"पिङ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३: पङ्क्ति ३:
[[image:ping nepal.jpg|thumb|right|दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा]]
[[image:ping nepal.jpg|thumb|right|दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा]]


[[नेपाली]]मा पीङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पीङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।
[[नेपाली]]मा पिङ र [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा स्विङ्ग [[:en:swing|Swing]] भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।






विशेषगरी दशैंको बेलामा पीङको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पीङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पीङ हाल्ने गरिन्छ । पीङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।
विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ । पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।






'''===पीङका प्रकार==='''
'''===पिङका प्रकार==='''


==लिङ्गे पीङ==
==लिङ्गे पिङ==


बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पीङ भनिन्छ।
बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पिङ भनिन्छ।






==चौरेली पीङ==
==चौरेली पिङ==



¿vsf xfFufdf jf rf®lt®rf®j6faf;F uf8Lltgsf6K'kfdfaflFwPsfu®fnfdf 8f]®L e'mG8ØfP® e'mn]® jf dRrfP® v]Ng] ;fwgÙ kLa .

०४:५७, २१ सेप्टेम्बर २०१७ जस्तै गरी पुनरावलोकन


दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा

नेपालीमा पिङ र अङ्ग्रेजीमा स्विङ्ग Swing भनेर चिनिने यो कुरा नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन् । नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ ।


विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ । लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ । पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन् ।


===पिङका प्रकार===

लिङ्गे पिङ

बाँसका चार ओटा लिङ्गा गाडेर दुई ओटाको , दुई ओटाको टुप्पालाई एक ठाउँमा बाधेर परेको कापोमा एउटा मुढो राखी त्यसमा लठ्ठआ बाधेको संरचनालाई लिङ्गे पिङ भनिन्छ।


चौरेली पिङ

¿vsf xfFufdf jf rf®lt®rf®j6faf;F uf8Lltgsf6K'kfdfaflFwPsfu®fnfdf 8f]®L e'mG8ØfP® e'mn]® jf dRrfP® v]Ng] ;fwgÙ kLa .

"https://ne.wikipedia.org/w/index.php?title=पिङ&oldid=619368" बाट अनुप्रेषित