"प्रयोगकर्ता वार्ता:Biplab Anand" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२६: पङ्क्ति २२६:
== नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा ==
== नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा ==


आदरणीय प्रबन्धक ज्यू । 2018 जनवरी 11 तारिख 14:24 मा '''उत्पातपूर्ण गतिविधि''' भनेर आइपि रोक जस्ता कार्य गरेर बनाइएको लेखहरू मेटिदिएको हुनाले । अछाम तथा पर्सा जिल्ला का गाउँपालिकाहरूको सम्पूर्ण विवरणहरू नेपाल राजपत्रबाट लिएको थिए। (नेपाल राजपत्र पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू) साथै धादिङ जिल्ला का गाउँपालिकाहरूको विवरणहरू सम्पादन गर्ने वेला मा '''उत्पातपूर्ण गतिविधि ''' भन्दै पर्सा जिल्लाका गाउँपालिकाहरू मेटाइ आइपि रोक लगाइयो तसर्थ '''[[नेपाल राजपत्र]] का विवरणहरू मान्ने कि नमान्ने सम्बन्धमा ''' जानकारी को लागि अनुरोध छ। U L DAS ०१:५५, १६ जनवरी २०१८ (युटिसी(UTC))
आदरणीय प्रबन्धक ज्यू । 2018 जनवरी 11 तारिख 14:24 मा '''उत्पातपूर्ण गतिविधि''' भनेर आइपि रोक जस्ता कार्य गरेर बनाइएको लेखहरू मेटिदिएको हुनाले । अछाम तथा पर्सा जिल्ला का गाउँपालिकाहरूको सम्पूर्ण विवरणहरू नेपाल राजपत्रबाट लिएको थिए। (नेपाल राजपत्र पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू) साथै धादिङ जिल्ला का गाउँपालिकाहरूको विवरणहरू सम्पादन गर्ने वेला मा '''उत्पातपूर्ण गतिविधि ''' भन्दै पर्सा जिल्लाका गाउँपालिकाहरू मेटाइ आइपि रोक लगाइयो तसर्थ विकिपीडियामा '''[[नेपाल राजपत्र]] का विवरणहरू मान्य हुन्छ कि हुँदैन ''' भन्ने विषयको जानकारी को लागि अनुरोध छ। [[User:U L DAS|U L DAS]] ([[User talk:U L DAS|कुरा गर्ने]]) U L DAS ०२:२०, १६ जनवरी २०१८ (युटिसी(UTC))

०८:०५, १६ जनवरी २०१८ जस्तै गरी पुनरावलोकन

सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Biplab Anandजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,००४ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

भाषा सम्बन्धमा

बिप्लब जी म झापावासी भएकोले मलाई मैथिली तथा डोटेली भाषा त्यति आउदैन । तपाइँलाई कुनै वेबसाईट वा विकिपुस्तक थाहा छ, जहा यी भाषाका बारेमा जानकारी लिन सकिन्छ ? ☆★राजा उप्रेती (✉✉) १५:४२, १ जनवरी २०१७ (युटिसी(UTC))

प्रमुख लेख सम्बन्धी

प्रमुख लेखको लागी विभिन्न आवेदकहरूबाट आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समितिबाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन पश्चात मतदातको लागी सिफारिस भएकोले, यहाँमा आफ्नो मत राखि निर्णय प्रक्रियामा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं । कुरा गर्ने

प्रयोगकर्ता अधिकार सम्बन्धमा

नमस्ते! बिप्लब जी, मेरो खातालाई विश्वव्यापी रोकावट लगाइएको छ र अब म नयाँ खाताबाट सम्पादन गर्न चाहन्छु । के मेरो पुरानो खाताको प्रयोगकर्ता अधिकार नयाँ खातामा साट्न सम्भाव छ? --TBhagat (talk) ११:१०, १३ जनवरी २०१७ (युटिसी(UTC))

