"तेलङ्गाना" का संशोधनहरू बिचको अन्तर
Cat-a-lot: Removing from Category:भारतको प्रान्त |
सा हिज्जे_ठीक_गर्दै_(-तेलंगाना_+तेलङ्गाना) |
||
पङ्क्ति ११: | पङ्क्ति ११: | ||
| nickname = |
| nickname = |
||
| image_map = India Telangana locator map.svg |
| image_map = India Telangana locator map.svg |
||
| map_caption = भारतको नक्सामा |
| map_caption = भारतको नक्सामा तेलङ्गाना क्षेत्र (रातो गरिएको) |
||
| latd = 18 |
| latd = 18 |
||
| latm = |
| latm = |
||
पङ्क्ति ६७: | पङ्क्ति ६७: | ||
| footnotes = |
| footnotes = |
||
}} |
}} |
||
'''तेलङ्गाना''' ([[तेलुगु भाषा|तेलुगु]] : తెలంగాణ, तेलंगाणा), [[भारत]]को [[आन्ध्र प्रदेश]] राज्य बाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । [[हैदराबाद (भारत)|हैदराबाद]]लाई दश बर्ष सम्मका लागि तेलङ्गाना र [[आन्ध्र प्रदेश]] को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ <ref>{{cite web|author= |url=http://zeenews.india.com/hindi/news/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6/%E0%A4%A4%E0%A5%87%E0%A4%B2%E0%A4%82%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%97%E0%A4%BE-29%E0%A4%B5%E0%A4%BE%E0%A4%82-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A5%80%E0%A4%A1%E0%A4%AC%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B8%E0%A5%80-%E0%A4%A8%E0%A5%87-%E0%A4%AD%E0%A5%80-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A5%81%E0%A4%B9%E0%A4%B0/175815 |title=पृथक |
'''तेलङ्गाना''' ([[तेलुगु भाषा|तेलुगु]] : తెలంగాణ, तेलंगाणा), [[भारत]]को [[आन्ध्र प्रदेश]] राज्य बाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । [[हैदराबाद (भारत)|हैदराबाद]]लाई दश बर्ष सम्मका लागि तेलङ्गाना र [[आन्ध्र प्रदेश]] को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ <ref>{{cite web|author= |url=http://zeenews.india.com/hindi/news/%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A6%E0%A5%87%E0%A4%B6/%E0%A4%A4%E0%A5%87%E0%A4%B2%E0%A4%82%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A4%BE-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%97%E0%A4%BE-29%E0%A4%B5%E0%A4%BE%E0%A4%82-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%8D%E0%A4%AF-%E0%A4%B8%E0%A5%80%E0%A4%A1%E0%A4%AC%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B8%E0%A5%80-%E0%A4%A8%E0%A5%87-%E0%A4%AD%E0%A5%80-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A5%81%E0%A4%B9%E0%A4%B0/175815 |title=पृथक तेलङ्गानाको गठन , हैदराबाद साझा राजधानी |publisher=zeenews.india.com |date=2013-07-31 |accessdate=2013-07-31}}</ref>। यो भारतको [[हैदराबाद (भारत)|हैदराबाद]] नामक राजवाडाहरुको [[तेलुगु भाषा|तेलुगु]]भाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलङ्गाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'। |
||
