"फिडेल क्यास्ट्रो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सशस्त्र आन्दोलन
सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ६: पङ्क्ति ६:
'''फिडेल ऐलेजेन्ड्रो कास्ट्रो रूज''' ({{Audio|Es-Fidel Castro.ogg|audio}}, १३ अगस्ट १९२६ – २५ मंसिर २०१६) [[क्युबा]]को राजनीतिज्ञ तथा क्युबा क्रान्तिका प्राथमिक नेताहरू मध्येका एक थिए । उनी फेब्रुअरी १९५९ देखि डिसेम्बर १९७६ सम्म क्युबाको प्रधानमन्त्री र फेरि क्युबाको राज्य परिषदको अध्यक्ष (राष्ट्रपति) भए; उनले फरवरी २००८ मा आफ्नो पदबाट राजिनामा दिए ।
'''फिडेल ऐलेजेन्ड्रो कास्ट्रो रूज''' ({{Audio|Es-Fidel Castro.ogg|audio}}, १३ अगस्ट १९२६ – २५ मंसिर २०१६) [[क्युबा]]को राजनीतिज्ञ तथा क्युबा क्रान्तिका प्राथमिक नेताहरू मध्येका एक थिए । उनी फेब्रुअरी १९५९ देखि डिसेम्बर १९७६ सम्म क्युबाको प्रधानमन्त्री र फेरि क्युबाको राज्य परिषदको अध्यक्ष (राष्ट्रपति) भए; उनले फरवरी २००८ मा आफ्नो पदबाट राजिनामा दिए ।
उनी एउटा धनी परिवारमा जन्मिए र कानूनको डिग्री प्राप्त गरे । हवाना विश्वविद्धालयमा अध्ययन गर्दा उनले आफ्नो राजनैतिक जीवनको सुरूवात गरे र क्युबाको राजनीतिमा एक मान्यता प्राप्त व्यक्ति बने । उनको राजनैतिक जीवन [[फुल्गेंकियो बतिस्ता]] शासन र [[संयुक्त राज्य अमेरिका]]को क्युबाको [[राष्ट्रहित]]मा राजनैतिक र कारपोरेट कम्पनीहरूको प्रभावको आलोचक रहेको छन् । उनलाई उत्साहजनक रुपमा, तर सीमित, समर्थक मिले र उनले अधिकारीहरूको ध्यान आकर्षित गर्‍यो ।<ref>{{cite book | last =DePalma | first =Anthony | year = 2006 | month = | url = | title =The Man Who Invented Fidel | publisher =Public Affairs}}</ref> उनले [[मोंकाडा बैरकों]]मा १९६३ मा असफल हमलाको नेतृत्व गरे जसपछि उनी गिरफ्तार भए, उनीमा मुद्दा चला, उनी जेलमा रहे र त्यस पछि रिहा गरिए.इसपछि बतिस्ताको क्युबामा हमलाको लागि मान्छेहरूलाई संगठित र प्रशिक्षित गर्नको लागि उनी [[मेक्सिको]]<ref name="The Spirit Of Moncada">{{cite web | last =Bockman | first =Larry James | authorlink = | coauthors = |date= | year = 1984 | month =April 1 | url =http://www.globalsecurity.org/military/library/report/1984/BLJ.htm | title =The Spirit Of Moncada: Fidel Castro's Rise To Power, 1953 - 1959 | work = | pages = | publisher = | language = | accessdate =2006-06-13 }}</ref><ref name="Sweig">{{cite book |first=Julia E. |last=Sweig |year=2002 | title=Inside the Cuban Revolution |publisher= Harvard University Press |isbn=0-674-00848-0}}</ref> पुगे । उनी र उनको क्रांतिकारी साथीहरूले डिसेम्बर १९५६ मा मेक्सिको छोडिदिए दिए र पुन: क्युबा फर्किए ।
उनी एउटा धनी परिवारमा जन्मिए र कानूनको डिग्री प्राप्त गरे । हवाना विश्वविद्धालयमा अध्ययन गर्दा उनले आफ्नो राजनीतिक जीवनको सुरूवात गरे र क्युबाको राजनीतिमा एक मान्यता प्राप्त व्यक्ति बने । उनको राजनीतिक जीवन [[फुल्गेंकियो बतिस्ता]] शासन र [[संयुक्त राज्य अमेरिका]]को क्युबाको [[राष्ट्रहित]]मा राजनीतिक र कारपोरेट कम्पनीहरूको प्रभावको आलोचक रहेको छन् । उनलाई उत्साहजनक रुपमा, तर सीमित, समर्थक मिले र उनले अधिकारीहरूको ध्यान आकर्षित गर्‍यो ।<ref>{{cite book | last =DePalma | first =Anthony | year = 2006 | month = | url = | title =The Man Who Invented Fidel | publisher =Public Affairs}}</ref> उनले [[मोंकाडा बैरकों]]मा १९६३ मा असफल हमलाको नेतृत्व गरे जसपछि उनी गिरफ्तार भए, उनीमा मुद्दा चला, उनी जेलमा रहे र त्यस पछि रिहा गरिए.इसपछि बतिस्ताको क्युबामा हमलाको लागि मान्छेहरूलाई संगठित र प्रशिक्षित गर्नको लागि उनी [[मेक्सिको]]<ref name="The Spirit Of Moncada">{{cite web | last =Bockman | first =Larry James | authorlink = | coauthors = |date= | year = 1984 | month =April 1 | url =http://www.globalsecurity.org/military/library/report/1984/BLJ.htm | title =The Spirit Of Moncada: Fidel Castro's Rise To Power, 1953 - 1959 | work = | pages = | publisher = | language = | accessdate =2006-06-13 }}</ref><ref name="Sweig">{{cite book |first=Julia E. |last=Sweig |year=2002 | title=Inside the Cuban Revolution |publisher= Harvard University Press |isbn=0-674-00848-0}}</ref> पुगे । उनी र उनको क्रांतिकारी साथीहरूले डिसेम्बर १९५६ मा मेक्सिको छोडिदिए दिए र पुन: क्युबा फर्किए ।