Admin action

Hi Biplab Anand! Can you help to clean-up https://ne.wikipedia.org/wiki/Special:UnusedFiles?uselang=en&limit=5000? Some of these are Special:WhatLinksHere/Template:NowCommons, some Special:WhatLinksHere/Template:Delete 85.180.42.249 (कुरा गर्ने) २१:०१, १६ जनवरी २०१७ (युटिसी(UTC))

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल

उच्च प्रदर्शित लेख सम्बन्धमा छलफल भई रहेकोले यहाँ आफ्नो विचार तथा राय राख्नु हुनको लागी अनुरोध गर्दछौं । Nirjal stha (कुरा गर्ने) ०६:११, ४ फेब्रुअरी २०१७ (युटिसी(UTC))

एक जानकारी

नमस्कार! विप्लव ज्यू, नेपाली विकिपिडीयामा हाल निकै उत्कृष्ट र सक्रिय सम्पादकहरूको संख्या दिन प्रतिदिन बर्दै छ।भने त्यस्ता सम्पादकहरूको सहयोगले नेपाली विकिको स्तर पनि सकारात्मक तर्फ लम्कि रहेको छ।त्यसैले नेपाली विकिमा त्यस्ता सम्पादकहरूलाई थप सम्पादन कार्यमा जोस,जागर तथा थप उर्जा थप्नका निम्ति उत्कृष्ट सम्पादकहरू छानि सम्पादकहरूको हौसला अभिवृद्धि गराउन आवश्यक छ।मेरो मतलब प्रत्येक वर्ष विभिन्न विधाहरूमा उत्कृष्ट सम्पादकहरू छान्न सकिन्छ ।

जस्तै
  • उत्कृष्ट वर्ष सम्पादक
  • उत्कृष्ट वर्ष प्रबन्धक
  • उत्कृष्ट नयाँ सम्पादक
  • समय सापेक्ष सम्पादक
  • आदि।

जसले गर्दा सम्पादकहरू विच प्रतिस्पर्धात्मक रूपमा सम्पादन कार्यमा जोस बढ्ने र नेपाली विकिले नयाँ स्थान प्राप्त गर्ने छ भन्ने मेरो धारणा छ।यसलाई परिक्षणका निम्ति २०७३ सालमा प्रयोग गर्न सक्द छौ।माथि उल्लेखित शिर्षकका निम्ति मुख्य प्रबन्धकहरू बिच आपसी समझदारीमा उत्कृष्ट घोषणा गरे हुन्छ ,नत्र उत्कृष्ट ५ वा ३ सम्पादकको नाम छानि सक्रिय सदस्यहरू मार्फत भोट गराई जसको धेरै भोट छ उसैलाई धोषणा गरे हुन्छ।जसका निम्ति वर्षभरिको योगदान पनि नाम सँगै उल्लेख गराउन सकिन्छ ।

हेक्कारहोस्कि यो हामीले २०७४ सालमा परिक्षण गर्न सक्द छौ।

जसका निम्ति चैत १ गते नाम छनोट गरि नयाँ वर्ष तथा २०७४ वैशाख १ घोषणा गर्न सक्द छौ। धन्यवाद ! (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०२:२९, २८ फेब्रुअरी २०१७ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र: तपाईको विचार एकदमै राम्रो छ । कृपया प्रस्तावलाई चौतारीमा राखेर छलफल अगाडी बढाउनुहोस् । धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:१४, २ मार्च २०१७ (युटिसी(UTC))

नाम लिइएको संबन्धमा

नमस्ते बिप्लब जि ! अभिरुचि मा बेब जानकारी खुलाउदा पनि कसैले मेरो नाम लिदा मलाइ जानकारी आउदैन किन होला? जस्तो कि हजुरले अहिले नाम लिनु भयो तर मेरोमा जानकारी आएन। --सन्दिप अधिकारीआउनुसवार्ता गरौँ १२:३०, २ मार्च २०१७ (युटिसी(UTC))