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल [[लोक सभा]] बाट पास भयो तथा दुई दिन पश्चात यसलाई [[राज्य सभा]] बाट मन्जुरी दिइयो । [[राष्ट्रपति]] को दस्तखत संगै |
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल [[लोक सभा]] बाट पास भयो तथा दुई दिन पश्चात यसलाई [[राज्य सभा]] बाट मन्जुरी दिइयो । [[राष्ट्रपति]] को दस्तखत संगै तेलङ्गाना औपचारिक रुपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविजनको प्रसारण रोक्नु परेको थियो ।<ref>{{Cite web |url=http://economictimes.indiatimes.com/news/politics-and-nation/cabinet-clears-bill-for-creation-of-telangana-with-10-districts/articleshow/26918625.cms |title=Cabinet clears bill for creation of Telangana with 10 districts |publisher=इकनोमिक टाइम्स |date=5 दिसंबर 2013 |accessdate=}}</ref><ref>{{cite news|url=http://zeenews.india.com/hindi/news/india/lok-sabha-passes-telangana-bill/202741 |title=लोकसभामा पारित भयो तेलङ्गाना विधेयक|publisher=जी न्यूज |date=18 फरवरी 2014 |accessdate=}}</ref><ref>{{cite news|url=http://hindi.moneycontrol.com/mccode/news/article.php?id=95970 |title=तेलङ्गाना बिल राज्यसभा में पास |publisher=मनी कंट्रोल |date=21 फरवरी 2014 |accessdate=}}</ref> |
||
अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: [[हैदराबाद जिल्ला|हैदराबाद]], [[अदिलाबाद जिल्ला|अदिलाबाद]], [[खम्मम जिला|खम्मम]], [[करीमनगर जिल्ला|करीमनगर]], [[महबूबनगर जिल्ला|महबूबनगर]], [[मेडक जिल्ला|मेडक]], [[नलगोंडा जिल्ला|नलगोंडा]], [[निजामाबाद जिल्ला|निजामाबाद]], [[रंगारेड्डी जिल्ला|रंगारेड्डी]] तथा [[वारंगल जिल्ला|वारंगल]] । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । |
अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: [[हैदराबाद जिल्ला|हैदराबाद]], [[अदिलाबाद जिल्ला|अदिलाबाद]], [[खम्मम जिला|खम्मम]], [[करीमनगर जिल्ला|करीमनगर]], [[महबूबनगर जिल्ला|महबूबनगर]], [[मेडक जिल्ला|मेडक]], [[नलगोंडा जिल्ला|नलगोंडा]], [[निजामाबाद जिल्ला|निजामाबाद]], [[रंगारेड्डी जिल्ला|रंगारेड्डी]] तथा [[वारंगल जिल्ला|वारंगल]] । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलङ्गानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।<ref>{{cite news|url=http://www.bbc.co.uk/hindi/india/2014/02/140221_telangana_highlights_rns.shtml?ocid=socialflow_facebook |title=तेलङ्गाना राज्य |publisher=बीबीसी हिन्दी |date=21 फरवरी 2014 |accessdate=}}</ref> |
||
==इतिहास== |
==इतिहास== |
||
तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा [[ |
तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा [[तेलङ्गाना आन्दोलन|आन्दोलन]] पनि गरिदै आएको छ । |
||
==धर्म और भाषा== |
==धर्म और भाषा== |
१८:०४, ३० जुलाई २०१८ जस्तै गरी पुनरावलोकन
तेलङ्गाना తెలంగాణ تلنگانہ | |
---|---|
देश | भारत |
राज्य | दक्षिण भारत |
स्थापना | २ जुन २०१४ |
सरकार | |
• गवर्नर | इ.एस.एल.नरसिम्हन |
