"हेरोडोटस" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
सा हटक्याटद्वारा श्रेणी:इतिहास जोडियो |
||
पङ्क्ति २३: | पङ्क्ति २३: | ||
==बाह्य लिङ्कहरू== |
==बाह्य लिङ्कहरू== |
||
[[श्रेणी:इतिहास]] |
२१:०५, ६ सेप्टेम्बर २०१७ जस्तै गरी पुनरावलोकन
हेरोडोटस | |
---|---|
Ἡρόδοτος | |
जन्म | अन्दाजी 484 BC हालिकारनाकस |
जातीयता | ग्रिक |
पेशा | इतिहासकार |
हेरोडोटस (अङ्ग्रेजी: Herodotus) ग्रिसका इतिहासकार थिए उनको जन्म पर्सियन साम्राज्यको हालिकारनाकस भन्ने स्थानमा भएको थियो । उनी इशा पूर्व पाँचौ शताब्दीमा आफ्नो जीवन विताएका थिए । उनी सोकरेट्स, थुसाडिड्स तथा युरिपिडसका समकालिन थिए । उनलाई इतिहासको पिता भनेर समेत चिनिने गर्दछ ।