@सन्दिप अधिकारी: एक पटक अभिरुचीलाई पूर्वनिर्धारित स्थिति कायम गरेर हेर्नुहोस् ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३४, २ मार्च २०१७ (युटिसी(UTC))

एउटा कुरा

बिप्लप जी, मेरो प्रस्तावमा केही सहयोग गर्नुहोस् न,चौतारीमा प्रस्ताव पेश गर्दा पनि कहि कतैबाट कुनै प्रतिक्रिया आएन।र अर्को कुरा फुटबल लिगका निम्ति आवश्यक लिग तालिका निर्माणको ढाँचा निर्माण गरिदिनु न,मैले तँ जान्दै जानेन के। धन्यवाद ! (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०८:२७, ८ मार्च २०१७ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र:: हुन्छ, म सम्पूर्ण नेपाली प्रयोगकर्तालाई सामूहिक सन्देश पठाइदिन्छु तथा फुटबल लीगको लागि आवश्यक ढाँचाको समेत निर्माण गर्नेछु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:००, ८ मार्च २०१७ (युटिसी(UTC))

आग्रह

तपाईंले कहिले सम्म मेरो विषयको बारेमा काम गर्नुहुन्छ । (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १३:५४, ११ मार्च २०१७ (युटिसी(UTC)))

प्रवन्धक अधिकारको पुन प्राप्तिको लागि निबेदन

Biplab Anand जी नमस्कार मेरो प्रवन्धक अधिकार प्राप्त भएको राम प्रसाद जोशी प्रयोगकर्ता नाम भएको खाताबाट विकिपिडियामा लगइन समस्या भयो । मैले कति कोशिस गर्दा पनि लगइन गर्न सकेन यसैले मैले यहाँ निवेदन गरेको छु । आफ्नो राय प्रकट गर्नुहोला ।रमेश  वार्ता  २१:२८, १४ अप्रिल २०१७ (युटिसी(UTC))


Biplab Anand ज्यु, मलाई यहाँ गएर अन्य प्रयोगकर्ता अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद ! - पिताम्बर भट्टराई(कुरा गर्ने) १०:२४, २२ अप्रिल २०१७ (युटिसी(UTC))

@Biplab Anand: तथा प्रवन्धक ज्युहरू, समीक्षक प्रयोगकर्ता अधिकार प्रदान गर्नुभएकोमा सबैलाई मेरो धन्यवाद छ । - पिताम्बर भट्टराई(कुरा गर्ने) ०५:४४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

अनुरोध

नमस्ते सम्पादक तथा प्रवन्धक ज्यू, Template:Navbox का बारेमा, (Warning: ढाँचा:Navbox subgroups is calling ढाँचा:Navbox with more than one value for the "void" parameter. Only the last value provided will be used.) I don't know the reason about this error but I think the module which is been used should be changed. I tried this template in English wiki, there it is not showing any "void" parameter. I request you to fix if it is possible. Thanks & Regards, - Pitambar Bhattarai (कुरा गर्ने) १०:२९, १७ जुन २०१७ (युटिसी(UTC))

@Pitambar Bhattarai:  सफल भयो हेर्नुहोस् ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५७, १७ जुन २०१७ (युटिसी(UTC))

सम्पादन उपकरणहरू

आदरणीय प्रबन्धक ज्यू, नेपाली विकिपिडियामा सम्पादन उपकरण (⧼gadget-defaultsummaries⧽) ले काम नगरेको हो कि असक्ष्यम गरिएको होला ? पहिले त सम्पादन उपकरण (⧼gadget-defaultsummaries⧽) को उपयोग गरि सम्पादन सारांश रोज्ने सुबिधा थियो त? यदि यो सम्पादन उपकरण (⧼gadget-defaultsummaries⧽) उपलब्ध भएमा धेरै सजिलो र स्पष्ट सारांश उल्लेख हुनेथियो । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ११:४८, ६ जुलाई २०१७ (युटिसी(UTC))

