"कश्मीरी भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox language |name=Kashmiri |nativename= {{lang|ks|कॉशुर, كأشُر}} |image = Koshur.png |imagesize = |imagecaption = |pronunc...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७: पङ्क्ति २७:
|notice=IPA
|notice=IPA
}}
}}
कश्मीरी भाषा इन्डो-आर्यन भाषा परिवार मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू कश्मीर क्षेत्रको कश्मीर उपत्यका र चिनब उपत्यकामा बोलिने गरिन्छ। भारतमा मात्रै करिब पचास लाखले यो भाषाको प्रयोग गर्दछन् । यसका साथै पाकिस्तानमा करिब १३०००० ले यस भाषाको प्रयोग गर्दछन्।
कश्मीरी भाषा (कॉशुर, کأشُر‬) [[इन्डो-आर्यन भाषा परिवार]] मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू कश्मीर क्षेत्रको [[कश्मीर उपत्यका]] र चिनब उपत्यकामा बोलिने गरिन्छ। [[भारत|भारतमा]] मात्रै करिब पचास लाखले यो भाषाको प्रयोग गर्दछन् । यसका साथै [[पाकिस्तान|पाकिस्तानमा]] करिब १३०००० ले यस भाषाको प्रयोग गर्दछन्।


कश्मीरी भाषा भारतको २२ आधिकारिक भाषा मध्यको एक भाषा हो। यसका साथै यो जम्मू कस्मिरमा प्रोयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कास्मिरी भाषालाई जम्मुकासमिर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।
कश्मीरी भाषा [[भारतका आधिकारिक भाषाहरु|भारतको २२ आधिकारिक भाषा]] मध्यको एक भाषा हो। यसका साथै यो [[जम्मू कस्मिर|जम्मू कस्मिरमा]] प्रोयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कास्मिरी भाषालाई जम्मुकासमिर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।


==सन्दर्भ सामग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==

००:२५, २३ फेब्रुअरी २०१८ जस्तै गरी पुनरावलोकन

Kashmiri
कॉशुर, كأشُر
उच्चारण[kəːʃur]
मूलभाषीजम्मू र कश्मीर
क्षेत्रकश्मीर उपत्यका, चिनब उपत्यका
रैथाने(हरू)कश्मीरी
मातृभाषी वक्ता५६ लाख
सरकारी दर्जा
आधिकारिक भाषा
 भारत[१]
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ks
आइएसओ ६३९-२kas
आइएसओ ६३९-३kas
ग्लोटोलगkash1277[२]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

कश्मीरी भाषा (कॉशुर, کأشُر‬) इन्डो-आर्यन भाषा परिवार मध्यको एक भाषा हो । यो भाषा विशेष गरी जम्मू कश्मीर क्षेत्रको कश्मीर उपत्यका र चिनब उपत्यकामा बोलिने गरिन्छ। भारतमा मात्रै करिब पचास लाखले यो भाषाको प्रयोग गर्दछन् । यसका साथै पाकिस्तानमा करिब १३०००० ले यस भाषाको प्रयोग गर्दछन्।

कश्मीरी भाषा भारतको २२ आधिकारिक भाषा मध्यको एक भाषा हो। यसका साथै यो जम्मू कस्मिरमा प्रोयोग हुने ८ आधिकारिक भाषा मध्यको एक भाषा हो। सन् २००८ को नोबेम्बर पश्चात कास्मिरी भाषालाई जम्मुकासमिर क्षेत्रका सबै सरकारी विद्यालयमा अनिवार्य विषयको रूपमा पढाइने गरिन्छ।

सन्दर्भ सामग्रीहरू

  1. "Kashmiri: A language of India", Ethnologue, अन्तिम पहुँच २००७-०६-०२ 
  2. Hammarström, Harald; Forkel, Robert; Haspelmath, Martin, सम्पादकहरू (२०१७), "Kashmiri", Glottolog 3.0, Jena, Germany: Max Planck Institute for the Science of Human History।