"विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/मोरङ जिल्ला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५: पङ्क्ति ३५:
=={{समर्थन}}==
=={{समर्थन}}==
* आवेदनकर्ताकाे रूपमा '''समर्थन'''. [[User:Devraj poudel|देवराज पौडेल]] ([[User talk:Devraj poudel|कुरा गर्ने]]) ०२:४०, २८ जनवरी २०१८ (युटिसी(UTC))
* आवेदनकर्ताकाे रूपमा '''समर्थन'''. [[User:Devraj poudel|देवराज पौडेल]] ([[User talk:Devraj poudel|कुरा गर्ने]]) ०२:४०, २८ जनवरी २०१८ (युटिसी(UTC))
* {{समर्थन}}[[File:Flag of Nepal.svg|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|</font></font></span></big><font size="2"><big><span style="text-shadow:gray 2px 2px 2px;"><font color="blue">Ramesh<big><span style="text-shadow:gray 2px 2px 2px;"><font color="sky-blue"><font size=2>]]([[User talk:Ramesh S.Bohara|</font></font></span></small><font size="2"><big><span style="text-shadow:gray 3px 3px 3px;"><font color="blue">✉✉<big><span style="text-shadow:gray 3px 3px 3px;"><font color="sky blue"><font size=2>
]]) १३:१४, २८ जनवरी २०१८ (युटिसी(UTC))


=={{असमर्थन}}==
=={{असमर्थन}}==

१८:५९, २८ जनवरी २०१८ जस्तै गरी पुनरावलोकन

मोरङ जिल्ला मोरङ जिल्ला

बिराटनगर प्रवेशद्वार

मोरङ जिल्ला (उच्चारण; अङ्ग्रेजी Morang District) नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ । पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा बिराट राजा को राजधानीको र मध्यकालमा लिम्बुवानको सबभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो। मोरङका अन्तिम राजा बुद्धिकर्ण राय खेवाङ हुन्। वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। यो पूर्वमा झापा र पूर्वोत्तरमा यो इलाम संग जोडिएको छ भने उत्तरमा धनुकूटा पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहारसंग यसको सीमाना रहेको छ । वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर बिराटनगर हो । (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ९७५, अक्षर: ५०१.५, स्पेस: १५०
  • मुख्य सम्पादक: Devraj poudel, Krish DulalBhawani Gautam
  • आवेदनकाे कारणहरू: नेपालको महत्वपूर्ण जिल्ला भएकोले
२०१८ फेब्रुअरी ११, ०२:४०:२३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

 समर्थन

 असमर्थन