@Pitambar Bhattarai: मेरो जानकारी अनुसार यो उपकरणले धेरै पहिले देखि काम गर्न बन्द गरेको हुनु पर्ने हो । फ्याब्रिकेटरमा एउटा टास्कले गर्दा सबै भाषाको विकिपिडियामा कुनै पनि उपकरणहरूको प्रयोग गर्न रिसोर्स लोडरको प्रयोग गर्नुपर्ने अनिवार्यता आएको हो । म प्राय जसो यसको उपयोग नगरेको हुनाले यहाँ यो समस्या यथावत रहेको थियो, अब यसले काम गर्नेछ । ढुक्क भएर प्रयोग गर्नुहोस् । धन्यवाद --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:२८, ६ जुलाई २०१७ (युटिसी(UTC))

विकिपीडिया:सवारी चालक अनुमति पत्र

Dear Administrator, please help to revert the move log of this article to this. Thank you. - Pitambar Bhattarai (कुरा गर्ने) ०८:२१, १५ जुलाई २०१७ (युटिसी(UTC))

Pitambar Bhattarai--  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:४९, १५ जुलाई २०१७ (युटिसी(UTC))
प्रबन्धक बिप्लब आनन्द ज्यू, धेरै-धेरै धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ०४:४१, १६ जुलाई २०१७ (युटिसी(UTC))

परिमार्जन

आदरणीय प्रबन्धक ज्यू, कृपया, यो परिमार्जन गर्न मदत गर्नुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) १३:४४, ३ अगस्त २०१७ (युटिसी(UTC))

विकिपीडिया आयोजना पृष्ठ सम्बन्धि समाधान

आदरणीय प्रबन्धक ज्यू, विकिपिडियामा कुनै पनि पृष्ठलाई मेटाउनको लागि नामाङ्कन गर्दा किन यो आयोजना पृष्ठ अंग्रेजी भाषाबाट सुरू हुन्छ? कृपया समाधान गर्नुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) १३:५३, २४ अगस्त २०१७ (युटिसी(UTC))

Pitambar Bhattarai  सफल भयो --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:०५, २४ अगस्त २०१७ (युटिसी(UTC))

Thank you

Thanks for editing the article 'Alisha Rai' by adding the infobox and many more effective changes.

वार्ता

मेरो प्रयोगकर्ता पेज वा ढाँचा बनाइदिनु होला ।धन्यवाद UmeshDae ०७:२८, २८ अगस्त २०१७ (युटिसी(UTC))

प्रश्न ?

बिप्लप ज्यु हाल नेपाली विकिपिडिया एनसेलबाट पहिलेको जस्तै फ्रि छ कि छैन ।तपाईंले कुन तरिकाबाट विकी सम्पादन गर्नु हुन्छ। (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) ०८:१५, २९ अगस्त २०१७ (युटिसी(UTC)))

User:श्रेष्ठ भूपेन्द्र अहिले एनसेलबाट निशुल्क विकिपिडिया सम्पादन गर्न सकिन्न किनभने एनसेलद्वारा विकिपिडिया जिरो सेवा समाप्त गरिएको छ । म प्राय नेपाल टेलिकमको एडिएसएल सेवा प्रयोग गरेर विकिपिडिया सम्पादन गर्छु । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३३, २९ अगस्त २०१७ (युटिसी(UTC))

प्रश्न

नेपाल टेलिकमको एडिएसएल सेवा भनेको के हो ।कि यो पनि फ्रि विकि सम्पादन सुविधा हो?(श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १३:२७, २९ अगस्त २०१७ (युटिसी(UTC)))

नेपाल टेलिकमको आधिकारिक वेबसाइटमा गएर एडिएसएल सेवाको बारेमा जान्न सक्नुहुन्छ । यो निशुल्क सेवा होइन । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:२५, २९ अगस्त २०१७ (युटिसी(UTC))

ढाँचा:Book-prod/dated

आदरणीय प्रबन्धक ज्यू, कृपया, ढाँचाको यो त्रुटि अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "�" समाधान गर्नुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) १३:४९, ७ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

