"पेनोम पेन्ह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति २: पङ्क्ति २:

कुनै समयमा '''[[एसिया]]को मोति''' भनेर चिनिने यो शहर सन् १९२० को फ्रेन्चहरूले बनाएको इन्डोचाईना शहरहरू मध्ये सबैभन्दा राम्रो शहर मानिन्छ । पेनोम पेन्ह पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्रको साथै मुख्य पर्यटकिय स्थल पनि हो । सन् १४३४ मा स्थापना भएको यो शहर सुन्दर तथा ऐतिहासिक आर्किटेक्चर तथा आर्कषणको लागि प्रख्यात छ । यो शहरमा विभिन्न स्थानहरूमा छरिएर धेरै फ्रेन्च कोनोनियल भवनहरू अझै पनि रहेको छ ।

यो महानगरिय शहरमा करिब १५ लाख <ref name="phnompenh.gov.kh"/> मानिसहरू बसोबास गर्दछन् जबकी कम्बोडियाको जनसंख्या १ करोड ४८ लाख रहेको छ । <ref>{{cite book|last=NIS|title=General Population Census of Cambodia 2008|date=August 2009|publisher=National Institute of Statistics, Ministry of Planning|page=23}}</ref>

==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

२०:३२, २१ नोभेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

पेनोम पेन्ह (अङ्ग्रेजी: Phnom Penh, /pəˈnɔːm ˈpɛn/ or /ˈnɒm ˈpɛn/;[१][२] खमेर: ភ្នំពេញ, खमेर उच्चारण: [pʰnum peɲ]) दक्षिणपूर्वि एसियाली क्याम्बोडियाको राजधानी तथा प्रमुख शहर हो । यो शहर टोन्ले साप तथा मेकोंग नदिको किनारमा बसेको छ, पेनोम पेन्ह राष्ट्रको राजधानी फ्रेन्च विस्तारको बेला देखि रहेको छ । साथै यो शहर देशको अर्थत्नत्र, औद्योगिक तथा सास्कृतिक केन्द्रको रूपमा स्थापित भएको छ ।

कुनै समयमा एसियाको मोति भनेर चिनिने यो शहर सन् १९२० को फ्रेन्चहरूले बनाएको इन्डोचाईना शहरहरू मध्ये सबैभन्दा राम्रो शहर मानिन्छ । पेनोम पेन्ह पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्रको साथै मुख्य पर्यटकिय स्थल पनि हो । सन् १४३४ मा स्थापना भएको यो शहर सुन्दर तथा ऐतिहासिक आर्किटेक्चर तथा आर्कषणको लागि प्रख्यात छ । यो शहरमा विभिन्न स्थानहरूमा छरिएर धेरै फ्रेन्च कोनोनियल भवनहरू अझै पनि रहेको छ ।

यो महानगरिय शहरमा करिब १५ लाख [३] मानिसहरू बसोबास गर्दछन् जबकी कम्बोडियाको जनसंख्या १ करोड ४८ लाख रहेको छ । [४]

सन्दर्भ सामग्रीहरू

  1. Dictionary Reference Phnom Penh
  2. The Free Dictionary: Phnom Penh
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named phnompenh.gov.kh
  4. NIS (अगस्ट २००९), General Population Census of Cambodia 2008, National Institute of Statistics, Ministry of Planning, पृ: २३। 

यो पनि हेर्नुहोस्