कास्ट्रो क्युबाको क्रान्तीको माध्यमले [[संयुक्त राज्य अमेरिका|अमेरिका]] <ref>औडियो: [http://www.npr.org/templates/story/story.php?storyId=98937598 क्युबा मार्क्स 50 इयर्स सिंस 'ट्रियम्फैंट रिवोल्यूशन]', जेसन ब्युबिएन द्धारा, ''NPR औल थिंग्स कन्सिडर्ड'' , 1 जनवरी 2009</ref> समर्थित [[फुल्गेंकियो बतिस्ता]]को तानाशाहीलाई फाली सत्तामा आए<ref>फुलजेंसियो बतिस्ताको लागि "[http://www.britannica.com/EBchecked/topic/56027/Fulgencio-Batista इनसाइक्लोपीडिया ब्रिटैनिका]"मा प्रविष्टि</ref> र उसपछि शीघ्र नै [[क्युबाको प्रधानमन्त्री]] बने।<ref name="Castro sworn in as Cuban PM">{{cite web
कास्ट्रो क्युबाको क्रान्तीको माध्यमले [[संयुक्त राज्य अमेरिका|अमेरिका]] <ref>औडियो: [http://www.npr.org/templates/story/story.php?storyId=98937598 क्युबा मार्क्स 50 इयर्स सिंस 'ट्रियम्फैंट रिवोल्यूशन]', जेसन ब्युबिएन द्धारा, ''NPR औल थिंग्स कन्सिडर्ड'' , 1 जनवरी 2009</ref> समर्थित [[फुल्गेंकियो बतिस्ता]]को तानाशाहीलाई फाली सत्तामा आए<ref>फुलजेंसियो बतिस्ताको लागि "[http://www.britannica.com/EBchecked/topic/56027/Fulgencio-Batista इनसाइक्लोपीडिया ब्रिटैनिका]"मा प्रविष्टि</ref> र उसपछि शीघ्र नै [[क्युबाको प्रधानमन्त्री]] बने।<ref name="Castro sworn in as Cuban PM">{{cite web

०९:२७, ३१ जुलाई २०१८ जस्तै गरी पुनरावलोकन

फिडेल क्यास्ट्रो

फिडेल ऐलेजेन्ड्रो कास्ट्रो रूज (audio, १३ अगस्ट १९२६ – २५ मंसिर २०१६) क्युबाको राजनीतिज्ञ तथा क्युबा क्रान्तिका प्राथमिक नेताहरू मध्येका एक थिए । उनी फेब्रुअरी १९५९ देखि डिसेम्बर १९७६ सम्म क्युबाको प्रधानमन्त्री र फेरि क्युबाको राज्य परिषदको अध्यक्ष (राष्ट्रपति) भए; उनले फरवरी २००८ मा आफ्नो पदबाट राजिनामा दिए ।

