"विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
पङ्क्ति १८४: पङ्क्ति १८४:
|user name =Ramesh S.Bohara
|user name =Ramesh S.Bohara
}}
}}
म, Ramesh S.Bohara, [[नेपाली विकिपीडिया]]को एक प्रयोगकर्ता हुँ । म आफ्नै कार्यव्यस्तता र सम्पादन गर्ने श्रोत,साधनको अभावले विगत केही महिनादेखि विकिपीडियामा सक्रियता दिन सकिरहेको छैन यश सम्बन्धमा म समुदायमा क्षमा चाहान्छु । र म अझैपनी आफ्नै कार्यव्यस्तताले केही महिना नेपाली विकिपीडियामा आफ्नो सक्रियता दिन नसक्नेहुदा म आफ्नो प्रबन्धक अधिकारबाट अनिश्चितकालीन स्वैच्छिक राजिनामा दिन चाहान्छु यदि निकट भविष्यमा मैले विकिपीडिया सम्पादनमा सक्रियता दिन सक्यो भने समुदायको समर्थनमा पुनः [[विकिपीडिया:प्रबन्धकहरू|सिसप]] पदको लागि जिम्मेवारी पाएर विकि सम्पदनमा निरन्तरता दिनेछु । मेरो निस्कृयताबाट विकिपीडियामा केही क्षति हुनगएकोमा म आम समुदायमा माफी चाहान्छु । धन्यवाद [[File:Flag of Nepal.svg|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|</font></font></span></big><font size="2"><big><span style="text-shadow:gray 2px 2px 2px;"><font color="blue">Ramesh<big><span style="text-shadow:gray 2px 2px 2px;"><font color="sky-blue"><font size=2>]]([[User talk:Ramesh S.Bohara|</font></font></span></small><font size="2"><big><span style="text-shadow:gray 3px 3px 3px;"><font color="blue">✉✉<big><span style="text-shadow:gray 3px 3px 3px;"><font color="sky blue"><font size=2>
म, Ramesh S.Bohara, [[नेपाली विकिपीडिया]] को एक प्रयोगकर्ता (प्रबन्धक) हुँ । म आफ्नै कार्यव्यस्तता र सम्पादन गर्ने श्रोत,साधनको अभावले विगत केही महिनादेखि विकिपीडियामा सक्रियता दिन सकिरहेको छैन यश सम्बन्धमा म समुदायमा क्षमा चाहान्छु । र म अझैपनी आफ्नै कार्यव्यस्तताले केही महिना नेपाली विकिपीडियामा आफ्नो सक्रियता दिन नसक्नेहुदा म आफ्नो प्रबन्धक अधिकारबाट अनिश्चितकालीन स्वैच्छिक राजिनामा दिन चाहान्छु यदि निकट भविष्यमा मैले विकिपीडिया सम्पादनमा सक्रियता दिन सक्यो भने समुदायको समर्थनमा पुनः [[विकिपीडिया:प्रबन्धकहरू|सिसप]] पदको लागि जिम्मेवारी पाएर विकि सम्पदनमा निरन्तरता दिनेछु । मेरो निस्कृयताबाट विकिपीडियामा केही क्षति हुनगएकोमा म आम समुदायमा माफी चाहान्छु । धन्यवाद [[File:Flag of Nepal.svg|15px]][[प्रयोगकर्ता:रमेश सिंह बोहरा|</font></font></span></big><font size="2"><big><span style="text-shadow:gray 2px 2px 2px;"><font color="blue">Ramesh<big><span style="text-shadow:gray 2px 2px 2px;"><font color="sky-blue"><font size=2>]]([[User talk:Ramesh S.Bohara|</font></font></span></small><font size="2"><big><span style="text-shadow:gray 3px 3px 3px;"><font color="blue">✉✉<big><span style="text-shadow:gray 3px 3px 3px;"><font color="sky blue"><font size=2>
]]) ११:५६, २९ जुलाई २०१८ (युटिसी(UTC))
]]) ११:५६, २९ जुलाई २०१८ (युटिसी(UTC))



