"पेनोम पेन्ह" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १५१: पङ्क्ति १५१:


पेनोम पेन्ह कम्बोडियाको आर्थिक केन्द्रको रूपमा रहेको छ भने यसले कम्बोडियाको अर्थत्नत्रको ठूलो हिस्सा ओगटेको छ । यस शहरको दुई अंकको आर्थिक बृद्धिले आर्थिक विस्तारलाई सहयोग गरेको छ भने यस शहरमा नयाँ होटलहरू, रेष्टुरेन्टहरू, बारहरू, अग्ला भवनहरू तथा आधुनिक भवनहरू तयार भएको छ ।
पेनोम पेन्ह कम्बोडियाको आर्थिक केन्द्रको रूपमा रहेको छ भने यसले कम्बोडियाको अर्थत्नत्रको ठूलो हिस्सा ओगटेको छ । यस शहरको दुई अंकको आर्थिक बृद्धिले आर्थिक विस्तारलाई सहयोग गरेको छ भने यस शहरमा नयाँ होटलहरू, रेष्टुरेन्टहरू, बारहरू, अग्ला भवनहरू तथा आधुनिक भवनहरू तयार भएको छ ।

==राजनिती==
पेनोम पेन्ह देशको पाँच प्रान्तहरू मध्येको एक प्रान्त हो । यस प्रान्तमा विपक्षी दलको क्याम्बोडिया नेशनल रेसक्यु पार्टिले ५७ प्रतिशत भोट सहित १२ सिट मध्ये ७ सिट सहित विजय भएको थियो ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

२०:४८, २१ नोभेम्बर २०१७ जस्तै गरी पुनरावलोकन

पेनोम पेन्ह (अङ्ग्रेजी: Phnom Penh, /pəˈnɔːm ˈpɛn/ or /ˈnɒm ˈpɛn/;[१][२] खमेर: ភ្នំពេញ, खमेर उच्चारण: [pʰnum peɲ]) दक्षिणपूर्वि एसियाली क्याम्बोडियाको राजधानी तथा प्रमुख शहर हो । यो शहर टोन्ले साप तथा मेकोंग नदिको किनारमा बसेको छ, पेनोम पेन्ह राष्ट्रको राजधानी फ्रेन्च विस्तारको बेला देखि रहेको छ । साथै यो शहर देशको अर्थत्नत्र, औद्योगिक तथा सास्कृतिक केन्द्रको रूपमा स्थापित भएको छ ।

कुनै समयमा एसियाको मोति भनेर चिनिने यो शहर सन् १९२० को फ्रेन्चहरूले बनाएको इन्डोचाईना शहरहरू मध्ये सबैभन्दा राम्रो शहर मानिन्छ । पेनोम पेन्ह पर्यटकहरूको लागि एउटा आकर्षणको केन्द्रको साथै मुख्य पर्यटकिय स्थल पनि हो । सन् १४३४ मा स्थापना भएको यो शहर सुन्दर तथा ऐतिहासिक आर्किटेक्चर तथा आर्कषणको लागि प्रख्यात छ । यो शहरमा विभिन्न स्थानहरूमा छरिएर धेरै फ्रेन्च कोनोनियल भवनहरू अझै पनि रहेको छ ।

यो महानगरिय शहरमा करिब १५ लाख [३] मानिसहरू बसोबास गर्दछन् जबकी कम्बोडियाको जनसंख्या १ करोड ४८ लाख रहेको छ । [४]

मौसम

पेनोम पेन्हमा उष्ण प्रदेशिय तथा सुख्खा मौसम रहेको छ । यहाँ मौसम केही सामान्य परिवर्तनको साथ वर्ष भरि गर्मि हुन्छ । यहाँको मौसम सामान्यतया २२ देखि ३५ डिग्री सेल्सियस हुन्छ र मौसम उष्ण प्रदेशिय वर्षाले भने परिवर्तन ल्याउन सक्छ ।

