"जनै खटिरा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
I've given new names of shingle and supplied a link which describes it in Nepali language.
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
जनैखटिरा (हर्पसजोस्टर) एक प्रकार को भाइरल ईन्फेक्सन हो । एसलाई पीडादायक समस्या को रूप मा लिन सकिन्छ । किनभने छाला मा देखिने यो रोग मा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ । चिकनपोक्स अर्थात् ठेउला को कारक का रूप मा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण ले यो रोग लाग्दछ । अंग्रेजी मा एसलाई शिंगल्स (shingles) तथा डाक्टरी भाषा मा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपाली मा जनैखटिरा का नाम ले प्रसिद्ध छ {{Infobox disease
जनै खटिरा (हर्पसजोस्टर) एक प्रकार को भाइरल इन्फेक्शन हो । एसलाई पीडादायक समस्या को रूप मा लिन सकिन्छ । किनभने छाला मा देखिने यो रोग मा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ । चिकनपोक्स अर्थात् ठेउला को कारक का रूप मा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण ले यो रोग लाग्दछ । अंग्रेजी मा एसलाई शिंगल्स (shingles) तथा डाक्टरी भाषा मा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपाली मा जनैखटिरा का नाम ले प्रसिद्ध छ {{Infobox disease
| Name =जनै खटिरा
| Name =जनै खटिरा
| ICD10 = {{ICD10|B|02||b|00}}
| ICD10 = {{ICD10|B|02||b|00}}
पङ्क्ति १३: पङ्क्ति १३:
| DiseasesDB = 29119
| DiseasesDB = 29119
}}
}}
'''जनै खटिरा''' एक प्रकार को छाला को रोग हो । प्रायः एक पटक ठेउला भइसकेका व्यक्ति लाई हुने भएकाले यो प्रौढहरु मा बढ्ता देखिने गरेको छ । एसलाई सामान्य खाल को छाला को रोग ठान्ने भ्रम मा पर्नु हुँदैन । शरीर को रोग प्रतिरोधी क्षमता कम भएका बेला मा एसको आक्रमण हुन सक्छ । समय मै एसको उपयुक्त उपचार भएन यो जानलेवा पनि हुन सक्छ ।को
'''जनै खटिरा''' एक प्रकार को छाला को रोग हो ।
{| style="margin:auto;"
{| style="margin:auto;"
|+ '''जनै खटिरा को विकासक्रम'''
|+ '''जनै खटिरा को विकासक्रम'''
पङ्क्ति २३: पङ्क्ति २३:
| [[Image:ShinglesDay6 ed.JPG|149px]]
| [[Image:ShinglesDay6 ed.JPG|149px]]
|}
|}
'''लक्षण'''
[[Image:A Course of Shingles diagram.png|right|Progression of herpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with [[lymph]], break open (३), crust over (४), and finally disappear. [[Postherpetic neuralgia]] can sometimes occur due to nerve damage (५),|thumb]]एसका बारे मा थप विस्तृत जानकारी का लागि [http://niroginepal.com/ne/disease/%E0%A4%9C%E0%A4%A8%E0%A5%88-%E0%A4%96%E0%A4%9F%E0%A4%BF%E0%A4%B0%E0%A5%8B-shingles-herpes-zoster/ जनै खटिरो] मा पनि हेर्न सक्नुहुने छ ।{{ठुटो}}

* छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँ मा मसिना बिमिरा निस्कने ।
* ती बिमिरा निस्केका ठाउँ मा चिलाउने, पोल्ने र दुख्ने ।
* बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने ।
* ती घाऊहरु मा पोलेका घाऊ मा झैं नै पानी भरिने र फुट्ने । सँगै असह्य पीडा हुने ।
* सामान्य ज्वरो आउने । टाउको दुख्ने ।

'''निदान तथा उपचार'''

चिकित्सक ले बिमिराहरु हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिरा को निदान गर्ने छन्। एसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ । सँगसँगै चिकित्सक ले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुने छ -

* घाऊहरु निको पार्न का लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
* घाऊ बढ्ता नदुखुन् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, प्यारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
* घाऊहरु लाई सफा राख्ने।

'''रोकथाम'''

एकपटक जनै खटिरो भइसके पछि पुनः यो समस्या बिरलै देखा पर्छ। ठेउला गराउने भाइरस बाट यो रोग हुने भए पनि ठेउला मा लगाइने खोप ले एसको रोकथाम गर्दैन । एसका लागि अलग्गै खोप को विकास गरिएको छ । पहिले प्रयोग गर्ने गरिएको खोप को प्रभावकारिता न्यून देखिएकाले हालसालै (2018) नयाँ खोप को विकास भएको छ जुन बढ्ता प्रभावकारी देखिएको छ ।

