"ढाका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा बंगाललाई_सच्याउदै_बङ्गालसँग
पङ्क्ति १२७: पङ्क्ति १२७:
== इतिहास ==
== इतिहास ==
{{main|ढाकाको इतिहास}}
{{main|ढाकाको इतिहास}}
मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बंगाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्‍दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बंगलादेशको राजधानी बन्यो ।
मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बङ्गाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्‍दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बंगलादेशको राजधानी बन्यो ।


== भूगोल तथा मौसम ==
== भूगोल तथा मौसम ==

१६:२०, ३० जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

ढाका
ঢাকা
उपनाम: 
मस्जिदको शहर संगै विश्व रिक्साको राजधानी
देशढाँचा:Country data बंगलादेश
प्रान्तढाका प्रान्त
जिल्लाढाका जिल्ला
स्थापना१६०८
सहरको लागि प्रस्तावितसन् १९४७
क्षेत्रफल
 • राजधानी तथा महानगरपालिका३६० किमी (१४० वर्ग माइल)
 • पानी४८.५६ किमी (१८.७५ वर्ग माइल)
उन्नतांश४ मिटर (१३.१२ फिट)
जनसङ्ख्या
 (२०१३)[२]
 • राजधानी तथा महानगरपालिका१४३९९०००
 • घनत्व४५०००/किमी (११५२००/वर्ग माइल)
 • महानगर
७०००९४० (२००८)
 • साक्षरता दर
७२.७%
समय क्षेत्रयुटिसी+६ (बंगलादेश समय)
पोस्टल कोड
१०००, ११००, १२xx, १३xx
राष्ट्रिय डायालिंग कोड+८८०
कलिंग कोड०२
कुल घरेलु उत्पादन (२०१३ )$१४० बिलियन[३]
वेबसाइटआधिकारिक ढाका वेबसाइट

ढाका (बंगला भाषामा: ঢাকা) बंगलादेशको राजधानी हो । यो शहर बूढी गंगा नदीको तटनेर स्थित यो देशकै सबैभन्दा ठुलो शहर हो । राजधानी हुनु बाहेक यो बांग्लादेशको औद्यौगिक तथा प्रशासनिक केन्द्र पनि हो । ढाकामा मुख्य रुपमा धान, उखु तथा चियाको ब्यापार गरिन्छ । ढाकाको जनसंख्या लगभग १.४३ करोड रहेको छ जुन कि संसारकै सहरहरु मध्येको ११ औ सबैभन्दा बढी हो । ढाकाको आफ्नो बेग्लै इतिहास रहेको छ तथा यसलाई संसारमा मस्जिदको शहरको नामले पनि चिनिने गरिन्छ । मुगल सल्तनतको समयमा यस शहरलाई १७ औ शताब्दिमा जहांगिर नगरको नामले चिनिने गरिन्थ्यो , यो शहर त्यस समयमा पनि एउटा प्रादेशिक राजधानी हुने गर्दथ्यो र यहाँ निर्मित हुने मखमलको ब्यापारमा यस शहरको नाम पुरै विश्वमा रहेको थियो । आधुनिक ढाकाको निर्माण तथा विकाश ब्रिटिश शासनको समयमा उन्नाइसौ शताब्दीमा भयो र यस शहरले चांडैनै भारतको कोलकाता पछि पुरै बङ्गालको दोश्रो ठुलो शहरको रुपमा बिकशित भयो ।

भारतको विभाजन पछि सन् १९४७ मा ढाका पूर्वी पाकिस्तानको प्रशासनिक राजधानी बन्यो र सन् १९७२ मा बंगलादेश एउटा स्वतंत्र राष्ट्रको रुपमा अस्तित्व पाएपछि यसलाई देशको राष्ट्रिय राजधानी घोषित गरियो । आधुनिक ढाका देशको राजनीति, अर्थव्यवस्था, तथा संस्कृतिको मुख्य केन्द्र हो । ढाका मात्रै देशको सबैभन्दा साक्षर (६३%) शहर नभएर बंगलादेशको शहरहरुमध्येको सबैभन्दा बढी विविधता रहेको वा पाइने शहर पनि हो । तथापि आधुनिक ढाकाको शहरि आधारभूत ढाँचा देशको सबैभन्दा बिकसित भएतापनि यहाँको प्रदूषण, यातायात असन्तुलन, गरीबी, अपराध जस्तो समस्याहरु यस शहरको लागि ठुलो चुनौति रहेको छ । सम्पूर्ण देशवाशीहरुको ढाकामा बसाई सर्ने प्रविर्ती पनि यहाँको सरकारको लागि एउटा ठुलो समस्याको रुपमा लिईदै आएको छ ।

इतिहास

मुगल शासन कालमा ढाकालाई जहांगीर नगरको नामले चिनिन्थ्यो । त्यस समय यो बङ्गाल प्रान्तको राजधानी थियो । वर्तमान ढाकाको निर्माण १९औ शताब्‍दीमा अंग्रेजहरूको अधीनमा भएको हो । बिभाजन पछी ढाका पूर्वी पाकिस्‍तानको राजधानी बन्यो र सन् १९७२ मा यो बंगलादेशको राजधानी बन्यो ।

भूगोल तथा मौसम

प्रशासन

जनसांख्यिकी

संस्कृति

पर्यटन स्थल

खेलकूद

सन्दर्भ सामग्री

  1. "Dhaka, Bangladesh Map", National Geographic Channel, अन्तिम पहुँच २००९-०९-०६ 
  2. "No. 1: Dhaka, Bangladesh - In Photos: The World's Densest Megacities", Forbes, अन्तिम पहुँच २२ जुन २०१३ 
  3. http://www.ukmediacentre.pwc.com/imagelibrary/downloadMedia.ashx?MediaDetailsID=1562
  4. [१].

बाह्य लिङ्कहरू

यो पनि हेर्नुहोस्