पेनोम पेन्ह (तापक्रम: १९८८–२०१३, उच्च: १९०६–२०१३)को मौसम जानकारी
महिना जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अगस्ट सेप्टेम्बर अक्टोबर नोभेम्बर डिसेम्बर वर्ष
उच्चतम रेकर्ड °से (°फे) ३६.१
(९७.०)
३८.१
(१००.६)
४०.०
(१०४.०)
४०.५
(१०४.९)
४०.०
(१०४.०)
३९.२
(१०२.६)
३७.२
(९९.०)
३७.८
(१००.०)
३५.५
(९५.९)
३६.१
(९७.०)
३४.४
(९३.९)
३७.२
(९९.०)
४०.५
(१०४.९)
उच्चतम औसत °से (°फे) ३१.६
(८८.९)
३३.२
(९१.८)
३४.६
(९४.३)
३५.३
(९५.५)
३४.८
(९४.६)
३३.८
(९२.८)
३२.९
(९१.२)
३२.७
(९०.९)
३२.२
(९०.०)
३१.४
(८८.५)
३१.१
(८८.०)
३०.८
(८७.४)
३२.९
(९१.२)
दैनिक औसत °से (°फे) २६.६
(७९.९)
२८.०
(८२.४)
२९.४
(८४.९)
३०.२
(८६.४)
३०.०
(८६.०)
२९.२
(८४.६)
२८.७
(८३.७)
२८.५
(८३.३)
२८.२
(८२.८)
२७.२
(८१.०)
२७.१
(८०.८)
२६.३
(७९.३)
२८.३
(८२.९)
न्यूनतम औसत °से (°फे) २१.८
(७१.२)
२२.८
(७३.०)
२४.३
(७५.७)
२५.५
(७७.९)
२५.६
(७८.१)
२४.९
(७६.८)
२४.८
(७६.६)
२४.६
(७६.३)
२४.४
(७५.९)
२४.२
(७५.६)
२३.२
(७३.८)
२१.९
(७१.४)
२४.०
(७५.२)
न्यूनतम रेकर्ड °से (°फे) १२.८
(५५.०)
१५.२
(५९.४)
१९.०
(६६.२)
१७.८
(६४.०)
२०.६
(६९.१)
२१.२
(७०.२)
२०.१
(६८.२)
२०.०
(६८.०)
२१.१
(७०.०)
१७.२
(६३.०)
१६.७
(६२.१)
१४.४
(५७.९)
१२.८
(५५.०)
औसत वर्षा मिमी (इन्च) १२.१
(०.४८)
६.६
(०.२६)
३४.८
(१.३७)
७८.८
(३.१०)
११८.२
(४.६५)
१४५.०
(५.७१)
१६२.१
(६.३८)
१८२.७
(७.१९)
२७०.९
(१०.६७)
२४८.१
(९.७७)
१२०.५
(४.७४)
३२.१
(१.२६)
१,४११.९
(५५.५८)
वर्षा दिनको औसत (≥ ०.१ mm) १.२ १.१ ३.४ ६.८ १५.९ १७.० १८.१ १८.३ २१.५ १९.३ १०.२ ४.५ १३७.३
औसत सापेक्ष आर्द्रता (%) ७३ ७१ ७१ ७३ ७७ ७८ ८० ८१ ८४ ८४ ७८ ७३ ७७
मासिक सौर्यप्रकाश घण्टा औसत २६० २२६ २६७ २४० २०२ १९२ १४३ १७४ १२९ २०२ २१३ २४२ २,४९०
स्रोत १: Deutscher Wetterdienst[५]
स्रोत २: डेनिस मौसमशास्त्र संस्था (आइतबार, १९३१–१९६०)[६]

अर्थतन्त्र

चित्र:ACLEDA bank Cambodia.jpg
अस्लेडा बैंक
केन्द्रिय हुलाकको कार्यालय भवन
चित्र:Hong.Kong.Center.Total.Cambodge.1.jpg
द हंगकंग सेन्टर

पेनोम पेन्ह कम्बोडियाको आर्थिक केन्द्रको रूपमा रहेको छ भने यसले कम्बोडियाको अर्थत्नत्रको ठूलो हिस्सा ओगटेको छ । यस शहरको दुई अंकको आर्थिक बृद्धिले आर्थिक विस्तारलाई सहयोग गरेको छ भने यस शहरमा नयाँ होटलहरू, रेष्टुरेन्टहरू, बारहरू, अग्ला भवनहरू तथा आधुनिक भवनहरू तयार भएको छ ।

राजनिती

पेनोम पेन्ह देशको पाँच प्रान्तहरू मध्येको एक प्रान्त हो । यस प्रान्तमा विपक्षी दलको क्याम्बोडिया नेशनल रेसक्यु पार्टिले ५७ प्रतिशत भोट सहित १२ सिट मध्ये ७ सिट सहित विजय भएको थियो ।

सन्दर्भ सामग्रीहरू

  1. Dictionary Reference Phnom Penh
  2. The Free Dictionary: Phnom Penh
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named phnompenh.gov.kh
  4. NIS (अगस्ट २००९), General Population Census of Cambodia 2008, National Institute of Statistics, Ministry of Planning, पृ: २३। 
  5. "Klimatafel von Phnom Penh / Kambodscha", Baseline climate means (1961-1990) from stations all over the world (Germanमा), Deutscher Wetterdienst, अन्तिम पहुँच जनवरी २३, २०१६ 
  6. Cappelen, John; Jensen, Jens, "Cambodia - Phnom Penh", Climate Data for Selected Stations (1931-1960) (Danishमा), Danish Meteorological Institute, पृ: ४४, मूलबाट अप्रिल २७, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च ९, २०१३ 

यो पनि हेर्नुहोस्