"अस्ताना" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Infobox settlement |
|||
|name = अस्ताना |
|||
|settlement_type = [[राजधानी]] |
|||
|image_skyline = {{Photomontage |
|||
|photo1a = |
|||
|photo2a = Astana Architecture 02.jpg |
|||
|photo2b = |
|||
|photo3a = Astana Architecture 01.jpg |
|||
|photo3b = Astana, capital of Kazakhstan 04.jpg |
|||
|photo4a = Nazarbayev University.JPG |
|||
|photo4b = L.N.Gumilyov Eurasian National University.JPG |
|||
|spacing = 2 |
|||
|position = center |
|||
|color_border = white |
|||
|color = white |
|||
|size = 266 |
|||
|foot_montage = |
|||
}} |
|||
|image_flag = New flag of Astana.svg |
|||
|flag_link = Flag of Astana |
|||
|image_shield = New coat of arms of Astana.svg |
|||
|shield_link = Coat of arms of Astana |
|||
|pushpin_map = |
|||
|pushpin_label_position = |
|||
|pushpin_map_caption = |
|||
|coordinates = |
|||
|subdivision_type = देश |
|||
|subdivision_name = {{flag|Kazakhstan}} |
|||
|established_title = स्थापना |
|||
|established_date = सन् १८३० मा अक्मोलीको रूपमा {{sfn|Pospelov|1993|pp=24–25}} |
|||
|established_title2 = नाम परिवर्तन |
|||
|established_date2 = सन् १८३२ मा अक्मोलिन्सक राखिएको {{sfn|Pospelov|1993|pp=24–25}} |
|||
|established_title3 = नाम परिवर्तन |
|||
|established_date3 = सन् १९६१ मा स्लिनोग्राड राखिएको {{sfn|Pospelov|1993|pp=24–25}} |
|||
|government_type = मेयर परिषद |
|||
|governing_body = शहर परिषद |
|||
|leader_title = मेयर |
|||
|leader_name = असेत इसेकेसेभ |
|||
|area_total_km2 = 710.2 |
|||
|elevation_m = 347 |
|||
|population_total = 1,006,574 |
|||
|population_as_of = १ जुन २०१७ |
|||
|population_footnotes = <ref name="The population of Astana">{{cite web|url=http://www.stat.gov.kz/getImg?id=ESTAT223629 |date=1 June 2017 |accessdate=15 August 2017}}</ref> |
|||
|population_density_km2 = 1081.5 |
|||
|postal_code_type = पोस्टल कोड |
|||
|postal_code = 010000–010015<ref>{{cite web|url=http://postalcodedb.com/AlphabeticSearch.aspx?country=Kazakhstan&city=Astana |title=Postal Code for Astana, Kazakhstan |accessdate=10 March 2015 |publisher=Postal Codes Database}}</ref> |
|||
|area_code = +7 7172<ref>{{cite web|url=http://www.countrycallingcodes.com/country.php?country=Kazakhstan |title=Kazakhstan Country Codes |accessdate=9 March 2015 |publisher=CountryCallingCodes.com}}</ref> |
|||
|website = {{Official URL}} |
|||
|established_title4 = नाम परिवर्तन |
|||
|established_date4 = सन् १९९२ मा अक्मोला राखिएको {{sfn|Pospelov|1993|pp=24–25}} |
|||
|established_title5 = नाम परिवर्तन |
|||
|established_date5 = सन् १९९८ मा अस्ताना राखिएको<ref name="The history of Astana">{{cite web|publisher=Akimat of Astana |title=The history of Astana |url=http://astana.gov.kz/en/modules/material/42 |date=19 January 2013 |accessdate=6 October 2014}}</ref> |
