|उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको]]
[[File: Ujir Singh Thapa letter.gif|thumb|उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको]]
निष्कासित पाल्पाली राजाको मदतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।
निष्कासित पाल्पाली राजाको मद्दतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । [[बुटवल उपमहानगरपालिका|बुटबल]]को रक्षा गणलाई पार गरी [[पाल्पा जिल्ला|पाल्पा]]मा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।



२२:२६, ६ जुलाई २०१७ जस्तै गरी पुनरावलोकन

श्री कर्णेल
उजीर सिंह थापा
युवक उजीरसिंह थापा
पाल्पाका बडाहाकिम एवम् संरक्षक
कार्यकाल
वि.सं. १८७१ मंसिर ८[१] - ???
पूर्वाधिकारीअमरसिंह थापा (सानुकाजी) (हजुरबुवा)
व्यक्तिगत विवरण
जन्मवि.सं. १८५२, चैत्र कृष्ण प्रतिपदा, बिहीबार
नेपाल
मृत्युवि. सं. १८८१ मार्ग २० (उमेर २९)[१]
आर्यघाट, काठमाडौं
नातानैनसिंह थापा (बुवा), भीमसेन थापा (ठूलोबुवा)
सैन्य सेवा
निष्ठानेपाल नेपाली
श्रेणीकर्णेल
लडाई/युद्धहरूनेपाल-अंग्रेज युद्ध (पाल्पा-बुटबल)

उजीर सिंह थापा (कहीं कहीं वजीर सिंह थापा भनिएका) पाल्पाका बडाहाकिम थिए । उनले नेपाल अंग्रेज युद्धमा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए । अङ्ग्रेजलाई जितेमा मन्दिर बनाउने भाकल गरेका थिए र पाल्पाको रणउजेश्वरी भगवती मन्दिर उनले नै बनाएका हुन् । पाल्पामा भगवतीजात्राको प्रचलन रहेको छ ।[१] अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।

परिवार

उनको जन्म काजी नयनसिंह थापाका जेठो छोराका रूपमा वि.सं. १८५२ मा भएको थियो ।[२] उनका भाइ नेपालको पहिलो प्रधानमन्त्री उपाधि पाउने माथवरसिंह थापा हुन् ।

कार्य

उजीरसिंहको हस्तलिखित पत्रको खोलमा उनको मोहरछाप लगाइएको

निष्कासित पाल्पाली राजाको मद्दतले जनरल वुडले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए । १२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।

अङ्ग्रेज हमला २२ पौष, १८७१ मा जीतगढीमाथि भयो । तिनाउ नदी तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज तानसेन बजारतिर बढ्दै थियो जुन पराजित भयो । वुड गोरखपुर तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए । [३]

स्रोत

यो पनि हेर्नुहोला



  1. १.० १.१ १.२ http://annapurnapost.com/news/70416
  2. https://www.ekantipur.com/2014-03-01/384965.html
  3. http://nepalarmy.mil.np/history.php?page=two