"प्रतिनिधि सभा (नेपाल)" का संशोधनहरू बिचको अन्तर
No English Please चिनो: २०१७ स्रोत सम्पादन |
सा Krish Dulal ले प्रतिनिधि सभा मा पुनर्निर्देश नछोडि त्यसलाई [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प... |
(कुनै भिन्नता छैन)
|
२१:०२, १० डिसेम्बर २०१७ जस्तै गरी पुनरावलोकन
प्रतिनिधि सभा House of Representatives | |
---|---|
प्रकार | |
प्रकार | नेपालको संसदतल्लो सदन |
संरचना | |
सिट | २७५ |
राजनीतिक दल | |
निर्वाचन | |
मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत १६५ सदस्य तथा सामानुपातिक निर्वाचन प्रणाली अन्तर्गत ११० सदस्य) | |
पछिल्लो निर्वाचन | प्रतिनिधिसभा निर्वाचन, २०७४ |
आउने निर्वाचन | प्रतिनिधिसभा निर्वाचन, २०७८ |
बैठक स्थल | |
विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र |
प्रतिनिधि सभा नेपालको सङ्घीय संसदको तल्लो सदन हो । (माथिल्लो सदन राष्ट्रिय सभा हो ।) सदनको रचना र शक्तिहरू नेपालको संविधानको भाग ८ र ९ द्वारा स्थापित गरिएको छ । प्रतिनिधि सभाका २७५ सदस्यहरूको चयन दुई तरिकाले गरिनेछ; १६५ सदस्यको चयन एकल-मतदान निर्वाचन क्षेत्रबाट पहिलो मतदान गरेर र बाँकी ११० सदस्यको चयन एक राष्ट्रव्यापी निर्वाचन क्षेत्रबाट बन्द सूचीको सामानुपातिक प्रतिनिधित्वद्वारा गरिनेछ ।[१] प्रत्येक मतदाताले दुईवटा विधिहरूको लागि छुट्टाछुट्टै मतपत्र पाउनेछन् । सामानुपातिक तर्फ कुनै पनि एक पार्टी वा निर्वाचन गठबन्धनले एउटा सिट छुट्याउन समग्र वैध मतदानको ३% मत पाउनु पर्ने व्यस्था गरिएको छ ।[२]
इतिहास
सन्दर्भ सामग्रीहरू
- ↑ Article 84 Constitution of Nepal
- ↑ Kafle, Narayn (५ सेप्टेम्बर २०१७), "संसद् र प्रदेशको निर्वाचन विधेयक पारित", Gorkhapatra (Gorkhapatra Sansthan), अन्तिम पहुँच ६ सेप्टेम्बर २०१७।