"खोक्सी" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति ४: | पङ्क्ति ४: | ||
|native_name = |
|native_name = |
||
|other_name = Khoksi |
|other_name = Khoksi |
||
|Settlement_type = [[गाउँ]] |
|Settlement_type = [[गाउँ|टोल]] |
||
|motto = |
|motto = |
||
<!--images and maps --> |
<!--images and maps --> |
||
पङ्क्ति ४३: | पङ्क्ति ४३: | ||
}} |
}} |
||
'''खोक्सी''' ({{lang-en|[[:en:Khoksi|Khoksi]]}}) [[नेपाल]]को [[सगरमाथा अञ्चल]]को [[सिराहा जिल्ला]]को एक [[गाउँ]] हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ [[कथवनियाँ]], [[कोईरी]], [[मुस्लिम]], [[अमात]], [[दुसाध]], [[चमार]], [[मलाह]], [[तेली]], [[धोबी]] आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ [[स्वास्थ्य|स्वास्थ्य चौकी]], [[विद्यालय]] तथा [[वडा कार्यालय]] रहेका छन् । [[नेपाल प्रहरी|प्रहरी चौकी]]को लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा [[त्रिशुला नदी ]] पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी सडक गएको छ । यहाँ [[आइतवार]] तथा [[बिहीवार]] हाट लाग्ने गर्दछन् ।<ref>https://mapcarta.com/28287920</ref> |

== रीति-रिवाज == |
|||
यहाँ परम्परागत चाडपर्वलाई विशेष गरी मनाइन्छ। जस्तै [[नया वर्ष]], [[जुड़सितल]], [[घरी पर्व|घरी]], [[चौथचन्द्र पूर्व|चौथचन्द्र]] आदि । |
|||
==जनसंख्या== |
==जनसंख्या== |
०५:३२, ११ फेब्रुअरी २०१८ जस्तै गरी पुनरावलोकन
खोक्सी
Khoksi | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. २ |
जिल्ला | सिराहा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | २,१६६ |
वेबसाइट | www.ddcsiraha.gov.np |
खोक्सी (अङ्ग्रेजी: Khoksi) नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लाको एक गाउँ हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ कथवनियाँ, कोईरी, मुस्लिम, अमात, दुसाध, चमार, मलाह, तेली, धोबी आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरि तीन भागमा विभाजित छ । यहाँ स्वास्थ्य चौकी, विद्यालय तथा वडा कार्यालय रहेका छन् । प्रहरी चौकीको लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा त्रिशुला नदी पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी सडक गएको छ । यहाँ आइतवार तथा बिहीवार हाट लाग्ने गर्दछन् ।[१]
रीति-रिवाज
यहाँ परम्परागत चाडपर्वलाई विशेष गरी मनाइन्छ। जस्तै नया वर्ष, जुड़सितल, घरी, चौथचन्द्र आदि ।
जनसंख्या
यहाँको ३४१ घरधुरीमा १,०८५ पुरुष तथा १,०८१ महिला गरी जम्मा २,१६६ जना बसोबास गरिरहेका छन् ।राष्ट्रिय जनगणना २०६८ अनुसार