उनी एउटा धनी परिवारमा जन्मिए र कानूनको डिग्री प्राप्त गरे । हवाना विश्वविद्धालयमा अध्ययन गर्दा उनले आफ्नो राजनीतिक जीवनको सुरूवात गरे र क्युबाको राजनीतिमा एक मान्यता प्राप्त व्यक्ति बने । उनको राजनीतिक जीवन फुल्गेंकियो बतिस्ता शासन र संयुक्त राज्य अमेरिकाको क्युबाको राष्ट्रहितमा राजनीतिक र कारपोरेट कम्पनीहरूको प्रभावको आलोचक रहेको छन् । उनलाई उत्साहजनक रुपमा, तर सीमित, समर्थक मिले र उनले अधिकारीहरूको ध्यान आकर्षित गर्‍यो ।[१] उनले मोंकाडा बैरकोंमा १९६३ मा असफल हमलाको नेतृत्व गरे जसपछि उनी गिरफ्तार भए, उनीमा मुद्दा चला, उनी जेलमा रहे र त्यस पछि रिहा गरिए.इसपछि बतिस्ताको क्युबामा हमलाको लागि मान्छेहरूलाई संगठित र प्रशिक्षित गर्नको लागि उनी मेक्सिको[२][३] पुगे । उनी र उनको क्रांतिकारी साथीहरूले डिसेम्बर १९५६ मा मेक्सिको छोडिदिए दिए र पुन: क्युबा फर्किए ।

कास्ट्रो क्युबाको क्रान्तीको माध्यमले अमेरिका [४] समर्थित फुल्गेंकियो बतिस्ताको तानाशाहीलाई फाली सत्तामा आए[५] र उसपछि शीघ्र नै क्युबाको प्रधानमन्त्री बने।[६] सन् १९६५ मा उनी क्युबाको कम्युनिस्ट पार्टीका प्रथम सचिव बने र क्युबाको एक-दलीय समाजवादी गणतन्त्र बनाउनमा नेतृत्व दिए। १९७६ मा उनी क्युबाको राज्य परिषदराज्य परिषद र मन्त्रिपरिषदको अध्यक्ष (राष्ट्रपति) बने।

सुरुवाती जीवन

क्यास्ट्रोको सन् १९२६ मा जमिनदार परिवारमा जन्म भएको थियो। आफ्नो सुविधासम्पन्न जीवनशैली तर बहुसंख्यक जनताको विपन्नता देखेर उनी क्रान्तिकारी बनेका थिए।

सशस्त्र आन्दोलन

क्यास्ट्रोले भ्रष्टाचार, असमानता र पछौटेपनका लागि तत्कालीन बाटिस्टा शासनलाई जिम्मेवार ठहर्‍याउँदै सशस्त्र आन्दोलन सुरु गरेका थिए। उनले नेतृत्व गरेको वि›ोही सेनाले २ जनवरी १९५९ मा राजधानी हवानामा प्रवेश गरी बाटिस्टा सरकारलाई अपदस्थ गरेको थियो।

बाटिस्टा भागेपछि क्यास्ट्रोले नयाँ सरकार गठन गरे जसमा अर्जेन्टिनामा जन्मिएका अर्का क्रान्तिकारी अर्नेस्टो चे ग्वेभेरा पनि सहभागी थिए।

क्यास्ट्रोको नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र कृषिमा ठूलो प्रगति गर्‍यो। 'क्यास्ट्रो नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र अर्गानिक खेतीमा ठूलो उपलब्धि प्राप्त गर्‍यो', रोकाले भने, 'स्वास्थ्य क्षेत्रको उपलब्धिलाई संसारभर उदाहरणका रुपमा लिइन्छ।'

क्यास्ट्रोको शासनकालमा क्युबामा गुणस्तरीय चिकित्सा सेवा निःशुल्क उपलब्ध थियो, बाल मृत्युदर पनि उल्लेख्य घटेको थियो। पछिल्लो समय क्यास्ट्रोले बिस्तारै बजार अर्थतन्त्रमा आधारित सुधार सुरु गरेका थिए।