|||
|timezone = [[Almaty Time|ALMT]] |
|||
|utc_offset = +6 |
|||
|blank_name = [[ISO 3166-2]] |
|||
|blank_info = AST<ref>{{cite web|url=http://www.geonames.org/KZ/administrative-division-kazakhstan.html |title=ISO Subentity Codes for Kazakhstan |accessdate=10 March 2015 |publisher=GeoNames.org}}</ref> |
|||
|blank1_name = [[License plate]] |
|||
|blank1_info = [[Vehicle registration plates of Kazakhstan|01, Z]] |
|||
}} |
|||
'''अस्ताना''' ({{lang-en|Astanta}} {{IPAc-en|ə|s|ˈ|t|ɑː|n|ə}},<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in British and World English |url=http://www.oxforddictionaries.com/definition/english/Astana |accessdate=17 February 2015}}</ref> {{IPAc-en|US|æ|s|ˈ|t|ɑː|n|ə}};<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in US English |url=http://www.oxforddictionaries.com/definition/american_english/Astana |accessdate=17 February 2015}}</ref> {{lang-kk|''Astana''}} {{IPA-kk|ɑstɑˈnɑ||Kk-astana.ogg}})कजाख्स्तानको [[राजधानी]] हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसंख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो । |
'''अस्ताना''' ({{lang-en|Astanta}} {{IPAc-en|ə|s|ˈ|t|ɑː|n|ə}},<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in British and World English |url=http://www.oxforddictionaries.com/definition/english/Astana |accessdate=17 February 2015}}</ref> {{IPAc-en|US|æ|s|ˈ|t|ɑː|n|ə}};<ref>{{cite web|publisher=Oxford Dictionaries |title=Definition of Astana in US English |url=http://www.oxforddictionaries.com/definition/american_english/Astana |accessdate=17 February 2015}}</ref> {{lang-kk|''Astana''}} {{IPA-kk|ɑstɑˈnɑ||Kk-astana.ogg}})कजाख्स्तानको [[राजधानी]] हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसंख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो । |
||
१८:१८, ५ नोभेम्बर २०१७ जस्तै गरी पुनरावलोकन
अस्ताना | |
---|---|
देश | Kazakhstan |
स्थापना | सन् १८३० मा अक्मोलीको रूपमा [१] |
नाम परिवर्तन | सन् १८३२ मा अक्मोलिन्सक राखिएको [१] |
नाम परिवर्तन | सन् १९६१ मा स्लिनोग्राड राखिएको [१] |
नाम परिवर्तन | सन् १९९२ मा अक्मोला राखिएको [१] |
नाम परिवर्तन | सन् १९९८ मा अस्ताना राखिएको[२] |
सरकार | |
• प्रकार | मेयर परिषद |
• अङ्ग | शहर परिषद |
• मेयर | असेत इसेकेसेभ |
क्षेत्रफल | |
• जम्मा | ७१०.२ किमी२ (२७४.२ वर्ग माइल) |
उन्नतांश | ३४७ मिटर (११३८ फिट) |
जनसङ्ख्या (१ जुन २०१७)[३] | |
• जम्मा | १,००६,५७४ |
• घनत्व | १,०८१.५/किमी२ (२८०१/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+6 (ALMT) |
पोस्टल कोड | 010000–010015[४] |
क्षेत्रीय सङ्केत | +7 7172[५] |
ISO 3166-2 | AST[६] |
License plate | 01, Z |
वेबसाइट | www |
