"ग्रेट ब्रिटेन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
history economics
पङ्क्ति ३५: पङ्क्ति ३५:


== इतिहास ==
== इतिहास ==

=== युरोपियन युनियनबाट अलग ब्रेक्जिट ===
बेलायत युरोपियन युनियनबाट अलग हुने पहिलो राष्ट्र बनेको छ।

युरोपीयन युनियनमा रहने या न रहनेबारे भएको जनमत संग्रहमा अलग हुने पक्षमा ५२ प्रतिशत भोट परेपछि बेलायतले युरोपियन युनियनलाई ‘डिभोर्स’ दिएको हो।बिहिवार भएको जनमत संग्रहमा बेलायतमा इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भयो भने रहनुपर्छ भन्ने पक्षमा ४८ प्रतिशतले मतदान गरेका छन् ।

वेल्स र मिडल्यान्ड्सका अधिकतम मतदाताले बेलायत युरोपियन युनियनबाट अलग हुनु पर्नेमा भोट दिएका थिए भने लन्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका धेरै मतदाताले युरोपीय युनियनमा नै रहनु पर्ने पक्षमा उभिए ।

विश्लेषक तथा अर्थविदहरुको भनाईलाई आधार मान्ने हो भने युरोपियन युनियनबाट बेलायत अलग भएपछी बेलायतको राजनीति र अर्थव्यवस्थामा नाटकीय प्रभाब पर्ने छ। यसको प्रभाब बेलायत मात्र नभई सिंगो युरोपियन राष्ट्रमा समेत पर्ने उनीहरुको भनाइ रहेको छ ।

कुल मतदातामध्ये एक करोड ५५ लाख ८० हजारले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक करोड ६६ लाख ८० हजारले बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए ।

=== सिरियामा हवाई आक्रमण ===
सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण सुरु गरेका छन् ।

ती सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतिको कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको बताइएको छ । अमेरिकाको नेतृत्वमा शनिबारबाट सुरु भएको सो आक्रमणमा विशेषगरी राजधानी दमासकसलाई लक्षित गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा आक्रमणका लागि आफूले निर्देशन दिएको बताइसकेका छन् । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकाले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।

उनले आफूलाई बेलायत र फ्रान्सले पनि साथ दिएको स्वीकारेका छन् । तीनवटै देशका संयुक्त सेनाले आक्रमण गरिरहेका छन् ।  आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकाले त्यसको क्षति र अन्य विवरण भने सार्वजनिक भइसकेको छैन । तर, दमासकस वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो मात्रामा क्षति भएको एजेन्सीले अनुमान गरेका छन् ।

== भूगोल ==
== भूगोल ==
== राज्यनीति ==
== राज्यनीति ==
== अर्थतन्त्र ==
== अर्थतन्त्र ==
बेलायतले मंसिर ८, २०७४ मा औपचरिक रूपमै विश्वको पाँचौं ठूलो अर्थतन्त्रको दाबी त्यागेको छ ।

ट्रेजरी प्रमुख फिलिप हामोन्डले बुधबार बेलायत विश्वकै पाँचौं ठूलो अर्थतन्त्रबाट छैटौंमा झरेको बताएका छन् ।

“बेलायत विश्वकै छैटौं ठूलो अर्थतन्त्र भएको छ,” हामोन्डले नजिकैबाट नियालिएको बजेट भाषणमा भनेका छन् ।

अर्थतन्त्रको आकार मापनका लागि विभिन्न तरिका भएको हामोन्डले बताए । अन्तर्राष्ट्रिय मुद्राकोषले अक्टुबरमा प्रकाशित गरेको जीडीपी प्रक्षेपणमा भनिएको उनले बताए । कोषको तथ्यांकअनुसार विश्वव्यापी अर्थतन्त्रको २०१७ को वर्गीकरणमा फ्रान्सले बलायतलाई झिनो अन्तरले उछिनेको देखाएको छ । फ्रान्स र बेलायतबीचको अन्तर आगामी वर्ष झन् फराकिलो हुने अपेक्षा गरिएको छ ।