• मुख्य मन्त्री | कल्भाकुन्तला चन्द्रसेखर राव (तेलङ्गाना राष्ट्र समिति) |
• सभासद | दुइसदनीय (११९ + ४० सिट) |
• लोक सभा सभासद | १७ |
• उच्च न्यायलय | हैदराबाद उच्च न्यायलय |
क्षेत्रफल | |
• जम्मा | ११४८४० किमी२ (४४३४० वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | ३५२८६७५७ |
• घनत्व | ३१०/किमी२ (८००/वर्ग माइल) |
भाषा | |
• आधिकारिक | तेलुगु, उर्दू |
समय क्षेत्र | युटिसी+05:30 (आइएसटि) |
सबैभन्दा ठुलो शहर | हैदराबाद |
तेलङ्गाना (तेलुगु : తెలంగాణ, तेलंगाणा), भारतको आन्ध्र प्रदेश राज्य बाट छुट्टिएर बनेको भारतको नयाँ राज्य हो । हैदराबादलाई दश बर्ष सम्मका लागि तेलङ्गाना र आन्ध्र प्रदेश को संयुक्त राजधानी बनाउन प्रस्ताव गरिएको छ [२]। यो भारतको हैदराबाद नामक राजवाडाहरुको तेलुगुभाषी क्षेत्रहरु मिलेर बनेको छ । 'तेलङ्गाना' शब्द का अर्थ हुन्छ - 'तेलुगूभाषीहरुको भूमि'।
५ डिसेम्बर २०१३ का दिन मन्त्रीसमूह द्वारा बनाईएको ड्राफ्ट बिललाई क्याबिनेटले मन्जुरी प्रदान गरिसकेको छ । १८ फेब्रुअरी २०१४ मा तेलङ्गाना बिल लोक सभा बाट पास भयो तथा दुई दिन पश्चात यसलाई राज्य सभा बाट मन्जुरी दिइयो । राष्ट्रपति को दस्तखत संगै तेलङ्गाना औपचारिक रुपमा भारतको २९औ राज्य बनेको छ । लोक सभाबाट बिललाई पास गराउने बेलामा हंगामा हुने कारणले लोक सभा टेलिविजनको प्रसारण रोक्नु परेको थियो ।[३][४][५]
अहिले जुन क्षेत्रलाई तेलङ्गाना भनिन्छ, त्यसमा आन्ध्र प्रदेशको २३ जिल्ला मध्ये १० जिल्ला मुछिएको छ । यी हुन्: हैदराबाद, अदिलाबाद, खम्मम, करीमनगर, महबूबनगर, मेडक, नलगोंडा, निजामाबाद, रंगारेड्डी तथा वारंगल । यस क्षेत्रबाट आंध्र प्रदेशको २९४ मध्ये ११९ विधानसभा सिट रहेको छ । तेलङ्गानालाई ४२ लोकसभा सिट मध्ये १७ सिट प्राप्त भएको छ ।[६]
इतिहास
तेलङ्गानालाई एउटा बेग्लै राज्य बनाउने मांग पछी देखि गरिदै आएको छ, र यसको लागि समय समयमा आन्दोलन पनि गरिदै आएको छ ।
धर्म और भाषा
तेलङ्गानाको जनसंख्या ८४% हिन्दू, १२.४% मुसलमान र ३.२% सिख, ईसाइ र अन्य धर्मको अनुयायी रहेको छ ।[७][८]
तेलङ्गानाको ७६% समुदायका मानिस तेलुगु भाषा बोल्छन । १२% मानिस उर्दू तथा १२% मानिस अन्य भाषा बोल्छन ।[९][१०]
सन्दर्भ सामाग्री
- ↑ Area of Andhra Pradesh districts
- ↑ "पृथक तेलङ्गानाको गठन , हैदराबाद साझा राजधानी", zeenews.india.com, २०१३-०७-३१, अन्तिम पहुँच २०१३-०७-३१।
- ↑ "Cabinet clears bill for creation of Telangana with 10 districts", इकनोमिक टाइम्स, ५ दिसंबर २०१३।
- ↑ "लोकसभामा पारित भयो तेलङ्गाना विधेयक", जी न्यूज, १८ फरवरी २०१४।
- ↑ "तेलङ्गाना बिल राज्यसभा में पास", मनी कंट्रोल, २१ फरवरी २०१४।
- ↑ "तेलङ्गाना राज्य", बीबीसी हिन्दी, २१ फरवरी २०१४।
- ↑ "Telangana and Muslims", TwoCircles.net, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१०।
- ↑ Region-wise distribution of religious groups 2001 - Table 7.2 in page 381 of SKC report
- ↑ Region-wise distribution of religious groups 2001 - Table 7.3 in page 393 of SKC report
- ↑ "Urdu in Andhra Pradesh", LANGUAGE IN INDIA, अन्तिम पहुँच २२ जनवरी २०१३।