अस्ताना (अङ्ग्रेजी: Astanta /əsˈtɑːnə/,[७] अमेरिकी: /æsˈtɑːnə/;[८] कजाख: Astana ढाँचा:IPA-kk)कजाख्स्तानको राजधानी हो । यो शहर इसिम नदिको किनारमा र कजाख्स्तानको उत्तरि भेगमा अवस्थित रहेको छ । यस शहरको सन् २०१७ को जनगणनाको आधारमा जनसंख्या १००६५७४ रहेको छ र यो शहर कजाख्स्तानको अलमाती पछिको ठूलो शहर पनि हो ।
यो शहरको स्थापना सन् १८३० मा अक्मोलीको बसोबासको रूपमा भएको थियो । सन् १८३२ मा उक्त बसोबासलाई शहरको रूपमा मान्न थालियो र यसको नाम अक्मोलिन्सक राखिएको थियो । सन् १९६१ मार्च २० मा विकासक्रम लाई संस्कृतीको रूपमा चिन्हित गर्न यस शहरको स्लिनोग्राड राखिएको थियो । भने फेरी सन् १९९२ मा यसको नाम परिवर्तन गरि अक्मोला जुन यसको पहिलो नामको परिवर्तित स्वरूप थियो र यसको अर्थ सेतो चिहान रहेको छ । सन् १९९७ डिसेम्बर १० मा अलमातीलाई परिवर्तन गरि यस शहरलाई देशको राजधानी बनाइएको थियो । सन् १९९८ मे ६ मा यसको नाम परिवर्तन गरि अस्ताना राखिएको थियो, जसको अर्थ कजाख भाषामा देशको राजधानी हुन्छ ।
आधुनिक अस्ताना योजना अनुसार विस्तार गरिएको शहर हो । अस्ताना कजाख्स्तानको राजधानी भए पश्चात यस शहरको स्वरूपमा परिवर्तन भएको छ । यस शहरको गुरूयोजना जापानका आर्किटेक्ट किसो कुरोकावाले तयार गरेका थिए ।
अर्थतन्त्र
अस्तानाको अर्थतन्त्र व्यापार औद्योगिक उत्पादन, यातायता, सञ्चार तथा निर्माणमा आधारित रहेको छ । यस शहरको औद्योगित उत्पादन मुख्यतया निर्माण सामाग्री, खानेकुरा तथा मेकानिकल इन्जिनियरिङ्गमा केन्द्रित रहेको छ । यो शहरमा सरकारको स्वामित्व रहेको संस्थानको केन्द्रीय कार्यालय रहेको छ ।
यस शहरमा राजधानी सार्नुले यसको अर्थतन्त्रमा फड्को मार्न सहयोग गरेको छ । यस शहरको उच्च विकास दरले गर्दा लगानीकर्ताहरूलाई लगानीको लागि प्रमुख केन्द्र बनेको छ । यो शहर राजधानी बनेको १६ वर्ष भित्रमा नै लगानीको रकम ३० गुणाले बढेको छ भने क्षेत्रिय उत्पादन ९० गुणाले[९] बढेको छ र औद्योगित उत्पादन ११ गुणाले बढेको छ । यस शहरको कुल क्षेत्रिय उत्पादन देशको कुल ग्राह्स्त उत्पादनको करिब ८.५ प्रतिशत रहेको छ । [१०]
सन्दर्भ सामग्रीहरू
- ↑ १.० १.१ १.२ १.३ Pospelov 1993, पृष्ठ. 24–25.
- ↑ "The history of Astana", Akimat of Astana, १९ जनवरी २०१३, अन्तिम पहुँच ६ अक्टोबर २०१४।
- ↑ , १ जुन २०१७ http://www.stat.gov.kz/getImg?id=ESTAT223629, अन्तिम पहुँच १५ अगस्ट २०१७।
|title=
रितो (सहायता) - ↑ "Postal Code for Astana, Kazakhstan", Postal Codes Database, अन्तिम पहुँच १० मार्च २०१५।
- ↑ "Kazakhstan Country Codes", CountryCallingCodes.com, अन्तिम पहुँच ९ मार्च २०१५।
- ↑ "ISO Subentity Codes for Kazakhstan", GeoNames.org, अन्तिम पहुँच १० मार्च २०१५।
- ↑ "Definition of Astana in British and World English", Oxford Dictionaries, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५।
- ↑ "Definition of Astana in US English", Oxford Dictionaries, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५।
- ↑ "Astana celebrates 16th anniversary as Kazakhstan's capital", Tengrinews.kz, ९ जुलाई २०१४, अन्तिम पहुँच १९ फेब्रुअरी २०१५।
- ↑ "Poverty in Kazakhstan: Causes and Cures" (PDF), UNDP Kazakhstan, मूलबाट ३ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ फेब्रुअरी २०१५।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)