"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
|||
पङ्क्ति २५: | पङ्क्ति २५: | ||
'उर्दू' शब्द मूलतः [[तुर्की]] भाषा को हो र यसको अर्थ हो- 'शाही शिविर’ । तुर्कीहरु संग यो शब्द भारत मा आयो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो । शाहजहाँ ले दिल्ली मा [[लालकिल्ला]] बनाएका थिए । यो पनि एक प्रकारको ‘उर्दू’ (शाही तथा सैन्य ) थियो, र धेरै ठुलो थियो । अतः यसलाइ ‘उर्दू’ न भनेर ‘उर्दू ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए [[उर्दू ए मुअल्ला]]’ (श्रेष्ठ शाही पड़ाव को भाषा) बन्न पुग्यो । भाषा विशेष को अर्थ मा ‘उर्दू’ शब्द यो ‘जबान ए उर्दू ए मुअल्ला’ को संक्षेप हो । |
'उर्दू' शब्द मूलतः [[तुर्की]] भाषा को हो र यसको अर्थ हो- 'शाही शिविर’ । तुर्कीहरु संग यो शब्द भारत मा आयो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो । शाहजहाँ ले दिल्ली मा [[लालकिल्ला]] बनाएका थिए । यो पनि एक प्रकारको ‘उर्दू’ (शाही तथा सैन्य ) थियो, र धेरै ठुलो थियो । अतः यसलाइ ‘उर्दू’ न भनेर ‘उर्दू ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए [[उर्दू ए मुअल्ला]]’ (श्रेष्ठ शाही पड़ाव को भाषा) बन्न पुग्यो । भाषा विशेष को अर्थ मा ‘उर्दू’ शब्द यो ‘जबान ए उर्दू ए मुअल्ला’ को संक्षेप हो । |
||
[[मुहम्मद हुसैन आजाद]], उर्दू को उत्पत्ति [[ब्रजभाषा]] |
[[मुहम्मद हुसैन आजाद]], उर्दू को उत्पत्ति [[ब्रजभाषा]] सित मानिने गरिन्छ । 'आबे हयात' मा उनि लेख्छन कि हाम्रो आवाज ब्रजभाषा बाट निक्लेको हो ।'<ref>[https://books.google.co.in/books?id=oG2_9g8WqL4C&printsec=frontcover#v=onepage&q&f=false भाषा और प्रौद्योगिकी, पृष्ट ३७]</ref> |
||
१६:३५, २२ फेब्रुअरी २०१८ जस्तै गरी पुनरावलोकन
उर्दू (اردو) | |
---|---|
ur | |
उच्चारण | हिन्दुस्तानी: [ˈʊrd̪u] |
मूलभाषी | पाकिस्तान, भारत, मोरिशस, दक्षिण अफ़्रीका, बहराइन, फिजी, कतार, ओमान, संयुक्त अरब इमिरेटस, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, सुरिनाम, इरान, अफ़्ग़ानिस्तान, ताजिकिस्तान, उज़्बेकिस्तान |
मातृभाषी वक्ता | १०-१५ करोड |
हिन्द यूरोपीय
| |
भाषा सङ्केतहरू | |
आइएसओ ६३९-१ |
|
आइएसओ ६३९-२ |
|
आइएसओ ६३९-३ | urd |
भाषाविद् प्रयोगशाला | 59-AAF-q |
उर्दू भाषा हिन्द आर्य भाषा हो । उर्दू भाषा हिन्दुस्तानी भाषा की एक मानकीकृत रूप मानिने गरिन्छ । उर्दू मा संस्कृत को तत्सम शब्द न्यून छ र अरबी-फारसी र संस्कृत बाट तद्भव शब्द अधिक रहेको छ । यो मुख्यतः दक्षिण एशिया माबोलिने गरिन्छ । यो भारत को शासकीय भाषाहरु मध्ये एक हो , र पाकिस्तान को राष्ट्रभाषा पनि हो । [१] यो बाहेक भारत को राज्य तेलंगाना, दिल्ली, बिहार[२] तथा उत्तर प्रदेश को अतिरिक्त शासकीय [३]भाषा हो ।
'उर्दू' शब्द को उत्पत्ति
'उर्दू' शब्द मूलतः तुर्की भाषा को हो र यसको अर्थ हो- 'शाही शिविर’ । तुर्कीहरु संग यो शब्द भारत मा आयो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो । शाहजहाँ ले दिल्ली मा लालकिल्ला बनाएका थिए । यो पनि एक प्रकारको ‘उर्दू’ (शाही तथा सैन्य ) थियो, र धेरै ठुलो थियो । अतः यसलाइ ‘उर्दू’ न भनेर ‘उर्दू ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए उर्दू ए मुअल्ला’ (श्रेष्ठ शाही पड़ाव को भाषा) बन्न पुग्यो । भाषा विशेष को अर्थ मा ‘उर्दू’ शब्द यो ‘जबान ए उर्दू ए मुअल्ला’ को संक्षेप हो ।
मुहम्मद हुसैन आजाद, उर्दू को उत्पत्ति ब्रजभाषा सित मानिने गरिन्छ । 'आबे हयात' मा उनि लेख्छन कि हाम्रो आवाज ब्रजभाषा बाट निक्लेको हो ।'[४]
सन्दर्भ सामग्रीहरु
- ↑ http://www.ethnologue.com/language/urd
- ↑ "Urdu in Bihar", Language in India, अन्तिम पहुँच १७ मे २००८।
- ↑ "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF), Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, अन्तिम पहुँच १२ जुलाई २०१७।
- ↑ भाषा और प्रौद्योगिकी, पृष्ट ३७