[[Image:A Course of Shingles diagram.png|right|
{| class="wikitable"
|+
!
!
!
!
|-
|
|
|
|
|-
|
|
|
|
|-
|
|
|
|
|}
erpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with [[lymph]], break open (३), crust over (४), and finally disappear. [[Postherpetic neuralgia]] can sometimes occur due to nerve damage (५),|thumb]]एसका बारे मा थप विस्तृत जानकारी का लागि [http://niroginepal.com/ne/disease/%E0%A4%9C%E0%A4%A8%E0%A5%88-%E0%A4%96%E0%A4%9F%E0%A4%BF%E0%A4%B0%E0%A5%8B-shingles-herpes-zoster/ जनै खटिरो] मा पनि हेर्न सक्नुहुने छ ।{{ठुटो}}
{{Commonscat|Herpes zoster}}
{{Commonscat|Herpes zoster}}



०६:५९, ४ मे २०१८ जस्तै गरी पुनरावलोकन

जनै खटिरा (हर्पसजोस्टर) एक प्रकार को भाइरल इन्फेक्शन हो । एसलाई पीडादायक समस्या को रूप मा लिन सकिन्छ । किनभने छाला मा देखिने यो रोग मा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने समस्या हुन्छ । चिकनपोक्स अर्थात् ठेउला को कारक का रूप मा परिचित भेरिसेला जोष्टर नामक भाइरस को संक्रमण ले यो रोग लाग्दछ । अंग्रेजी मा एसलाई शिंगल्स (shingles) तथा डाक्टरी भाषा मा यसलाई हर्पस जोस्टर भनेर चिनिन्छ भने नेपाली मा जनैखटिरा का नाम ले प्रसिद्ध छ

जनै खटिरा
विभाग:Infectious diseases, चर्मविज्ञान, स्नायुविज्ञान Edit this on Wikidata

जनै खटिरा एक प्रकार को छाला को रोग हो । प्रायः एक पटक ठेउला भइसकेका व्यक्ति लाई हुने भएकाले यो प्रौढहरु मा बढ्ता देखिने गरेको छ । एसलाई सामान्य खाल को छाला को रोग ठान्ने भ्रम मा पर्नु हुँदैन । शरीर को रोग प्रतिरोधी क्षमता कम भएका बेला मा एसको आक्रमण हुन सक्छ । समय मै एसको उपयुक्त उपचार भएन यो जानलेवा पनि हुन सक्छ ।को

जनै खटिरा को विकासक्रम
पहिलो दिन दोश्रो दिन पाँचौ दिन छैठौं दिन

लक्षण

  • छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँ मा मसिना बिमिरा निस्कने ।
  • ती बिमिरा निस्केका ठाउँ मा चिलाउने, पोल्ने र दुख्ने ।
  • बिमिरा बिस्तारै ठूला हुँदै जाने र ससाना घाऊ जस्ता देखिने ।
  • ती घाऊहरु मा पोलेका घाऊ मा झैं नै पानी भरिने र फुट्ने । सँगै असह्य पीडा हुने ।
  • सामान्य ज्वरो आउने । टाउको दुख्ने ।

निदान तथा उपचार

चिकित्सक ले बिमिराहरु हेरेर तथा सामान्य परीक्षण बाटै जनै खटिरा को निदान गर्ने छन्। एसको घरेलु उपचार पनि प्रभावकारी देखिएको छ । सँगसँगै चिकित्सक ले गर्ने निम्नांकित उपचार पनि लाभदायक सिद्ध हुने छ -

  • घाऊहरु निको पार्न का लागि एसाक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
  • घाऊ बढ्ता नदुखुन् भन्नका लागि दुखाई कम गर्ने इबुप्रोफेन, प्यारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
  • घाऊहरु लाई सफा राख्ने।

रोकथाम

एकपटक जनै खटिरो भइसके पछि पुनः यो समस्या बिरलै देखा पर्छ। ठेउला गराउने भाइरस बाट यो रोग हुने भए पनि ठेउला मा लगाइने खोप ले एसको रोकथाम गर्दैन । एसका लागि अलग्गै खोप को विकास गरिएको छ । पहिले प्रयोग गर्ने गरिएको खोप को प्रभावकारिता न्यून देखिएकाले हालसालै (2018) नयाँ खोप को विकास भएको छ जुन बढ्ता प्रभावकारी देखिएको छ ।


erpes zoster. A cluster of small bumps (1) turns into blisters (2). The blisters fill with lymph, break open (३), crust over (४), and finally disappear. Postherpetic neuralgia can sometimes occur due to nerve damage (५),

एसका बारे मा थप विस्तृत जानकारी का लागि जनै खटिरो मा पनि हेर्न सक्नुहुने छ ।