"गौँथली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट: चरा श्रेणलाई चराहरूसंग साट्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५: पङ्क्ति ५:
| regnum = [[जन्तु]] जगत
| regnum = [[जन्तु]] जगत
| phylum = [[हाड भएका जीव|हाड भएका]]
| phylum = [[हाड भएका जीव|हाड भएका]]
| classis = [[चरा|पंक्षी]]
| classis = [[चरा|एभ्स]]
| ordo = [[passerine|Passeriformes]]
| ordo = [[passerine|Passeriformes]]
| subordo = [[Passeri]]
| subordo = [[Passeri]]
पङ्क्ति १६: पङ्क्ति १६:

'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरूले '''गौँथली'''माथी धेरै रचनाहरू बनाएका छन। यो चराको आकार लगभग[[भँगेरा]] जत्रै हुन्छ। रङ्ग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रङ्ग सेतो हुन्छ। गौँथलीको गुँड बनाउने तरिका अरु चराहरू भन्दा बेग्लै छ। अरु चराहरूले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ।

==बाहिरी कडीहरु==
==बाहिरी कडीहरु==

१४:१९, २७ जुन २०१८ जस्तै गरी पुनरावलोकन

गौँथली
गौँथली
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:
Hirundinidae

Vigors, 1825
Genera

19, see text.

गौँथली एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरूले गौँथलीमाथी धेरै रचनाहरू बनाएका छन। यो चराको आकार लगभगभँगेरा जत्रै हुन्छ। रङ्ग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रङ्ग सेतो हुन्छ। गौँथलीको गुँड बनाउने तरिका अरु चराहरू भन्दा बेग्लै छ। अरु चराहरूले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ।

बाहिरी कडीहरु

यी पनि हेर्नुहोस्

ढाँचा:चराहरू