"प्रयोगकर्ता वार्ता:U L DAS" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎डेटाथन २०१७: नयाँ खण्ड
चिनो: आमसन्देश वितरण
→‎सुझाव: नयाँ खण्ड
पङ्क्ति ४०: पङ्क्ति ४०:
कार्यक्रमा सहभागी हुन [https://docs.google.com/forms/d/e/1FAIpQLSeMGtunTps0FSqCI68UfwP6eab9q3eSTttvYOiNhEnBnVRv7g/viewform आवेदन फारम] पेश गर्नुहोस् ।- '''प्रतियोगिता आयोजक समूह'''
कार्यक्रमा सहभागी हुन [https://docs.google.com/forms/d/e/1FAIpQLSeMGtunTps0FSqCI68UfwP6eab9q3eSTttvYOiNhEnBnVRv7g/viewform आवेदन फारम] पेश गर्नुहोस् ।- '''प्रतियोगिता आयोजक समूह'''
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/lists&oldid=625735 -->
<!-- Message sent by User:Biplab Anand@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Biplab_Anand/lists&oldid=625735 -->

== सुझाव ==

नमस्कार {{Ping|U L DAS}} ज्यू, नेपाली विकिपिडियामा तपाइँको योगदानको लागि धेरै धन्यवाद दिन चाहान्छु। तपाइँले विकिपिडियामा सम्पादन गर्दा यसका नीतिहरू पनि ख्याल राख्नुपर्ने हुन्छ। कपि-र-पेस्ट गरि सम्पादन सङ्ख्या मात्र बढाउने उद्देश्य देखेकोले मैले आइपि रोक गरेको हूँ। यसो गर्दा विकिपिडिया फोहरको डङ्गुरमा परिणत हुँनेछ। यसमा अन्यथा नसोच्नुहोला। धन्यवाद! - [[User:Pitambar Bhattarai|Pitambar Bhattarai]] ([[User talk:Pitambar Bhattarai|कुरा गर्ने]]) ०७:४५, १७ जनवरी २०१८ (युटिसी(UTC))

१३:३०, १७ जनवरी २०१८ जस्तै गरी पुनरावलोकन

विकिपिडियामा स्वागत छ!

नमस्ते, उमेश लाल दास खोक्सीज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

सुरुवात

सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं!

-- नेपाली विकिपिडिया स्वागत (कुरा गर्ने) ०७:२७, १७ मार्च २०१७ (युटिसी(UTC))


विकी विमिन एडिटाथन २०१७

नमस्ते विकिपिडियन मित्रहरू,
नेपाली विकिपिडियामा गत मार्च ८ देखि मार्च २२ मा सञ्चालन भएको विकी विमिन एडिटाथन २०१७ प्रतियोगितामा तपाईद्वारा निर्माण गरिएको लेखहरूलाई यस उपकरण मार्फत पेश गर्नुहोस् । यस उपकरणलाई मात्र ८ दिनको लागि खुल्ला गरिएको हुनाले आफ्नो लेख यथाशीघ्र पेश गर्न अनुरोध गर्दछु ।--बिप्लब आनन्द १६:३७, २८ मार्च २०१७ (युटिसी(UTC)) {{subst:prodwarning|1=आईतवार|concern=आइतवार article already exist.}} Janak Bhatta (कुरा गर्ने) ०९:४१, ३० मार्च २०१७ (युटिसी(UTC))

नेपालका गाउँपालिकाहरू

@उमेश लाल दास खोक्सी: ज्यू, हजुरको सम्पादन नेपालका गाउँपालिकाहरूको लागी धेरै धन्यवाद ! तर, गलत जानकारी दिएकोले मेलै लेख उल्ट्याएको छु । अन्य सहयोगको लागी वार्ता पृष्ठमा सन्देश छोड्नुहोला । - Pitambar Bhattarai (कुरा गर्ने) ०४:४०, ३१ अगस्त २०१७ (युटिसी(UTC))

सुझाव

@U L DAS: ज्यू, नमस्कार, मैले सुखीपुर गाउँपालिकामा हजुरको पछिल्लो सम्पादनलाई उल्ट्याएको छु । कृपया, जानकारीको लागि यो पढ्नुहोस् । धन्यवाद ! - Pitambar Bhattarai (कुरा गर्ने) १३:१५, ३ अक्टोबर २०१७ (युटिसी(UTC))

Sir Sukhipur nagarpalika ho gaupalika hoina bistrit bibran Nepal rajpatra ma hernu hola {{SUBST:SUSBT:Umesh Lal Das}} १३:३२, ३ अक्टोबर २०१७ (युटिसी(UTC))

विकी कार्यशाला-नेपाल

नमस्ते U L DAS ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

U L DAS ज्यू, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनुहुनको लागि अनुरोध गर्दछु । धन्यवाद ! Pitambar Bhattarai (कुरा गर्ने) ११:५५, २२ नोभेम्बर २०१७ (युटिसी(UTC))

डेटाथन २०१७

नमस्ते U L DAS ज्यू,

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

सुझाव

नमस्कार @U L DAS: ज्यू, नेपाली विकिपिडियामा तपाइँको योगदानको लागि धेरै धन्यवाद दिन चाहान्छु। तपाइँले विकिपिडियामा सम्पादन गर्दा यसका नीतिहरू पनि ख्याल राख्नुपर्ने हुन्छ। कपि-र-पेस्ट गरि सम्पादन सङ्ख्या मात्र बढाउने उद्देश्य देखेकोले मैले आइपि रोक गरेको हूँ। यसो गर्दा विकिपिडिया फोहरको डङ्गुरमा परिणत हुँनेछ। यसमा अन्यथा नसोच्नुहोला। धन्यवाद! - Pitambar Bhattarai (कुरा गर्ने) ०७:४५, १७ जनवरी २०१८ (युटिसी(UTC))