१७:४६, २९ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

 विशेषाधिकार निवेदन
 प्रशासक
 प्रबन्धक
 बोट
 खाता निर्माताहरू
 आईपी रोक माफी
 अन्य प्रयोगकर्ता अधिकार
(विविध)
 अस्थायी स्वीकृत निवेदनहरू
 

प्रबन्धक

प्रबन्धक अङ्ग्रेजीमा Administrators जसलाई एडमिन्स अथवा सिसप (सिस्टम चलाउने व्यक्ति) पनि भनिन्छ । विकिपीडियाको त्यो सम्पादक सदस्य हो जसलाई विकिपीडिया सिस्टमको केही जरूरी तथा प्रतिबन्धित टुल्स या विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ । जस्तै:- प्रबन्धक कुनै लेख अथवा पृष्ठलाई मेट्न सक्छन्, अन्य प्रयोगकर्ताहरूलाई प्रतिबन्धित गर्न सक्छन् । कुनै लेख तथा पृष्ठलाई रक्षित गर्न सक्छन् । आदि ।

प्रबन्धक पदको लागी आवश्यकताहरू

विकिपीडियामा प्रबन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-

  • विकिपीडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता खोलेर कम्तिमा पनि ५०००+ लेख (स्वागत र वार्ता बाहेक)मा सम्पादन गरेको हुनुपर्ने छ ।
  • नेपाली विकिपीडियामा रहेको प्रमुख लेखमा आफुले बनाएको कम्तिमा २ लेख निर्वाचित भएको हुनुपर्ने छ ।
  • नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ ।
  • विकिपीडियामा खाता बनाएको कम्तिमा पनि १२ महिना पुगेको हुनु पर्ने छ ।
  • योग्यता पुगेका सक्रिय प्रयोगकर्ताको कार्य दक्षता हेरी कुनै वर्तमान प्रवन्धकले समेत उसको नाम प्रवन्धक अधिकारको लागि प्रस्तावित गर्न सक्ने छ ।
  • उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले प्रवन्धक अधिकारको लागि आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
  • उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रवन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
  • आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
  • आवेदकले प्रस्ताव गरेको कम्तीमा २१ दिन सम्म मतदान माथि छलफल/समर्थन/विरोध/प्रश्नोत्तर हुनेछ ।
  • उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा प्रशासकले आवेदकलाई प्रवन्धक बनाउने छन् ।

प्रबन्धक अधिकारको लागि मतदान नीति

  • विकिपीडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनुपर्ने र कम्तिमा ५००+ लेख (स्वागत र वार्ता बाहेक)मा योगदान गरेको प्रयोगकर्ताले मात्रै गरेको मतदानलाई गनिनेछ ।

निष्कृय प्रबन्धकलाई पद मुक्त गर्ने अवस्थाहरू

प्रबन्धक/प्रशासक पदबाट कुनै प्रयोगकर्तालाई हटाउने प्रावधान केही विकिमा छ भने केही विकिमा छैन । जस्तै साधारण अङ्ग्रेजी विकिमा [१] प्रशासक प्रबन्धकलाई हटाउन सक्छन् (साधारण अङ्ग्रेजी विकिमा) यसै प्रकार केही अन्य विकि परियोजनाहरूमा पनि प्रबन्धकलाई हटाउने प्रावधान रहेको छ । फ्रान्सेली विकिपीडियामा निरन्तर ६ महिना सम्म निष्क्रिय रहने प्रवन्धकलाई हटाइने गरिएको छ [२] प्रबन्धकको लामो समयसम्म विकिमा अनुपस्थिति भएमा प्रबन्धकहरूको अनावश्यक संख्यामा वृद्धि रोक्न तथा नयाँ अति सक्रिय प्रयोगकर्ताहरूलाई प्रबन्धक बन्ने अवसर दिएर विकिको पूर्ण रूपले प्रगतिको लागी निम्न परिस्थितिहरूमा तिनलाई हटाउन सकिनेछ:-

