"सउर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १: पङ्क्ति १:


सउर पातलो पात भएको हिउँदमा पात झर्ने कडा काठ हुने वनस्पति हो। यो बेटुलासी परिवारमा पर्ने वनस्पति हो। यो उत्तरी गोलार्धको उष्ण वातावरणीय क्षेत्रमा पाइन्छ।
सउर पातलो [[पात]] भएको [[शिशिर ऋतु|हिउँद]]मा पात झर्ने कडा काठ हुने वनस्पति हो। यो बेटुलासी परिवारमा पर्ने [[वनस्पति]] हो। यो उत्तरी गोलार्धको उष्ण वातावरणीय क्षेत्रमा पाइन्छ।
जीनस बेटुलामा पर्ने ३०-६० प्रजातिका वनस्पतिहरूमध्ये आएयुसिएनले ११ प्रजातिलाई लोपोन्मुख वनस्पतिको रूपमा सूचीकृत गरिएको छ।
जीनस बेटुलामा पर्ने ३०-६० प्रजातिका वनस्पतिहरूमध्ये आएयुसिएनले ११ प्रजातिलाई लोपोन्मुख वनस्पतिको रूपमा सूचीकृत गरिएको छ।

== वर्णन ==
सउर साधारणतया मध्यम आकारका रुख र बुट्यानका रूपमा पाइन्छ। यसका पातहरू एक पछि अर्को बिराएर रहेका हुन्छन् । बोक्राहरू विशेषरूपमा क्षितिजीय रेखाहरूबाट बनेका हुन्छन् । चीनको विभिन्न भागमा सउरको रुखको बोक्राबाट विभिन्न हस्तकलाका सामग्रीहरूको निर्माण गरिन्छ <ref>{{Cite web|url=http://nepal.cri.cn/281/2008/12/22/1s85991.htm|title=थोजामि बस्तीका अ रुन् छुन् जातिका मानिसहरुव्दारा सउर रुखको बोक्राको शिल्पकलाको बचाउ|last=|first=|date=१० सेप्टेम्बर २०१७|website=चाइना रेडियो इन्टरनेसनल|publisher=|accessdate=१० सेप्टेम्बर २०१७}}</ref>।

==सन्दर्भ==
{{reflist}}
{{stub}}
{{stub}}



१६:०६, १० सेप्टेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

सउर पातलो पात भएको हिउँदमा पात झर्ने कडा काठ हुने वनस्पति हो। यो बेटुलासी परिवारमा पर्ने वनस्पति हो। यो उत्तरी गोलार्धको उष्ण वातावरणीय क्षेत्रमा पाइन्छ। जीनस बेटुलामा पर्ने ३०-६० प्रजातिका वनस्पतिहरूमध्ये आएयुसिएनले ११ प्रजातिलाई लोपोन्मुख वनस्पतिको रूपमा सूचीकृत गरिएको छ।

वर्णन

सउर साधारणतया मध्यम आकारका रुख र बुट्यानका रूपमा पाइन्छ। यसका पातहरू एक पछि अर्को बिराएर रहेका हुन्छन् । बोक्राहरू विशेषरूपमा क्षितिजीय रेखाहरूबाट बनेका हुन्छन् । चीनको विभिन्न भागमा सउरको रुखको बोक्राबाट विभिन्न हस्तकलाका सामग्रीहरूको निर्माण गरिन्छ [१]

सन्दर्भ

  1. "थोजामि बस्तीका अ रुन् छुन् जातिका मानिसहरुव्दारा सउर रुखको बोक्राको शिल्पकलाको बचाउ", चाइना रेडियो इन्टरनेसनल, १० सेप्टेम्बर २०१७, अन्तिम पहुँच १० सेप्टेम्बर २०१७ 


"https://ne.wikipedia.org/w/index.php?title=सउर&oldid=618239" बाट अनुप्रेषित