"दुशान्वे" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा Nirjal stha द्वारा दुसान्वे पृष्ठलाई दुशान्वे मा सारियो: शिर्षक सुधार
(कुनै भिन्नता छैन)

०८:१४, ४ नोभेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

दुसान्वे
Душанбе
दुसान्वेको आधिकारिक छाप
देश Tajikistan
सरकार
 • मेयरRustam Emomali
क्षेत्रफल
 • नगर१२४.६ किमी (४८.१ वर्ग माइल)
उन्नतांश
७०६ मिटर (२३१६ फिट)
जनसङ्ख्या
 (2014)[१]
 • नगर७७८,५००
 • घनत्व६२००/किमी (१६०००/वर्ग माइल)
 • महानगर
१ ०५१ २००
समय क्षेत्रयुटिसी+5 (Tajikistan Time)
 • ग्रीष्म (डिएसटी)युटिसी+5 (Tajikistan Time)
वेबसाइटwww.dushanbe.tj

दुसान्वे (अङ्ग्रेजी: Dushanbe ताजिक: Душанбе, Duşanbe) ताजिकिस्तानको राजधानी तथा ठूलो शहर हो । ताजिक भाषामा दुसान्वेको अर्थ सोमवार हुन्छ । [२][३] यो शहरको नाम दुसान्वे रहन गएको कारण यस शहरको विकास यहाँ सोमवार लाग्ने बजारको कारण रहेको छ । सन् १९२९ सम्म यो शहरको नाम दुशाम्बे (रूसी: Дюшамбе, Dyushambe) थियो र सन् १९२९ देखि १९६१ सम्म स्टालिनवाद (ताजिक: Сталинобод, Stalinobod) रहेको थियो । सन् २०१४ सम्म दुसान्वेको जनसंख्या ७७८,५०० थियो ।

हावापानी

दुसान्वेमा गर्मीयाममा गर्मि र सुख्खा तथा जाडोयाममा सामान्य जाडो हुने गर्दछ । यसको औषत वार्षिक वर्षायाम ५०० मिलिमिटर रहेको छ ।

हवाई यातायात

ताजिक एयरको केन्द्रीय कार्यालय दुसान्वे विमानस्थलमा रहेको छ । यस्तै गरि सोमोन एयरको पनि केन्द्रीय कार्यालय दुसान्वेमा रहेको छ ।

सन्दर्भ सामग्रीहरू

  1. Population of the Republic of Tajikistan as of 1 January, State Statistical Committee, Dushanbe, 2012 (रुसी)
  2. Dushanbe in Persian language वेब्याक मेसिन अभिलेखिकरण ३१ जनवरी २०१६ मिति
  3. D. Saimaddinov, S. D. Kholmatova, and S. Karimov, Tajik-Russian Dictionary, Academy of Sciences of the Republic of Tajikistan, Rudaki Institute of Language and Literature, Scientific Center for Persian-Tajik Culture, Dushanbe, 2006.

यो पनि हेर्नुहोस्