विश्वव्यापी अर्थतन्त्रको वर्गीकरणमा फ्रान्सले बेलायतलाई उछिनेको २०१३ पछि यो पहिलो पटक भएको कोषले जनाएको छ ।

बेलायती अर्थतन्त्र ओरालो लाग्नुमा मुलुकले २०१६ को जुनमा गरेको युरोपेली अर्थतन्त्र छोड्ने पक्षमा गरेको निर्णय प्रतिविम्बित गरेको छ । पाउन्डमा नाटकीय रूपमा गिरावट आएको छ । उपभोक्ता खर्च ओरालो लागेको छ र मूल्य वृद्धि भएको छ ।

बुधबार अफिस अफ बजेट रेस्पोन्सिबिलिटीले यो वर्षका लागि बेलायतको आर्थिक वृद्धिमा अघिल्लो २ प्रतिशतबाट घटाएर १.५ प्रतिशत कायम गरेको छ । आगामी वर्ष १.४ प्रतिशतले बेलायती अर्थतन्त्र विस्तार हुने पनि कार्यालयको अपेक्षा छ । २०१९÷२०२० मा १.३ प्रतिशतले विस्तार हुने अपेक्षा पनि कार्यालयको छ ।

पाँचांै ठूलो अर्थतन्त्रको ताज ईयूको प्रतिद्वन्द्वीलाई गुमाउनु ब्लकबाहिर रहेपछि बेलायत झन बलियो हुन्छ भन्ने तर्क गर्नेका लागि खराब समाचार भएको छ ।

ब्रेक्जिटको वार्तामा बेलायतको नेतृत्व गरेका डेभिड डेभिसले देशको अर्थतन्त्र विश्वमा पाँचौ ठूलो भएको टिप्पणी सेप्टेम्बरमा गरेका थिए ।

बेलायत थप ओरालो लाग्ने अपेक्षा गरिएको छ । भारतले आगामी २०१९ मा फ्रान्स र बेलायत दुवैलाई उछिन्ने अपेक्षा गरिएको छ ।

हाल विश्वकै ठूलो अर्थतन्त्रका रूपमा रहेको अमेरिकी अर्थतन्त्रको आकार १९.४ ट्रिलियन डलर छ । दोस्रोमा ११.९ ट्रिलियन डलरसहित चीन छ भने ४.९ ट्रिलियन डलरसहित जापान तेस्रोमा छ । जर्मन अर्थतन्त्रको आकार ३.७ ट्रिलियन डलरसहित चौथोमा छ । फान्स र बेलायतपछि सातौं स्थानमा भारतीय अर्थतन्त्र रहेको छ । हाल भारतको अर्थतन्त्रको आकार २.४ ट्रिलियन डलर छ ।

== धर्म ==
== धर्म ==
== जीवनशैली ==
== जीवनशैली ==

२२:५६, २२ अप्रिल २०१८ जस्तै गरी पुनरावलोकन

बेलायत (ग्रेट ब्रिटेन)
भूगोल
अवस्थितिपश्चिम युरोप
निर्देशाङ्क५३°४९′३४″N २°२५′१९″W / ५३.८२६°N २.४२२°W / 53.826; -2.422
द्वीपसमूहबेलायती द्विप समूह
Area rank9th
प्रशासन
जनसाङ्खिकि
जनसङ्ख्या62,300,000
(mid-2010 est.)[१][२]

बेलायत वा ग्रेट ब्रिटेन (वेल्स: Prydain Fawr, स्कटिस गाइलिक: Breatainn Mhòr, कर्निस: Breten Veur, स्कट्स: Great Breetain), युरोप महादेशको उत्तर-पश्चिममा अवस्थित टापू हो । यस अन्तर्गत इङ्गल्याण्ड, स्कटल्याण्डवेल्स पर्दछन ।