@Pitambar Bhattarai: ज्यू, ढाँचामा सुधार गरिएको छ । देवनागरी अङ्कलाई पार्सर फङ्क्सनले रेन्डर नगर्ने हुनाले त्रुटी आएको हो त्यसकारण समयसँग सम्बन्धित ढाँचामा अहिले लाई प्रयोग गरिएको कोडको प्रयोग गर्न सुझाव दिन चाहन्छु ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:२९, ८ सेप्टेम्बर २०१७ (युटिसी(UTC))
@Biplab Anand: ज्यू, ढाँचाको त्रुटि समाधानका लागी धेरै धन्यवाद । - Pitambar Bhattarai (कुरा गर्ने) ०५:४१, ९ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

Translation

I need Nepali translation of "village in China" for my bot. --Aftabuzzaman (कुरा गर्ने) १९:१६, ८ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

@Aftabuzzaman:: चीनका गाउँहरू --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:२१, ९ सेप्टेम्बर २०१७ (युटिसी(UTC))
Thanks --Aftabuzzaman (कुरा गर्ने) १६:०६, ९ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

विप्प्लव ज्यू

विप्लप ज्यू नेपाली विकिमा नयाँ प्रबन्धकहरूको चुनाव हुदै छकि क्याहो?कि कुनैपनि योग्य प्रयोगकर्ताले उमेरदुवारी पेश गर्न पाउँछन्।ताकि म पनि नेपाली विकिको प्रबन्धक बन्न सक्छु।किनभने म नेपाली विकिमा निरन्तर सक्रिय छु।

अर्को कुरा यो सालको दशै,तिहारमा नेपाली विकिकथन कार्यक्रम पनि आयोजना गर्ने होलानी।

(श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १४:१०, १३ सेप्टेम्बर २०१७ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र: यहाँ हेर्नुहोस् ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५१, १४ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

विप्लव जी

नमस्कार! विप्लव जी म भूपेन्द्र, मै विकीमा अवलोड गरेको फोटोहरू जहिले पनि अवलोड गरेको समयमै र केही समय अवधिमै डिलेट हुन्छ किन होला,मैले अन्तिमपटक मेरो प्रयोगकर्ता पृष्ठममा मेरो आफ्नो फोटो अवलोड गरेको थिए,फोटो अवलोड गरेको केही दिनमानै फोटो पुन डिलेट भयो।भने म विकी कमन्समा हाल प्रतिबन्धित छु। मैले अवलोड गरेको फोटो सधै किन डिलेट हुन्छ होला यसको केही उपाए छकि?-- (श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १०:३३, १६ सेप्टेम्बर २०१७ (युटिसी(UTC)))

@श्रेष्ठ भूपेन्द्र:: तपाईले विकिमिडिया कमन्समा गैरमुक्त फाइलहरू अपलोड गरेको इतिहास देखिन्छ जुन विकिमिडिया कमन्सको नीति विरुद्ध हो । कमन्सका प्रबन्धकहरूद्वारा पटक पटक तपाईको वार्ता पृष्ठमा दिइएको चेतावनीलाई वेवास्ता गरेर तपाईले फाइल अपलोड गर्न नछोडेको हुनाले तपाईलाई कमन्समा प्रतिबन्धित गरिएको हो । तपाईले कमन्सको आफ्नो वार्ता पृष्ठमा यो ढाँचा प्रयोग गरेर प्रतिबन्ध हटाउन अनुरोध गर्न सक्नुहुन्छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०६, १८ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

ढाँचा:Di-no license

आदरणीय प्रबन्धक ज्यू, कृपया, ढाँचाको यो त्रुटि त्रुटी: गलत/वा हुदैनहुने समय समाधान गर्नुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) १०:३८, १६ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