  • विकिपीडियामा कुनै पनि प्रबन्धकले ६ महिनासम्म निष्कृय रहेको अवस्थामा कुनै पनि प्रबन्धक वा प्रशासकहरूबाट निष्कृय प्रबन्धकलाई पद मुक्त गर्नको लागी प्रस्ताव पेश गर्न सक्नेछ ।
निष्कृय भन्नाले विगत ६ महिनामा १०० भन्दा कम र कुनै महिनामा शुन्य सम्पादन भएको अवस्थामा जनाउँदछ ।
  • प्रस्ताव पेश नभएको अवस्थामा पनि कुनै नयाँ प्रबन्धकले अधिकारको लागी निवेदन दिएको खण्डमा कुनै प्रबन्धक निष्कृय रहे नगरेको जाँच गरि नयाँ प्रबन्धकको निवेदनसँग सँगै निष्कृय गर्न प्रक्रिया पनि सँग सँगै बढाउने सक्नेछ ।
  • निष्कृय प्रबन्धकलाई पद मुक्तको प्रस्ताव गरेको कम्तीमा १५ दिन सम्म मतदान माथि छलफल/समर्थन/विरोध/प्रश्नोत्तर हुनेछ ।
  • प्रस्ताव भएको अवधिमा निष्कृय प्रबन्धकले आफ्नो विचार राख्ने मनासिब माफिकको मौका पाउने छ ।
  • निष्कृय प्रबन्धकबाट प्राप्त विचार तथा प्रस्तावमा परेको मतको आधारमा प्रशासकले निर्णय लिई पद मुक्त गर्ने आवश्यक व्यवस्था गर्नु पर्नेछ ।

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्


प्रबन्धक पदको लागि निवेदनको प्रक्रिया

ध्यान दिनुहोला: प्रबन्धक पदको लागि निवेदन गरिसके पश्चात २ हप्ता सम्म विकि समुदायको कुनै पनि प्रयोगकर्ताले तपाईसँग प्रश्न सोध्न सक्छ जसको उत्तर दिनु वा नदिनु तपाईँ माथि निर्भर गर्छ । तपाईको आवेदन सँगै मतदानको प्रक्रिया पनि सुरु हुनेछ । कृपया आवेदन गरिसके पश्चात ईमेल द्वारा वर्तमान प्रशासकहरूलाई सूचित गर्नुहोला तथा विकिपीडिया:चौतारीमा आफ्नो आवेदनको सूचना दिनुहोला जसले अन्य प्रयोगकर्ता पनि तपाईको आवेदनको बारेमा जान्न सकोस र तपाईँको पक्ष/विपक्षमा मतदान गर्न सकोस्।

वर्तमान समय : २३:३८, २३ अप्रिल २०२४ (युटिसी)

निवेदन फारमको स्वरुप यस प्रकारको हुनु पर्नेछ:

==== प्रयोगकर्ता नाम ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''

उदाहरण:XXXXले भर्दा भर्नु परे यसरी

==== XXXX ====
 {{sr-request
 |status = <!--don't change this line-->
 |user name =XXXX
}}
 (तपाईंको भनाई) ~~~~

'''समर्थन'''

'''विरोध'''

'''छलफल'''


Ramesh S.Bohara

म, Ramesh S.Bohara, नेपाली विकिपीडिया को एक प्रयोगकर्ता (प्रबन्धक) हुँ । म आफ्नै कार्यव्यस्तता र सम्पादन गर्ने श्रोत,साधनको अभावले विगत केही महिनादेखि विकिपीडियामा सक्रियता दिन सकिरहेको छैन यश सम्बन्धमा म समुदायमा क्षमा चाहान्छु । र म अझैपनी आफ्नै कार्यव्यस्तताले केही महिना नेपाली विकिपीडियामा आफ्नो सक्रियता दिन नसक्नेहुदा म आफ्नो प्रबन्धक अधिकारबाट अनिश्चितकालीन स्वैच्छिक राजिनामा दिन चाहान्छु यदि निकट भविष्यमा मैले विकिपीडिया सम्पादनमा सक्रियता दिन सक्यो भने समुदायको समर्थनमा पुनः सिसप पदको लागि जिम्मेवारी पाएर विकि सम्पदनमा निरन्तरता दिनेछु । मेरो निस्कृयताबाट विकिपीडियामा केही क्षति हुनगएकोमा म आम समुदायमा माफी चाहान्छु । धन्यवाद Ramesh(✉✉ ) ११:५६, २९ जुलाई २०१८ (युटिसी(UTC))

समुदायको समर्थन

छलफल