जनसंख्या

इतिहास

युरोपियन युनियनबाट अलग ब्रेक्जिट

बेलायत युरोपियन युनियनबाट अलग हुने पहिलो राष्ट्र बनेको छ।

युरोपीयन युनियनमा रहने या न रहनेबारे भएको जनमत संग्रहमा अलग हुने पक्षमा ५२ प्रतिशत भोट परेपछि बेलायतले युरोपियन युनियनलाई ‘डिभोर्स’ दिएको हो।बिहिवार भएको जनमत संग्रहमा बेलायतमा इयुमा रहनुहुँदैन भन्ने पक्षमा ५२ प्रतिशत मतदान भयो भने रहनुपर्छ भन्ने पक्षमा ४८ प्रतिशतले मतदान गरेका छन् ।

वेल्स र मिडल्यान्ड्सका अधिकतम मतदाताले बेलायत युरोपियन युनियनबाट अलग हुनु पर्नेमा भोट दिएका थिए भने लन्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका धेरै मतदाताले युरोपीय युनियनमा नै रहनु पर्ने पक्षमा उभिए ।

विश्लेषक तथा अर्थविदहरुको भनाईलाई आधार मान्ने हो भने युरोपियन युनियनबाट बेलायत अलग भएपछी बेलायतको राजनीति र अर्थव्यवस्थामा नाटकीय प्रभाब पर्ने छ। यसको प्रभाब बेलायत मात्र नभई सिंगो युरोपियन राष्ट्रमा समेत पर्ने उनीहरुको भनाइ रहेको छ ।

कुल मतदातामध्ये एक करोड ५५ लाख ८० हजारले बेलायत इयुमा रहनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए भने एक करोड ६६ लाख ८० हजारले बेलायत इयुबाट बाहिरिनुपर्छ भन्ने पक्षमा मतदान गरेका थिए ।

सिरियामा हवाई आक्रमण

सिरियामा अमेरिका, बेलायत र फ्रान्सले संयुक्त रूपमा हवाई आक्रमण सुरु गरेका छन् ।

ती सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतिको कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको बताइएको छ । अमेरिकाको नेतृत्वमा शनिबारबाट सुरु भएको सो आक्रमणमा विशेषगरी राजधानी दमासकसलाई लक्षित गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा आक्रमणका लागि आफूले निर्देशन दिएको बताइसकेका छन् । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकाले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।

उनले आफूलाई बेलायत र फ्रान्सले पनि साथ दिएको स्वीकारेका छन् । तीनवटै देशका संयुक्त सेनाले आक्रमण गरिरहेका छन् ।  आक्रमण शनिबार बिहानबाट मात्र सुरु भएकाले त्यसको क्षति र अन्य विवरण भने सार्वजनिक भइसकेको छैन । तर, दमासकस वरपर सुनिएको ठूलो आवाज र आकासमा धुवाँको मुस्लोका कारण त्यहाँ ठूलो मात्रामा क्षति भएको एजेन्सीले अनुमान गरेका छन् ।

भूगोल

राज्यनीति

अर्थतन्त्र

बेलायतले मंसिर ८, २०७४ मा औपचरिक रूपमै विश्वको पाँचौं ठूलो अर्थतन्त्रको दाबी त्यागेको छ ।

ट्रेजरी प्रमुख फिलिप हामोन्डले बुधबार बेलायत विश्वकै पाँचौं ठूलो अर्थतन्त्रबाट छैटौंमा झरेको बताएका छन् ।

“बेलायत विश्वकै छैटौं ठूलो अर्थतन्त्र भएको छ,” हामोन्डले नजिकैबाट नियालिएको बजेट भाषणमा भनेका छन् ।