@Pitambar Bhattarai:  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३२, १८ सेप्टेम्बर २०१७ (युटिसी(UTC))
@Biplab Anand: ज्यू, ढाँचाको त्रुटि समाधानका लागी धेरै धन्यवाद ।- Pitambar Bhattarai (कुरा गर्ने) ०४:५८, २१ सेप्टेम्बर २०१७ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना २०१७

विकिपिडिया एसियाली महिना एक अनलाइन सम्पादन-थन प्रतियोगिता हो जसले एसियाली राष्ट्रहरूका विकिपिडिया समुदायहरू बिच समझदारी बढाउने उद्देश्यका साथ सञ्चालन गर्न थालिएको हो । अघिल्लो वर्षहरूमा झै यस वर्ष पनि नोभेम्बर २०१७ महिना भरि यो प्रतियोगिता सञ्चालन हुने हुँदा सम्पूर्ण सम्पादक मित्रहरूलाई यसमा सहभागिता जनाउन साथै कुनै सुझाव भए छलफलमा सहभागी भई दिनु हुन अनुरोध गर्दछु ।

छलफलमा सहभागी हुन यस पृष्ठमा जानुहोस् ।

कार्यक्रमा सहभागी हुन सहभागी हुने मा जानुहोस् ।

विकिपिडिया एसियाली महिना २०१७

विकिपिडिया एसियाली महिनामा तपाईलाई स्वागत छ  !

विकिपिडिया एसियाली महिनाको शुरूवात भई सकेकोछ । यो प्रतियोगिता नोभेम्बर महिना भरि चल्ने छ । यस प्रतियोगिता सम्बन्धी केही तथ्यहरू यस प्रकार छ ।

  1. तपाईले तयार गर्नु भएको लेखहरू यस उपकरण मार्फत पेश गर्नुहोस । यसको लागी उक्त उपकरणमा गई कृपया लग इन वटन थिच्नुहोस र OAuth ले बाँकी सबै कार्य गर्नेछ । तपाईले आफ्नो इन्टरफेसको भाषा माथि दाँयाबाट परिवर्तन पनि गर्न सक्नु हुनेछ ।
  2. तपाईले आफ्नो लेख पेश गरे पश्चात यस उपकरणले लेखमा आयोजकहरूबाट पुनरावलोकनको लागी एउटा ढाँचा थप गर्ने छ । तपाईले आफ्नो प्रगती यसै उपकरण मार्फत जाँच गर्न सक्नु हुनेछ ।
  3. तपाईले आफ्नो योगदानको आधारमा यस कार्यक्रमको अन्त्यमा रिवार्ड प्राप्त गर्नु हुनेछ । यस सम्बन्धी नियमहरूको जानकारीको लागि समुदायको विकिपिडिया एसियाली महिना पृष्ठमा हेर्नुहोस् । सामान्यतया
  4. * यदि तपाईको ४ लेखहरू स्विकृत भएको खण्डमा विकिपिडिया एसियाली महिना पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  5. * यदि तपाईले १५ वटा स्विकारयोग्य लेख बनाउनु भएको खण्डमा विशेष पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
  6. * यदि नेपाली विकिपिडियामा सर्वाधिक स्विकारयोग्य लेख तयार गर्ने विकिपिडियनलाई "विकिपिडिया एसियाली राजदुत"को रूपमा सम्मान गरिनेछ र निजलाई पोस्टकार्डको अलावा हस्तारक्ष भएको प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
  7. यदि तपाईले औजारको पहुँचमा समस्या भएमा तपाईले यस पृष्ठमा रहेको तपाईको प्रयोगकर्ता नामसँग पेश गर्न सक्नु हुनेछ ।
  8. यदि तपाईका कुनै प्रश्न भए, तपाईले हाम्रो प्रश्न तथा जबाफ पृष्ठ हेर्न सक्नुहुनेछ वा विकिपिडिया एसियाली महिनाको [[वार्तालाप:विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१७|वार्ता]] पृष्ठमा राख्न सक्नु हुनेछ ।

Biplab Anand ज्यू, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । धन्यवाद ! Pitambar Bhattarai (कुरा गर्ने) ११:४१, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))

