"डि नोय ट्साइट" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा robot Adding: ru:Die Neue Zeit
category
पङ्क्ति ९: पङ्क्ति ९:
[[ru:Die Neue Zeit]]
[[ru:Die Neue Zeit]]
[[sv:Die Neue Zeit]]
[[sv:Die Neue Zeit]]
[[Category:जर्मन सामाजिक-जनवादी पार्टी]]

०९:०१, १७ जुलाई २०१० जस्तै गरी पुनरावलोकन

Die Neue Zeit ('नयाँ समय') - जर्मन सामाजिक-जनवादी पार्टीको सैद्धान्तिक पात्रिका । यो पात्रिका सन् १८८३ देखि १९२३ सम्म स्टुटगार्टबाट प्रकाशित गरिन्थ्यो । सन् १९१७ को अक्टोबरसम्म कार्ल् काउत्स्की र त्यसपछि हेनरिक कुनोभ यसका सम्पादक रहेका थिए । Die Neue Zeitमा कार्ल मार्क्सफ्रेडरिख एंगेल्सका केही कृतिहरू सर्वप्रथम प्रकाशित भएका थिए । प्रथम विश्वयुद्धका वर्षहरू (सन् १९१४-१९१८) मा यस पत्रिकाले केन्द्रवादी स्थिति लियो र यथार्थतः सामाजिक-अन्धराष्ट्रवादीहरूको समर्थन गर्न पुग्यो ।[१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७३