"भेडा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Migrating 1 langlinks, now provided by Wikidata on d:q7368
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:भेडा.jpg|thumb|250px|भेडाको बथान]]
[[चित्र:भेडा.jpg|thumb|250px|भेडाको बथान]]
''भेडा'' एक स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो। भेडाको रौंलाई उन भनिन्छ। उनबाट [[कम्मल]], [[राडी]], [[स्विटर]] जस्ता अनेकौं कपडाहरू निर्माण गरिन्छ। यसका साथै माँशहारीहरूले भेडाको माशु खाने गर्छन्। कतै कतै भेडालाई भारी बोकाउनकोलागी पनि प्रयोगमा ल्याएको देखिन्छ। भेडा उच्च हिमाली क्षेत्रमा पालिने पशु हो। भेडाले सामुहिक रुपमा बस्न रुचाउँछ। भेडाको भालेलाई साँड भनिन्छ। भेडाको सिंग हुदैन तर साँडको सिंग धेरै ठुलो र बेह्रिएको हुन्छ।
'''भेडा''' एक स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो। भेडाको रौंलाई उन भनिन्छ। उनबाट [[कम्मल]], [[राडी]], [[स्विटर]] जस्ता अनेकौं कपडाहरू निर्माण गरिन्छ। यसका साथै माँशहारीहरूले भेडाको माशु खाने गर्छन्। कतै कतै भेडालाई भारी बोकाउनकोलागी पनि प्रयोगमा ल्याएको देखिन्छ। भेडा उच्च हिमाली क्षेत्रमा पालिने पशु हो। भेडाले सामुहिक रुपमा बस्न रुचाउँछ। भेडाको भालेलाई साँड भनिन्छ। भेडाको सिंग हुदैन तर साँडको सिंग धेरै ठुलो र बेह्रिएको हुन्छ।


{{stub}}
{{stub}}

१२:४०, ७ जुन २०१८ जस्तै गरी पुनरावलोकन

भेडाको बथान

भेडा एक स्तनपायी चारखुट्टे घरपालुवा जनावर हो। भेडाको रौंलाई उन भनिन्छ। उनबाट कम्मल, राडी, स्विटर जस्ता अनेकौं कपडाहरू निर्माण गरिन्छ। यसका साथै माँशहारीहरूले भेडाको माशु खाने गर्छन्। कतै कतै भेडालाई भारी बोकाउनकोलागी पनि प्रयोगमा ल्याएको देखिन्छ। भेडा उच्च हिमाली क्षेत्रमा पालिने पशु हो। भेडाले सामुहिक रुपमा बस्न रुचाउँछ। भेडाको भालेलाई साँड भनिन्छ। भेडाको सिंग हुदैन तर साँडको सिंग धेरै ठुलो र बेह्रिएको हुन्छ।