ढाँचा त्रुटी मर्मत

आदरणीय @बिप्लब आनन्द: ज्यू, कृपया, ढाँचाको यो त्रुटि अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "�" समाधान गरिदिनुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ०७:२१, १८ डिसेम्बर २०१७ (युटिसी(UTC))

@बिप्लब आनन्द: ज्यू,  सफल भयो म आफैले समाधान गरेको छु धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ०८:०३, १८ डिसेम्बर २०१७ (युटिसी(UTC))

मद्दत

नमस्ते, के तपाईं मलाई यो लेख सुधार गर्न मद्दत गर्न सक्नुहुन्छ? मुरी मुरी धन्यवाद: तेइदे.--95.22.179.100 (कुरा गर्ने) १०:५०, ३ जनवरी २०१८ (युटिसी(UTC))

भेटपछि कुरा •••••••

U L DAS (कुरा गर्ने) आदरणीय प्रबन्धक ज्यू  ! मलाई विकिविकिपीडिया वारे त्यति राम्रो जानकारी नभएको साथै गाउँमा नेट गतिलो नभएकाले अहिले केहि समयकालागी राजविराज आएको हुनाले हजुर सँग फुर्सद भएमा एक छिन भेट गर्न सकिन्छ कि भनेर यो मेसेज पठाइरहेको छु । विशेष भेट भए भने कुरा गरौला । समय मिलेको खण्डमा ९८४००६२४४६ मा मेसेज गर्नु होला धन्यवाद । U L DAS (कुरा गर्ने) १२:४३, ३ जनवरी २०१८ (युटिसी(UTC))

मस्यौदा नामस्थान

आदरणीय बिप्लब आनन्द ज्यू, कृपया, यो {{ns:118|मस्यौदा}} र {{ns:119|मस्यौदा वार्ता}} नामस्थान नेपाली विकिपीडियामा पनि बनाइदिनुहुनको लागि अनुरोध गर्दछु । एक्लैले बनाउन नमिल्ने भए सबै प्रबन्धकहरू तथा प्रशासक ज्यूहरू समक्ष अनुरोध प्रक्रिया अगाडि बढाउनको लागि पनि सहयोग गर्नुहोला । धन्यवाद - Pitambar Bhattarai (कुरा गर्ने) १३:५२, ३ जनवरी २०१८ (युटिसी(UTC))

ढाँचा त्रुटी मर्मत

आदरणीय @बिप्लब आनन्द: ज्यू, कृपया, बाँकी रहेका एएफसी निवेदनहरूमा प्रयोग भएका समय इतिहास ढाँचाका यी त्रुटी: गलत/वा हुदैनहुने समय समाधान गरिदिनुहोला । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) ०७:३४, १४ जनवरी २०१८ (युटिसी(UTC))

नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा

आदरणीय प्रबन्धक ज्यू । 2018 जनवरी 11 तारिख 14:24 मा उत्पातपूर्ण गतिविधि भनेर आइपि रोक जस्ता कार्य गरेर बनाइएको लेखहरू मेटिदिएको हुनाले । अछाम तथा पर्सा जिल्ला का गाउँपालिकाहरूको सम्पूर्ण विवरणहरू नेपाल राजपत्रबाट लिएको थिए। (नेपाल राजपत्र पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू) साथै धादिङ जिल्ला का गाउँपालिकाहरूको विवरणहरू सम्पादन गर्ने वेला मा उत्पातपूर्ण गतिविधि भन्दै पर्सा जिल्लाका गाउँपालिकाहरू मेटाइ आइपि रोक लगाइयो तसर्थ विकिपीडियामा नेपाल राजपत्र का विवरणहरू मान्य हुन्छ कि हुँदैन भन्ने विषयको जानकारी को लागि अनुरोध छ। U L DAS (कुरा गर्ने) U L DAS ०२:२०, १६ जनवरी २०१८ (युटिसी(UTC))