"विकिपिडिया:प्रमाणिकता" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
सा हटक्याटद्वारा श्रेणी:विकिपीडिया सामग्री नीतिहरू जोडियो |
||
पङ्क्ति ८: | पङ्क्ति ८: | ||
==बाह्य लिङ्कहरू== |
==बाह्य लिङ्कहरू== |
||
{{काम जारी}} |
{{काम जारी}} |
||
[[श्रेणी:विकिपीडिया सामग्री नीतिहरू]] |
१८:१७, १३ जनवरी २०१८ जस्तै गरी पुनरावलोकन
यो पृष्ठले नेपाली विकिपिडियाको आधिकारिक नीतिलाई जनाउँदछ। यो पृष्ठ सामुदायिक छलफलको आधारमा बनाइएकोले यसलाई सबै सम्पादकहरूले सामान्यतया अनुसरण गर्नुपर्छ। यस पृष्ठमा कुनै पनि परिवर्तन गर्नुभन्दा पहिले समुदाय सदस्यहरूको सहमति हुनु नितान्त आवश्यक छ। |
कुल मिलाएर भन्दा: विकिपीडियाका कुनै पनि लेखहरूमा सम्पादक वा प्रयोगकर्ताले सामग्री थप्दा भरपर्दो, प्रकाशित वा प्रमाणित स्रोत बाट प्रमानित गरी लेखिएको हुनुपर्छ । यसको अर्थ कुनै पनि लेखमा भएका सामग्रीहरू अन्य कुनै ठाउँबाट प्रमानित भएको हुनैपर्छ । त्यस्तै लेखमा भएका उक्ति, मिति, घटना सम्बन्धित जानकारी सबै सन्दर्भ सामग्री बाट प्रमाणित गरिएको हुनु अत्यन्त आवश्यक छ । |
नेपाली विकिपीडियामा प्रमानिकता वा Verifiability भन्नाले यस ज्ञानकोशमा भएका सम्पूर्ण सामग्री प्रमाणित भएको हुनुपर्ने, विषयलाई भनिएको हो । प्रमानिकताले अध्ययनकर्तालाई यहाँको सामग्री अर्को कुन ठाउँमा उक्त जानकारी प्रकाश पारिएको छ भन्ने कुराको जानकारी दिन सक्छ । यसका साथै मूल अनुसन्धान पनि विकिपीडियामा निशेष छ, यसको अर्थ सम्पादकहरूले आफूले भोगेका, लागेका, सोचेका र स्व अनुसन्धान बाट सामग्री थप्न निशेष छ । सम्पादकलाई आफूले लेख्दै गरेको सामग्री ठीक छ भन्ने लागे पनि उक्त सामग्री प्रमाणित गरिएकै हुनुपर्छ । लेख लेखिँदा तटस्थ हुनु पनि जरुरी छ ।
प्रमानिकता, मूल अनुसन्धान र तटस्थ विकिपीडियाको मुख्य नीति हुन् । यस नीतिसँगै कपिराइट नियम पनि महत्त्वपूर्ण नीति हो ।
बाह्य लिङ्कहरू
यस लेख अथवा भागको कार्य विस्तार अथवा सुधार भइरहेको छ। यसलाई बनाउन अथवा सम्पादन गर्नमा तपाईँको कुनै पनि सहयोगलाई स्वागत छ। यदि यस पृष्ठलाई धेरै दिन देखि सम्पादन गरिएको छैन भने, कृपया यो चिनो हटाउनुहोला। यो पृष्ठलाई अन्तिम सम्पादन Pitambar Bhattarai (वार्ता • योगदान) द्वारा (६ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण) |