"कोरिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ५: पङ्क्ति ५:
[[दोस्रो विश्वयुद्ध|द्वितीय विश्वयुद्ध]] पछि कोरिया दुई देशहरूमा विभाजित भयो। [[उत्तर कोरिया]] उत्तरमा स्थित छ। [[दक्षिण कोरिया]] दक्षिणमा स्थित छ। उत्तर कोरिया एक कम्युनिष्ट समाजवादी देश हो भने दक्षिण कोरिया प्रजातान्त्रिक पूँजीवादी मूलुक हो । [[कोरियन युद्ध]] अन्तर्ग उत्तर कोरिया र दक्षिण कोरिया एक अर्का संग भिडेका थिए।

कोरियामा मानिसहरू १५,००० बर्षदेखि बसोबास गरिरहेका छन।
कोरियाको तीन अधिराज्यहरूको शताब्दी देखिको लडाई पश्चात सन् ६७६ मा कोरिया एउटै देशको रूपमा रहेको थियो । कोरियामा मानिसहरू १५,००० बर्षदेखि बसोबास गरिरहेका छन।

== यो पनि हेर्नुस ==
== यो पनि हेर्नुस ==

१७:४८, १४ जनवरी २०१८ जस्तै गरी पुनरावलोकन

पूर्वी एसियामा कोरियाको स्थिति

कोरिया एसियाको उत्तर-पूर्वमा स्थित एउटा भूमी-क्षेत्र हो।

द्वितीय विश्वयुद्ध पछि कोरिया दुई देशहरूमा विभाजित भयो। उत्तर कोरिया उत्तरमा स्थित छ। दक्षिण कोरिया दक्षिणमा स्थित छ। उत्तर कोरिया एक कम्युनिष्ट समाजवादी देश हो भने दक्षिण कोरिया प्रजातान्त्रिक पूँजीवादी मूलुक हो । कोरियन युद्ध अन्तर्ग उत्तर कोरिया र दक्षिण कोरिया एक अर्का संग भिडेका थिए।

कोरियाको तीन अधिराज्यहरूको शताब्दी देखिको लडाई पश्चात सन् ६७६ मा कोरिया एउटै देशको रूपमा रहेको थियो । कोरियामा मानिसहरू १५,००० बर्षदेखि बसोबास गरिरहेका छन।

यो पनि हेर्नुस