समाजवादी कार्यक्रम लागू गर्न खोजिरहेका क्यास्ट्रोलाई अमेरिकाले सुरुदेखि नै रुचाएनन्। अमेरिकी राष्ट्रपति आइजनहावरले क्यास्ट्रो रुसीहरुको अँगालोमा पुगेको आरोप लगाए। त्यसपछि क्युबा शीतयुद्धको रणभूमि बन्न पुग्यो। बारम्बार अमेरिकीले उनलाई अपदस्थ गर्ने र मार्ने प्रयत्न गरिरहे। सन्  १९६१ मा अमेरिकाले निर्वासनमा रहेका क्युबालीको निजी सेना बनाएर क्यास्ट्रो नेतृत्वको सरकारलाई हटाउन खोज्यो। बे अफ पिग्स नाक ठाउँमा भएको लडाइँमा क्युबाली सेनाले थुप्रै वि›ोहीलाई मारिदिए भने एक हजार जतिलाई बन्दी बनाए।

त्यसको एक वर्षपछि अमेरिकी जासुसी विमानहरुले सोभियत क्षेप्यास्त्र क्युबातर्फ गइरहेको देखेपछि अमेरिकाले पनि टर्कीमा त्यस्तै क्षेप्यास्त्र राख्यो। अमेरिका र तत्कालीन सोभियत संघ आणविक युद्धको संघारमा उभिन पुगे।

पछि सोभियत संघका तत्कालीन राष्ट्रपति निकिता ख्रुस्चेभले क्युबाबाट क्षेप्यास्त्र फिर्ता गरेपछि अमेरिकाले पनि टर्कीबाट क्षेप्यास्त्र हटायो र सम्भाव्य आणविक युद्धको खतरा टर्‍यो।

अमेरिकी गुप्तचर संस्था सिआइएले त्यसपछि पनि पटकपटक क्यास्ट्रोको हत्या गर्ने प्रयास गर्‍यो तर ती सफल भएनन्। क्यास्ट्रोले ६ दशक लामो अमेरिकी नाकाबन्दीको पनि सामना गरे।

८० वर्ष पुग्नु केही दिनअघि ३१ जुलाई २००६ मा क्यास्ट्रोले भाइ राउललाई अस्थायी रुपमा सत्ता हस्तान्तरण गरे। सन् २००८ मा क्यास्ट्रोले राष्ट्रपति र सेनाको कमान्डर इन चिफको जिम्मेवारी पनि त्यागेको घोषणा गरे। राउल त्यसपछि औपचारिक रुपमा क्युबाको राष्ट्रपति भए।

पुँजीवादी विश्वको एकछत्र नेतृत्व गर्ने अमेरिकाको नाकैमुनि त्यसको वैकल्पिक राजनीतिक धारको नेतृत्व गरी क्यास्ट्रोले विश्वलाई चकित पारेका थिए।

व्यक्तिगत जीवन

मृत्यु

कास्ट्रोको मृत्यु नोभेम्बर २६, २०१६ मा भएको कुरा उनको भाइ तथा राष्ट्रपति राउल कास्ट्रोले छोटो भाषणमा पुष्टि गरेका थिए ।[७] कास्ट्रोको मृत्यु २२:२८ (जीएमटी) मा भएको थियो । क्यास्ट्रोको मृत्युसँगै धेरै देशका कार्यकारी प्रमुखले संसारले नै साम्यवादी नेता गुमाएको र उनको राजनीतिक जीवनबाट धेरै सिक्ने सकिने टिप्पणी गरेका छन्।

सन्दर्भ सामग्रीहरू

  1. DePalma, Anthony (२००६), The Man Who Invented Fidel, Public Affairs। 
  2. Bockman, Larry James (April 1 १९८४), "The Spirit Of Moncada: Fidel Castro's Rise To Power, 1953 - 1959", अन्तिम पहुँच २००६-०६-१३  |month= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. Sweig, Julia E. (२००२), Inside the Cuban Revolution, Harvard University Press, आइएसबिएन 0-674-00848-0 
  4. औडियो: क्युबा मार्क्स 50 इयर्स सिंस 'ट्रियम्फैंट रिवोल्यूशन', जेसन ब्युबिएन द्धारा, NPR औल थिंग्स कन्सिडर्ड , 1 जनवरी 2009
  5. फुलजेंसियो बतिस्ताको लागि "इनसाइक्लोपीडिया ब्रिटैनिका"मा प्रविष्टि
  6. "1959: Castro sworn in as Cuban PM", BBC News, अन्तिम पहुँच २००६-०६-०६ 
  7. "क्युबाका पूर्व नेता फिडेल कास्ट्रोको ९० वर्षा मृत्यु (अङ्ग्रेजी शीर्षक)", Al Jazeera, नोभेम्बर २६, २०१६, अन्तिम पहुँच नोभेम्बर २५, २०१६ 

बाह्य लिङ्कहरू