अर्थतन्त्रको आकार मापनका लागि विभिन्न तरिका भएको हामोन्डले बताए । अन्तर्राष्ट्रिय मुद्राकोषले अक्टुबरमा प्रकाशित गरेको जीडीपी प्रक्षेपणमा भनिएको उनले बताए । कोषको तथ्यांकअनुसार विश्वव्यापी अर्थतन्त्रको २०१७ को वर्गीकरणमा फ्रान्सले बलायतलाई झिनो अन्तरले उछिनेको देखाएको छ । फ्रान्स र बेलायतबीचको अन्तर आगामी वर्ष झन् फराकिलो हुने अपेक्षा गरिएको छ ।

विश्वव्यापी अर्थतन्त्रको वर्गीकरणमा फ्रान्सले बेलायतलाई उछिनेको २०१३ पछि यो पहिलो पटक भएको कोषले जनाएको छ ।

बेलायती अर्थतन्त्र ओरालो लाग्नुमा मुलुकले २०१६ को जुनमा गरेको युरोपेली अर्थतन्त्र छोड्ने पक्षमा गरेको निर्णय प्रतिविम्बित गरेको छ । पाउन्डमा नाटकीय रूपमा गिरावट आएको छ । उपभोक्ता खर्च ओरालो लागेको छ र मूल्य वृद्धि भएको छ ।

बुधबार अफिस अफ बजेट रेस्पोन्सिबिलिटीले यो वर्षका लागि बेलायतको आर्थिक वृद्धिमा अघिल्लो २ प्रतिशतबाट घटाएर १.५ प्रतिशत कायम गरेको छ । आगामी वर्ष १.४ प्रतिशतले बेलायती अर्थतन्त्र विस्तार हुने पनि कार्यालयको अपेक्षा छ । २०१९÷२०२० मा १.३ प्रतिशतले विस्तार हुने अपेक्षा पनि कार्यालयको छ ।

पाँचांै ठूलो अर्थतन्त्रको ताज ईयूको प्रतिद्वन्द्वीलाई गुमाउनु ब्लकबाहिर रहेपछि बेलायत झन बलियो हुन्छ भन्ने तर्क गर्नेका लागि खराब समाचार भएको छ ।

ब्रेक्जिटको वार्तामा बेलायतको नेतृत्व गरेका डेभिड डेभिसले देशको अर्थतन्त्र विश्वमा पाँचौ ठूलो भएको टिप्पणी सेप्टेम्बरमा गरेका थिए ।

बेलायत थप ओरालो लाग्ने अपेक्षा गरिएको छ । भारतले आगामी २०१९ मा फ्रान्स र बेलायत दुवैलाई उछिन्ने अपेक्षा गरिएको छ ।

हाल विश्वकै ठूलो अर्थतन्त्रका रूपमा रहेको अमेरिकी अर्थतन्त्रको आकार १९.४ ट्रिलियन डलर छ । दोस्रोमा ११.९ ट्रिलियन डलरसहित चीन छ भने ४.९ ट्रिलियन डलरसहित जापान तेस्रोमा छ । जर्मन अर्थतन्त्रको आकार ३.७ ट्रिलियन डलरसहित चौथोमा छ । फान्स र बेलायतपछि सातौं स्थानमा भारतीय अर्थतन्त्र रहेको छ । हाल भारतको अर्थतन्त्रको आकार २.४ ट्रिलियन डलर छ ।

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

सन्दर्भ सूची

  1. Population Estimates, June 2010
  2. Figure refers to the population of the United Kingdom excluding Northern Ireland, and includes about 500,000 persons on smaller islands.
  3. "The British Isles and all that ...", Heriot-Watt University, Edinburgh, अन्तिम पहुँच ७ मार्च २०११ 

बाहिरी लिङ्कहरू

भिडियो लिङ्कहरू

निर्देशाङ्कहरू: ५३°४९′३४″N २°२५′१९″W / ५३.८२६°N २.४२२°W / 53.826; -2.422