"बान्नीगढी जयगढ गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
cordinates
cordinates
पङ्क्ति १: पङ्क्ति १:
{{{{Infobox settlement
{{Infobox settlement
<!-- Basic info -->
<!-- Basic info -->
|name = बान्नीगढी जयगढ
|name = बान्नीगढी जयगढ

२१:००, १० जनवरी २०१८ जस्तै गरी पुनरावलोकन

बान्नीगढी जयगढ
Bannigadhi Jaygadha
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्ष([[]])
 • उपाध्यक्ष([[]])
क्षेत्रफल
 • जम्मा५८.२६ किमी (२२.४९ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा१७,३५९
 • घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको बर्दादेबी गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अछाम जिल्लामा साविकका गजरा, जनालीकोट, बर्दादेबी, टिमिलसैन, कालिकादर्ना गाउँ विकास समितिहरूलाई समेटेर बान्नीगढी जयगढ गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या १७,३५९ रहेको छ । यसको क्षेत्रफल ५८.२६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[]] गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामाग्रीहरू

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्