"सन्दीप लामिछाने" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३९: | पङ्क्ति ३९: | ||
सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलिया का पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पढाएका थिए। |
सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलिया का पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पढाएका थिए। |
||
{{ठुटो}} |
|||
==यो पनि हेर्नुहोस्== |
|||
==सन्दर्भ सामग्रीहरू== |
==सन्दर्भ सामग्रीहरू== |
१९:५९, १७ जनवरी २०१८ जस्तै गरी पुनरावलोकन
व्यक्तिगत जानकारी | |
---|---|
नाम | सन्दीप लामिछाने |
जन्म | Syangja, Nepal | २ अगस्ट २०००
उचाई | ५ फिट ८ इन्च (१.७३ मी) |
ब्याटिङ | दायाँ-हाते |
बलिङ | Legbreak Googly |
भूमिका | Bowler |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली | |
घरेलु टोली जानकारी | |
वर्ष | टिम |
२०१६-अहिले सम्म | Kowloon Cantoons (Hong Kong T20 Blitz) |
२०१६-अहिले सम्म | Western Suburbs District Cricket Club |
२०१७-अहिले सम्म | Biratnagar Kings (BK), (Dhangadhi Premier League |
२०१७-अहिले सम्म | Lalitpur Patriots, Everest Premier League |
स्रोत: ESPNcricinfo |
सन्दीप लामिछाने (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी हुन्। सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन्। योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए।
सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलिया का पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पढाएका थिए।