"पेद्रो सान्चेज" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{About|the Spanish politician|other politicians|Pedro Sánchez (disambiguation){{!}}Pedro Sánchez}} {{Spanish name|Sánchez|Pérez-Castejón}} {{Infobox officehold...
(कुनै भिन्नता छैन)

२१:३९, १ जुन २०१८ जस्तै गरी पुनरावलोकन

Pedro Sánchez
Prime Minister of Spain
पद बहाली
1 June 2018
एकाधिपतिFelipe VI
पूर्वाधिकारीMariano Rajoy
Secretary General of the
Spanish Socialist Workers' Party
पद बहाली
17 June 2017
राष्ट्रपतिCristina Narbona
पूर्वाधिकारीCaretaker committee
कार्यकाल
26 July 2014 – 1 October 2016
राष्ट्रपतिMicaela Navarro
पूर्वाधिकारीAlfredo Pérez Rubalcaba
उतराधिकारीCaretaker committee
Leader of the Opposition
कार्यकाल
18 June 2017 – 1 June 2018
प्रधानमन्त्रीMariano Rajoy
पूर्वाधिकारीPosition vacant
उतराधिकारीMariano Rajoy
कार्यकाल
26 July 2014 – 1 October 2016
प्रधानमन्त्रीMariano Rajoy
पूर्वाधिकारीAlfredo Pérez Rubalcaba
उतराधिकारीPosition vacant
Member of the Congress of Deputies
कार्यकाल
10 January 2013 – 29 October 2016
निर्वाचन क्षेत्रMadrid
कार्यकाल
15 September 2009 – 27 September 2011
निर्वाचन क्षेत्रMadrid
Member of the Madrid City Council
कार्यकाल
18 May 2004 – 15 September 2009
व्यक्तिगत विवरण
जन्म
Pedro Sánchez Pérez-Castejón

(1972-02-29) २९ फेब्रुअरी १९७२ (उमेर ५२)
Madrid, Spain
राजनीतिक दलSpanish Socialist Workers' Party
जीवन साथीBegoña Fernández (2006–present)
सन्तान(हरू)2
निवासPalace of Moncloa
मातृ शिक्षाप्रतिष्ठान
हस्ताक्षर

पेद्रो सान्चेज Pedro Sánchez Pérez-Castejón (स्पेनी उच्चारण: [ˈpeðɾo ˈsaɲʧeθ ˈpeɾeθ kasteˈxon] सन् २०१४ मा स्पेनी सोसलिस्ट पार्टीको प्रमुख चयन भएका हुनुअघि खासै चर्चित थिएनन्। पूर्व अर्थशास्त्री तथा बास्केटबल खेलाडी सान्चेजले विभाजित पार्टीलाई एक बनाउने तथा पार्टीलाई सत्तामा पुर्‍याउने प्रतिबद्धताका साथ पार्टी प्रमुख बनेका थिए।

बेल्जियमबाट राजनीतिशास्त्र तथा अर्थशास्त्रमा स्नातकोत्तर सान्चेजले यसअघि केही समय अध्यापनसमेत गरेका थिए। सन् २००९ मा स्पेनी संसदो सदस्यमा निर्वाचित भएका उनी अर्थशास्त्र तथा वित्त मन्त्रीसमेत बनेका थिए।

सान्चेजले केही दिनमा प्रधानमन्त्रीको शपथ लिने ठानिएको छ। उनी समाजवादी पीएसओई दलको नेतृत्व गर्ने भए पनि उनी आफू भने सांसदको सदस्य भने छैनन्। संसद्मा ८४ सिट मात्र भएको उनको दललाई सरकार गठनको समीकरणका लागि भने गाह्रो पर्ने देखिन्छ।