"चौरपाटी गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ७७: पङ्क्ति ७७:
नेपालमा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[अछाम जिल्ला]]मा साविकका [[सिउडी]], [[सकोट ]], [[पाइल]], [[लुंग्रा]], [[दुनी]] र [[मार्कु]] गाउँ विकास समितिहरूलाई समेटेर '''चौरपाटी गाउँपालिका''' बनाइएको हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref> यस गाउँपालिकालाई ७ [[वडा]]मा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या २५,१४९ रहेको छ । यसको क्षेत्रफल १८२.१६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[सिउडी]] गाविसको कार्यालयमा राखिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>

==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{reflist}}

१०:३१, २ अगस्ट २०१८ जस्तै गरी पुनरावलोकन

चौरपाटी
Chaurpaati
देश नेपाल
प्रदेशप्रदेश नं. ७
जिल्लाअछाम जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षहर्कबहादुर साउद (एमाले)
 • उपाध्यक्षमाया बहिक (नेपाली कांग्रेस)
क्षेत्रफल
 • जम्मा१८२.१६ किमी (७०.३३ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा२५१४९
 • घनत्व१४०/किमी (३६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-५७
केन्द्रसाविकको सिउडी गाविसको कार्यालय

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा अछाम जिल्लामा साविकका सिउडी, सकोट , पाइल, लुंग्रा, दुनीमार्कु गाउँ विकास समितिहरूलाई समेटेर चौरपाटी गाउँपालिका बनाइएको हो ।[१] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसंख्या २५,१४९ रहेको छ । यसको क्षेत्रफल १८२.१६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको सिउडी गाविसको कार्यालयमा राखिएको छ ।[२]

सन्दर्भ सामग्रीहरू

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्