"हँसिया" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२: पङ्क्ति १२:


==बनोट==
==बनोट==
यो [[करौंती|करौँती]]का जस्ता दाँत भएको [[फलाम]] र [[काठ]]बाट बनेको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई [[खुर्पेटो]]मा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।
यो [[करौंती|करौँती]]का जस्ता दाँत भएको [[फलाम]] र काठको बिण भएको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई [[खुर्पेटो]]मा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।


==प्रयोग==
==प्रयोग==

१७:०१, २३ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

हँसिया
नेपालको मध्य पहाडमा प्रयोग गरिने हँसिया
अन्य नामहरू:आँसी
वर्गीकरण:काट्ने औजार
प्रकार:कचिया
खुर्पा
हँसिया

हँसिया लाई कचियाअथवा आँसी पनि भन्ने गरिन्छ ।यो फलामबाट बनेको धारिलो औजार हो । यसमा काठको बिँड लगाइएको हुन्छ ।

बनोट

यो करौँतीका जस्ता दाँत भएको फलाम र काठको बिण भएको एक धारिलो औजार हो । यसमा पातलो फलामको एक पाता र काठको टुक्रा प्रयोग गरिन्छ । फलामको पाता घुमाउरो हुन्छ र यसको तल्लो भागमा तिखो बनाएको हुन्छ । तिखो भागलाई काठको सानो टुक्रामा खोपेर ठोकिन्छ र त्यसलाई बिड भानिन्छ । नेपालमा हँसियालाई खुर्पेटोमा हालेर कमरमा भिरेर बोक्ने गरिन्छ ।

प्रयोग

हँसियाको प्रयोग घाँस काट्नका साथै धान, मकै, गहुँ, कोदो, खर आदि तृण वा बालीहरू काट्नका लागि गरिन्छ । अन्य घरायसी प्रयोजनका लागि पनि यसको आवश्यकता पर्छ ।


यो पनि हेर्नुहोस्

बाहिरी लिङ्कहरू