"सन्दीप लामिछाने" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ३६: पङ्क्ति ३६:
| source = http://www.espncricinfo.com/ci/content/player/960361.html ESPNcricinfo
| source = http://www.espncricinfo.com/ci/content/player/960361.html ESPNcricinfo
}}
}}
'''सन्दीप लामिछाने''' (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी हुन्। सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन्। योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए।
'''सन्दीप लामिछाने''' (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी हुन्। सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन्। योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए। सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलिया का पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पढाएका थिए।
==आइ.पि.एल.==
नेपाली लेग स्पिनर सन्दिप लामिछाने [[इन्डियन प्रिमियर लिग|आईपीएल]] खेल्ने पहिलो नेपाली भएका छन्।
आईपीएलको [[बेन्गलुरु]]मा जारि अक्सनमा सन्दिपलाई [[दिल्ली डेयर डेभिल्स]] टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो।
लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए। सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए।
अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्।
सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि निलम्बित भने भएका थिएनन्।


सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलिया का पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पढाएका थिए।
{{ठुटो}}
{{ठुटो}}
==यो पनि हेर्नुहोस्==
==यो पनि हेर्नुहोस्==

१५:२४, २८ जनवरी २०१८ जस्तै गरी पुनरावलोकन

सन्दीप लामिछाने
Sandeep Lamichhane
व्यक्तिगत जानकारी
नामसन्दीप लामिछाने
जन्म (2000-08-02) २ अगस्ट २००० (उमेर २३)
Syangja, Nepal
उचाई५ फिट ८ इन्च (१.७३ मी)
ब्याटिङदायाँ-हाते
बलिङLegbreak Googly
भूमिकाBowler
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
घरेलु टोली जानकारी
वर्षटिम
२०१६-अहिले सम्मKowloon Cantoons (Hong Kong T20 Blitz)
२०१६-अहिले सम्मWestern Suburbs District Cricket Club
२०१७-अहिले सम्मBiratnagar Kings (BK), (Dhangadhi Premier League
२०१७-अहिले सम्मLalitpur Patriots, Everest Premier League
स्रोत: ESPNcricinfo

सन्दीप लामिछाने (जन्म: २ अगष्ट २०००) नेपाली क्रिकेट खेलाडी हुन्। सन्दीपले २०१५-१७ आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप को १६ अप्रिल २०१६ को नामिबिया विरुद्धको खेलबाट लिस्ट ए क्रिकेट सुरुवात गरेका हुन्। योभन्दा पहिला उनी नेपालको अन्डर १९ क्रिकेट टिममा छानिएको थिए। सेप्टेम्बर २०१६ मा उनलाई अष्ट्रेलिया का पुर्व कप्तान माइकल क्लार्कले सिड्नी स्थित वेस्टर्न सबअर्व डिस्ट्रिक्ट क्रिकेट क्लबमा खेल्नका लागि निमन्त्रणा पढाएका थिए।

आइ.पि.एल.

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आईपीएल खेल्ने पहिलो नेपाली भएका छन्। आईपीएलको बेन्गलुरुमा जारि अक्सनमा सन्दिपलाई दिल्ली डेयर डेभिल्स टिमले २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो। लेग स्पिन बलिंग र गुगलीको कारण परिचित सन्दिप आईपीएल अक्सन सुचीको २७६ औं नम्बरमा थिए र एसोसिएट रास्ट्रबाट यो सुचीमा पर्ने दोश्रो खेलाडी थिए। सन्दिपको नाम आएको केहि समय कुनै टोलिले पनि उनीमा इच्छा देखाएनन्। तर अक्सनर हेड्लीले पुनः रु २० लाख मात्र भनेपछि दिल्लीले सन्दिपलाई बोलि लगाएको थियो। दिल्ली बाहेक अन्य टोलिले इक्ष्या नदेखाउँदा सन्दिप बेस प्राइसमा दिल्लीमा अनुबन्धन भए। अब सन् २०१८ को आईपिएल सिजन सन्दिपले दिल्लीबाट खेल्नेछन्। दिल्लीको टोलीमा गौतम गम्भीर, ग्लेन म्याक्स्वेल, कागीसो रबाडा जस्ता खेलाडी रहेका छन्। सन्दिप आईपिएल खेल्ने पहिलो नेपाली खेलाडीपनि बने। यसअघि पनि उनको नाम पाकिस्तानी सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा आएपनि उनि निलम्बित भने भएका थिएनन्।


यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू