"डग हमरसल्ड" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
कुनै सम्पादन सारांश छैन चिनोहरू: खाली गर्दै मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १: | पङ्क्ति १: | ||
{{Infobox secretary-general |
|||
|image={{!}}border |
|||
|image_size=305px |
|||
|birthname=डग जाल्मर अग्ने कार्ल हमरसल्ड |
|||
|nationality=स्वीडेनी |
|||
|order=२औ [[संयुक्त राष्ट्रसंघका महासचिव]] |
|||
|term_start=१० अप्रिल १९५३ |
|||
|term_end=१८ सेप्टेम्बर १९६१ |
|||
|predecessor=[[ ट्रेग्भी लाई]] |
|||
|successor=[[यू थांट]] |
|||
|birth_date={{birth date|1905|07|29|df=y}} |
|||
|birth_place=[[जोंकोपिङ्]], [[स्वीडेन]] |
|||
|death_date={{death date and age|df=yes|1961|09|18|1905|07|29}} |
|||
|death_place=डोला, रोडेसिया तथा न्यासाल्याण्ड |
|||
|spouse= |
|||
|party= |
|||
|vicepresident= |
|||
|religion= लुथेरन/स्वीडेनको चर्च |
|||
}} |
|||
'''डग जाल्मर अग्ने कार्ल हमरसल्ड''' {{IPAc-en|Sv-Dag Hammarskjöld.ogg|Dag Hjalmar Agne Karl Hammarskjöld}}, (२९ जुलाई १९०५ – १८ सेप्टेम्बर १९६१) एउटा स्वीडेनी अधिकारी, राष्ट्रिय आर्थिक सल्लाहकार, कुटनीतिज्ञ, [[लेखक]], [[नोबेल पुरस्कार|नोबेल पुरस्कार विजेता]]<ref>http://www.nobelprize.org/nobel_prizes/nobelprize_facts.html</ref>, स्वीडिस एकेडमीका सदस्य र [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]का दोश्रो महासचिवको रुपमा आफ्नो सेवा दिएका छन्।<ref name="Linnér">{{cite web | author = Linnér S | year = 2007 | url = http://www.dhf.uu.se/pdffiler/Dh_lecture_2007.pdf | format = PDF | title = Dag Hammarskjöld and the Congo crisis, 1960-61 | page = Page 28 | publisher = [[Uppsala University]]}}</ref> उम्मेदवारहरुको एउटा लामो शृंखलापछी जब कुनै प्रतिनिधि छान्न सकिएन त्यस बखत [[संयुक्त राष्ट्र सुरक्षा परिषद]] द्वारा ड्याग ह्यामरसोल्डलाई विकल्पको रुपमा छानियो, तर उनी पछी पुन: सन् १९५७ मा निर्विरोध छानिए । सोभियत संघ उनको नेतृत्वमा कङ्गो समस्याको दौरान खिन्न भएको थियो र सुझाव गरेको थियो कि यस पदमा त्रिकोणीय उम्मेदवारको गठन हुनुपर्छ । यसको विरोध पश्चिमी देशहरू द्वारा गरियो र सोभियत संघले उनको सुझाव मन्जुर गरेको थियो । हमरसल्डको मृत्यु उत्तरी रोडेशिया (अहिले [[जाम्बिया]]) मा हवाई दुर्घटनामा भएको थियो जब उनी कङ्गोको लागि एउटा शान्ति मिसनमा थिए ।<ref>Linnér, S. (2007). ''[http://www.dhf.uu.se/pdffiler/Dh_lecture_2007.pdf Dag Hammarskjöld and the Congo crisis, 1960–61]''. पृष्ठ 28. उपपसला विश्वविद्यालय (२२ जुलाई २००८)।</ref> |
|||
== प्रारम्भिक जीवन == |
== प्रारम्भिक जीवन == |
||
२२:१३, २१ मार्च २०१८ जस्तै गरी पुनरावलोकन
प्रारम्भिक जीवन
सन्दर्भ सामाग्री
बाह्य लिंकहरू
विकिमिडिया कमन्समा Dag Hammarskjöld सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिकथनमा डग हमरसल्ड का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।
राजनीतिक कार्यकाल | ||
---|---|---|
पूर्वाधिकारी | संयुक्त राष्ट्रसंघका महासचिव १९५३-१९६१ |
पछिल्लो यू थांट बर्मा |